बेनी । यही पुस २८ गतेदेखि सुरु हुने सातौं म्याग्दी महोत्सवमा तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको तयारीसँगै जिल्लामा रहेका प्राकृतिक सम्पदाहरुको पहिचान र प्रचारप्रसार गरी यस्ता अनमोल प्राकृतिक सम्पदाबाट जनतालाई लाभान्वित बनाउनेतर्फ पनि आयोजकको ध्यान जान आवश्यक देखिएको छ ।प्राकृतिक सम्पदा र भौगोलिक विविधताले युक्त हि...
पर्यटन
-
-
७ बुँदे नारच्याङ घोषणापत्र जारी गर्दै म्याग्दी मिडिया सोसाईटीको छैठौं साधारणसभा सकियो
नारच्याङ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ झरना परिसरमा बुधबार भएको म्याग्दी मिडिया सोसाइटीको छैठो साधारणसभाले पत्रकारिता, स्थानीय सञ्चार माध्यम, विकास र पर्यटन विकास सम्बन्धि सात बुदे नारच्याङ घोषणापत्र जारी गरेको छ । स्थानीय तहहरुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री र स्थानीय सञ्चार माध्ययमहरुको प्रवद्र्धनमा टे...
-
‘मिडिया सोसाइटी अवार्ड’ पत्रकार गौतमलाई (तस्विरहरु)
म्याग्दी । म्याग्दीमा क्रियाशिल पत्रकार सन्तोष गौतम ‘मिडिया सोसाइटी अवार्ड’बाट पुरस्कृत हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीका छैठौ वार्षिक साधारणसभाको अवसरमा बुधबार अन्नपूर्ण गाउँपालिका–४,स्थित पर्यटकीय स्थल नारच्याङ झरनामा आयोजित समारोहमा आठ हजार ८०० रुपैयाँ नगद सहित गौतमलाई पुरस्कृत गरिएको हो । अन्नपूर्ण गाउँ...
-
राष्ट्रिय ध्वजावाहकमा भाँचिएको सिटलाई बाँधेर उड्दै
काठमाडौँ । चरम व्यवस्थापकीय लापरबाहीका घटना सार्वजनिक भइरहेका बेला राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एउटा न्यारोबडी विमान भाँचिएको सिट राखेर दुई महिनादेखि उडिरहेको छ । अल्फा किलो एक्सरे (लुम्बिनी) जहाजको ११–एफ नम्बरको सिट यात्रु नै बस्न नमिल्ने गरी भाँचिएको छ । एक पाइलटका अनुसार त्यसमा कोही बसिहाले अर्को सिटको य...
-
विमको एकिकृत वस्तीमा प्रवेशद्वार उद्घाटन
म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्य समितिको आयोजनामा शनिबार मालिका गाउँपालिका –७ विममा रहेको एकिकृत वस्तीमा निर्माण भएको प्रवेशद्वारको उद्घाटन गरिएको छ । मोना एकिकृत बस्ती प्रवेशद्वारको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, म्याग्दी प्रवासी नेपाली संघ मोनाका अध्यक्ष अमर छन्त्य...
-
यामले जिते ताकमकोतको छेलो प्रतियोगिताको उपाधी
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,को ऐतिहाँसिक ताकमकोतमा मंगलबार महानवमी पर्वको अवसरमा भएको छेलो फाल्ने प्रतियोगितामा मालिका गाउँपालिका–१ ,खहरेका यामबहादुर परियार विजयी हुनुभएको छ ।३४ जना सहभागी भएको छेलो फाल्ने प्रतियोगितामा यामबहादुर लगातार दोस्रो पटक विजयी हुनुभएको हो । यामबहादुरले गत वर्षको प्रतियोगितामा ...
-
म्याग्दीमा अटोरिक्सा सञ्चालनको तयारी
बेनी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनको तयारी भएको छ ।बेनी बजार र आसपासका क्षेत्रमा छोटो दुरीको यातायात सेवाका लागि अटोरिक्सा सञ्चालनका लागि रुट परमिट जारी गर्ने प्रक्रिया अघि बढाएको बेनी नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुरत केसीले कार्यपालिकाबाट अटोरिक्सा सञ्चालन सम्बन्धी कार्यबिधी बनाएर व्यवसा...
-
पर्यटन प्रवद्र्धन बिषयक अन्तरक्रिया ,म्याग्दीको पर्यटन व्यवसाय धराशयी बन्यो : गौचन
बेनी। म्याग्दीमा पर्यटन दिवसको अवसरमा पर्यटन प्रबद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक पर्यटन पुनरुत्थान समिति म्याग्दीको आयोजनामा मंगलबार उक्त कार्यक्रम सम्पन्नभ भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा,प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना ,सामाजिक विकास कार्यालय ...
-
मुस्ताङ जाने योजना छ ? बेनी–जोमसोम सडकको अवस्था
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न भएको हो । सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका– ३ रूप्से छहरा, काभ्रेभीर र बाँ...
-
बेनी–जोमसोम सडक अवरुद्ध
म्याग्दी । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्क वि...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 14
- Next Page »


























