बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु (फोटो फिचर)

  धनिलाल गर्बुजा

बेनी । म्याग्दी सदरमुकाम बेनीमा विहिबार देखी सातौं म्याग्दी महोत्सव सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा विभिन्न संघ संस्था तथा जातजातीको कलासंस्कृति,धार्मिक,बाजागाजा सहित झाँकी प्रदर्शन गरिएको छ ।  महोत्सवको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सीनाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार