काठमाडौं । पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिनुभएको हो । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उहाँले भन्नुभएको छ , ‘मैदानभित्रका यी दुई दशक जीवन...
खेलकुद
-
-
एन्फाका प्रवक्ता राईद्धारा पदबाट राजीनामा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिनुभएको छ । सोमबार अध्यक्ष कर्माछिरिङ शेर्पालाई उहाँले राजीनामा बुझाएका हुन् । प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पं...
-
टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा
काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । चीनले...
-
अस्ट्रेलियाकी एरिअर्नेले टोकियोमा जितिन् दोस्रो स्वर्ण
एजेन्सी । अस्ट्रेलियाकी एरिअर्ने टिटमुसले २ सय मिटर फ्रिस्टायलतर्फ ओलम्पिक स्वर्ण जितेकी छिन् । उनले १ मिनेट ५३ दशमलव ५० सेकेन्डमा निर्धारीत दूरी पौडदैं स्वर्ण जितिन् । यसअघि उनले ४ सय मिटर फ्रिस्टायलमा पनि स्वर्ण जितेकी थिइन् । २ सय मिटर फ्रिस्टायलमा हङकङकी सियोबन ह्युजहे दोस्रो र क्यानेडाकी पेन्नी ओलेक्सियाक तेस्र...
-
टोकियो ओलम्पिकमा गौरिकाले आज प्रतिस्पर्धा गर्दै
काठमाडौँ । टोकियो ओलम्पिकअन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन्। उनले महिला सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्न लागेकी हुन्। यो स्पर्धामा गौरिका पहिलो हिटमा परेकी छिन्। यो हिटमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी चार खेलाडी छन्। खेल आज दिउँसो ३:४५ बजे हुनेछ। यो प्...
-
शाहिद अफ्रिदीले नेपालमा ईपीएल क्रिकेट खेल्ने
काठमाडौं । पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् । ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनि...
-
फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा
काठमाडौं । नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा घोषणा गरेका हुन् । एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्वाङका कारण राजीनामा घोषणा गर्न बाध्य बनाएको उनले बताएका छन् । ‘प्रिय नेपाली समर्थकहरू ... म एन्फाबाट राजीनामा गर्न गइरहेको छु र एन्फाका व...
-
चीनले जित्यो पहिलो स्वर्ण पदक
काठमाडौँ । टोकियो ओलम्पिक २०२० मा पहिलो स्वर्ण पदक चीनले जितेको छ । शनिबार बिहान महिलातर्फको १० मिटर एअर राइफलमा चीनकी चियान याङले स्वर्ण पदक जित्नुभएकाे हाे । २१ वर्षीया याङले फाइनलमा रुसकी अनास्तासिया ग्यालासिनालाई हराउनुभएकाे हाे । त्यस्तै उक्त स्पर्धामा स्विजरल्यान्डकी निना क्रिस्टेनले कांस्य पदक जित्नुभएकाे छ ।...
-
लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी
एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन । अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन । ब्राजिलको माराकाना रंगशालामा आज बिहान भएको खेलमा घरेलु टिम ब्राजिललाई १ शुन्य गोल अन्तरले हराएर अर्जेन्टिनाले उपाधि पनि जिते...
-
अर्जेन्टिनाले जित्यो २८ वर्षपछि कोपा अमेरिका फुटबलको उपाधि
काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १–० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो। सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए।मारिय...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 68
- Next Page »