• अझै ३२० स्थानीय तहको नतिजा आउन बाँकी

    काठमाडौँ । ७५३ स्थानीय तहमध्ये ४३३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामध्ये अधिकांश गाउँपालिका र नगरपालिकाको नतिजा आइसकेको छ । ६ महानगरसहित ११ उपमहानगरको अन्तिम नतिजा आइसकेको छैन । त्यस्तै केही नगरपालिकासहित र गाउँपालिका गरी ३२० स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन अयोग...

  • मधेस प्रदेशमा धाँधली भएको एमालेको आरोप

    धनुषा । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्थानीय निर्वाचन कर्मचारीको मिलेमतोमा शान्तिपूर्ण धाँधली भएको आरोप नेकपा एमालेका सचिव रघुवीर महासेठले लगाउनुभएको छ । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वमन्त्री समेत रहेका एमालेका मधेस प्रदेशका इन्चार्ज तथा सचिव महासेठले यस्तो आरोप लगाउनुभएको हो...

  • मुगुको खत्याड गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

    मुगु । जिल्लाको खत्याड गाउपलिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी हुनुभएको छ । अध्यक्षमा माओवादीका अजबहादुर शाहीले ३५२१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले एमालेका लालबहादुर मल्ललाई ९०० मतान्तरले पराजित गर्नुभएको हो। निकटतम् प्रतिस्पर्धी एमालेका मल्लले २६२१ मत पाउनुभएको छ । उपाध्य...

  • मोरङको लेटाङमा एमालेका लावती र पोखरेल विजयी

    विराटनगर । मोरङको लेटाङ नगरपालिकाको मेयरमा एमालेका भूपेन्द्र लावती र उपमेयरमा एमालेकै कृष्णकुमारी निरौला पोखरेल विजयी हुनुभएको छ । लावतीले १० हजार २२७ मत ल्याउँदा गठबन्धन तर्फ कांग्रेसका ज्ञानेन्द्र ढकाल ८ हजार १०५ मा सिमित रहनुभयो । त्यसैगरी उपमेयरमा पोखरेलले ९ हजार ४०६ मतले विजयी हुँदा माओवादी केन्द्रका कृष्ण लम्स...

  • प्रतिनिधिका रुपमा सहभागी हुन ललितपुरको मतगणना स्थल पुगे बालेन साह

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन) ललितपुर महानगरपालिकाको मत गणना स्थल पुगेका छन् । ललितपुर महनगरपालिकाको वडा नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिक़ा रुपमा मत गणनामा सहभागी हुन साह त्यहाँ पुगेका हुन् । साहले काठमाडौं महानगरको मेयरमा सुरुवातदेखि नै...

  • एमालेले आत्मसमीक्षा गरे वाम आन्दोलनको हित : नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले संघीय संसदको जारी ९ महिने अवरोध अन्त्य गरेर राम्रो गरेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उनले संसदको अवरोध अन्त्य गर्ने एमाले कदमको स्वागत गर्नुभएको छ । ‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्‍यो । राष्ट्र, लोकतन्त्र र स...

  • विराटनगर १३ मा राप्रपाको जित

    विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर १३ मा राप्रपाले जितेको छ । राप्रपाका सूर्यलाल यादवले ६ सय २८ मत प्राप्त गर्दै विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका आमोदकुमार झाले ५६९ मत ल्याए । उक्त वडामा एमालेका उम्मेदवार किशोरकुमार पोखरेलले ५५८ तथा राजपाका झरिलाल महतोले ३८८ मत ल्याएका छन् । यसअघि उक्त व...

  • जसपालाई हराउँदै हनुमाननगर कंकालिनीमा सिके राउतको पार्टी विजयी

    सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सिके राउतको जनमत पार्टीले जितेको छ । यहाँ मेयर पदमा जनमतका उम्मेदवार वीरेन्द्र माझी निर्वाचित भएका छन् । माझी ६ हजार ४०७ मत ल्याएर विजयी बन्दा जसपाका शैलेश साह पराजित बनेका हुन् । साहले ६ हजार २४६ मत प्राप्त गरे । हनुमानगर कंकालिनीको जितसँगै जनमत पार्टीले जितको...

  • तथ्यांकले भन्छ- रेनुलाई भन्दा एमालेलाई धेरै क्षति गरे जगन्नाथले

    चितवन । सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको भरतपुर महानगरपालिकामा पहिलो पाँच वडाको मतपरिणाम आउँदा एउटा चित्र प्रस्ट देखिएको छ। यी पाँचै वडामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले २०७४ सालमा पार्टीकै उम्मेदवार देवी ज्ञवालीले भन्दा कम मत ल्याउनुभएको छ । पाँच वडाको कुल मत जोड्दा सुवेदीले ज्ञवालीभन्दा २०१४ मत...

  • कांग्रेस २ सय १ स्थानीय तहमा विजयी

    काठमाडौँ । स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुने मतपरिणामले देखाएको छ । बुधबार बिहान १० बजेसम्मको परिणामअनुसार कांग्रेसले २ सय १ स्थानीय तहमा विजय हासिल गरेको छ । ४ सय ३१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले २ सय १ स्थानी...