काठमाडौं । पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् । ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनि...
खेलकुद
-
-
फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा
काठमाडौं । नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा घोषणा गरेका हुन् । एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्वाङका कारण राजीनामा घोषणा गर्न बाध्य बनाएको उनले बताएका छन् । ‘प्रिय नेपाली समर्थकहरू ... म एन्फाबाट राजीनामा गर्न गइरहेको छु र एन्फाका व...
-
चीनले जित्यो पहिलो स्वर्ण पदक
काठमाडौँ । टोकियो ओलम्पिक २०२० मा पहिलो स्वर्ण पदक चीनले जितेको छ । शनिबार बिहान महिलातर्फको १० मिटर एअर राइफलमा चीनकी चियान याङले स्वर्ण पदक जित्नुभएकाे हाे । २१ वर्षीया याङले फाइनलमा रुसकी अनास्तासिया ग्यालासिनालाई हराउनुभएकाे हाे । त्यस्तै उक्त स्पर्धामा स्विजरल्यान्डकी निना क्रिस्टेनले कांस्य पदक जित्नुभएकाे छ ।...
-
लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी
एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन । अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन । ब्राजिलको माराकाना रंगशालामा आज बिहान भएको खेलमा घरेलु टिम ब्राजिललाई १ शुन्य गोल अन्तरले हराएर अर्जेन्टिनाले उपाधि पनि जिते...
-
अर्जेन्टिनाले जित्यो २८ वर्षपछि कोपा अमेरिका फुटबलको उपाधि
काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १–० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो। सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए।मारिय...
-
कबड्डीका मुख्य प्रशिक्षकमा विष्णुदत्त भट्ट नियुक्त
कञ्चनपुर । जिल्ला खेलकुद विकास समिति कञ्चनपुरमा कार्यरत विष्णुदत्त भट्टलाई कबड्डीका मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले भट्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । कबड्डीका मुख्य प्रशिक्षक तारा सिंह भाटले उमेर हदका कारण अवकाश पाएपछि पाँच महिनादेखि रिक्त कबड्डीको मुख्य प्रशिक्षक पद...
-
युरोकप फुटबलमा स्पेन र स्विडेनबीच बराबरी
काठमाडौं । १६औँ संस्करणको युरोकप फुटअन्तर्गत समूह ‘ई’को खेलमा स्पेनले बराबरी खेलेको छ ।उपाधिको दाबेदारका रुपमा रहेको स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा उत्कृष्ठ प्रदर्शन गरेपनि स्पेनले बराबरीमा चित्त बुझाएको हो । स्वीडेनले पनि पाएको मौकालाई सदुपयोग गर्न सकेन ।यस बराबरीसँगै स्पेन र स्वीडेनले ...
-
लगातार दोस्रो वर्ष डी ब्रुयनालाई पीएफए वर्ष खेलाडीको उपाधि
एजेन्सी । प्रोफेसनल फुटबलर्स एसोसिएसनद्वारा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना लगातार दोस्रो सिजन वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् । सिटीकै फिल फोडेन उत्कृष्ट युवा खेलाडी बने । सिटीलाई चार वर्षमा तेस्रो प्रिमियर लिगको उपाधि र काराबाओ कप दिलाउन दुवै खेलाडीको महत्त्वपूर्ण भूमिका रहेको थियो । २९ वर्ष...
-
विश्वकप छनोटमा नेपाल विजयी
काठमाडौँ । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्...
-
लुकाकुलाई पुन:भित्र्याउने चेल्सीको तयारी
बेलायत । थोमस टुकलले प्रिमियर लिगमा दाबेदारी प्रस्तुत गर्नका लागि योजना बुनिरहँदा चेल्सीले रोमेलु लुकाकुलाई पुनः अनुबन्ध गर्ने तयारी गरेको बेलायती पत्रिका डेली मेलले जाएको छ । चेल्सी नयाँ स्ट्राइकरको खोजीमा रहेको छ र यसका लागि इन्टर मिलानका फरवार्ड सबैभन्दा उपयुक्त पात्र भएको क्लबको ठहर छ । हालै युरोपियन च्याम्पियन ...
- « Previous Page
- 1
- …
- 56
- 57
- 58
- 59
- 60
- …
- 71
- Next Page »


























