बेनी,शनिबार भदौ १४ गते । बेनीमा सम्पन्न अन्तरमावि स्तरिय खुल्ला छात्रा फुटबलको उपाधी माउण्ट एभरेष्ट आवासिय माविले हात पारेको छ । न्यु दोभान युवा क्लबले क्लब अधयक्ष स्वर्गिय अनन्त गिरीको स्मृतीमा आयोजना गरेको प्रथम अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगिताको उपाधि माउन्ट एभरेष्ट आवासीय मावि बेनीले हात पार...
खेलकुद
-
-
भारतलाई हराउँदै च्याम्पियन बन्ने दाउमा नेपाल
काठमाडौं,शनिबार भदौ १४ गते । साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज ९शनिबार० नेपालले भारतको सामना गर्दैछ । दुबै टोलीबीचको खेल कोलकत्तास्थित कल्याणीमा दिउँसो ३ः०० बजे सुरु हुनेछ । पाँचौ सस्करणको च्याम्पियन्सिपमा नेपालले फाइनलमा स्थान बनाउन सफल भएको हो । प्रतियोगितामा पाँच राष्ट्रिले सहभागिता जनाएका थिए । नेप...
-
खुल्ला छात्रा फुटबल प्रतियोगिता :पाँच विद्यालयको विजयी सुरुवात (भिडियोसहित)
बेनी,विहिबार भदौ १२ गते । बेनीमा विहिबारदेखी सुरु भएको अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगितामा पाँच विद्यालयले विजयी सुरुवात गरेका छन् । न्यु दोभान युथ क्लबका अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा क्लबको आयोजनामा विहिबार देखी सदरमुकाम बेनीको खुल्ला मञ्चमा सुरु भएको प्रतियोगितामा पाँच विद्यालयले विजयी सु...
-
आर्थिक अनियमितता भएको भन्दै खेलकुद विकास समिति म्याग्दी विरुद्ध अख्तियारमा उजुरी
साधन राम्जाली म्याग्दी,शुक्रबार भदौ ६ गते । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको छानविनमा खेलकुद विकास समिति परको छ । खेलकुद विकास समितिमा आर्थिक अनियमितता भएका भन्दै अख्तियारमा बेनामी उजुरी परेपछि आयोगले छानविन थालेको हो । खेलकुद विकास समितिले सामान खरिदमा आर्थिक हिनामिना गरेको र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आ...
-
भकिम्लीमा परम्परागत हरेलो मेला सुरु
दिपक मंगोलबेनी ,शनिबार साउन ३२ गते । म्याग्दीको बेनी नगरपालिका ३ भकिल्मीमा परम्परागत हरेलो मेला सुरु भएको छ । ‘कला, संस्कृती र परम्परालाई ,जोगाऔं आफ्नो गाउँलाई चिनाऔं’ भन्ने मुख्य उद्देश्यका साथ परम्परागत हरेलो मेला आयोजक समितिको आयोजनामा शनिबार देखी हरेलो मेलाको आयोजना गरिएको हो । शनिबारदेखी संचालन भएको म...
-
नेपाली कप्तान खड्काको ठूलो फड्को : क्रिकेट वरीयतामा धोनी र गेलभन्दा अगाडि
काठमाडौं ,बुधबार साउन २२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो वरीयतामा ठूलो फड्को मारेका छन्। आईसीसीद्वारा घोषित टीट्वन्टी खेलाडीको अलराउन्डर वरीयतामा पारस २५औं स्थानमा उक्लिएका हुन्। यसअघिको टीट्वेन्टी अलराउन्डर वरीयतामा पारस ३९औं स्...
-
तेस्रो कालिपुल युनाईटेट कप असोज ७ बाट हुने
बेनी ,शनिबार साउन १८ गते । कालिपुल युवा क्लवद्धारा असोज ७ गतेबाट तेस्रो कालिपुल कप ९ प्रतियोगिता हुने भएको छ । जिल्लाको खेलकुदको बिकास गर्दै क्लवले असोज ७ देखि ११ गते सम्म फुटबल प्रतियोगिता गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । जिल्लामा ठुलो धन राशिको प्रतियोगिता गर्ने लागेको क्लवका अध्यक्ष बिकास पु...
-
दरवाङका दुई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट
म्याग्दी,विहिबार साउन १६ गते । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ इङलिस बोर्डीङ स्कुलका दुई जना केन्पोकाई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएका छन् । जापानको सिजुओकाकिङ हामामाचु मा अगस्त ७ देखि १२ सम्म हुने विश्व केन्पोकाई प्रतियोगितामा भाग लिन नेपालबाट दरवाङका दुई सहित तीन जना खेलाडी छनौट भए...
-
नेपालले मलेसियालाई हरायो
काठमाण्डौं, बुधबार साउन ८ गते । ट्वेण्टी ट्वेण्टी विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई हराएको छ । पानी परेपछि ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।नेपालको सहज जितमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले ५१ रनको विश्फोटक कीर्तिमनी इनिङ खेले । ...
-
नेपालले मलेसियालाई हरायो
काठमाण्डौं ,शनिबार असार २८ गते ।कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरेपछि पहिलो अन्तर्राष्ट्रिय टी(२० खेलमा नेपालले मलेसियालाई शनिबार ७ विकेटले हराएको छ। मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८।३ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा कप्तान पारसले नटआउट ८६ रनको योगदान गरे। टी(२० खेलमा पारसको यो ...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 61
- Next Page »