उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा त्रिनपा–३ मिलनचोकका ३४ वर्षीय श्यामकुमार चौधरी र सोही स्थान बस्ने अर्का २८ वर्षीय रेवत खातीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेल...
अपराध
-
-
माओवादीद्वारा वडा अध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारवाही
हुम्ला ।नेकपा माओवादी केन्द्र हुम्ला अदानचुली गाउँ कमिटीले वडाध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारवाही गरेको छ । सोमबार बसेको गाउँ कमिटी सचिवालय बैठकले अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रग थापा र सदस्य वर्ष महतारालाई निर्वाचित पद रिक्त रहने गरी कारवाही गर्न सिफारिस गरेको हो । गाउँ कमिटी अध्यक्ष हरिदल पुनको ...
-
खैरेको हत्यारालाई कारबाही माग
धुलिखेल । खैरेलाई हिर्काएर मारेका विरोधमा दोषीमाथि कानूनी कारवाहीको माग गरिएको छ । धुलिखेल नगरपालिका–४ स्थित २८ किलो भन्ने स्थानमा दुई युवाले गत चैत १८ गते खैरे नामको कुकुरलाई मारेका थिए । रेस्क्यु एनिमल नेपालले हत्यामा संलग्न युवालाई तत्काल पक्राउ गर्न अनुरोध गरे पनि प्रहरीले आलटाल गरेको संस्थाका पदाधिकारी सिर्जना ...
-
आमाको हत्या अभियोगमा छोरा पक्राउ
कपिलवस्तु । कपिलवस्तु प्रहरीले एक वर्ष अघि आमाको हत्या गरेर फरार भएका छोरालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७६ साल कार्तिक १६ गते बिहान कपिलवस्तु नगरपालिका-८ दोहनीका २८ वर्षीय सुरेन्द्र कुर्मीले आफ्नी ५५ वर्षीय आमा फुलमतीलाई घरायसी विवादका क्रममा हत्या गरेका थिए । आमाको हत्या विर...
-
९ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ
काठमाडौं । अपहरण गरेर फिरौती मागेको मुद्दामा ९ वर्ष कैद तोकिएका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२९ घर भएका बुधनराम चमार छन् । ०७१ भदौ ६ मा बुधनराम सहितका समुहले भारतीय नागरिक रितेश कुमारलाई अपहरण गरेर फिरौती मागेका थिए । अपहरण तथा शरीरबन्धक मुद्दा...
-
सरकारी निर्णय अटेर गरी विद्यालय खोल्ने ११ सञ्चालक पक्राउ
सप्तरी । सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई...
-
५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एकजना पक्राउ
काठमाडौं । नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । ठकुरीले नागार्जुन नगरपालिका-६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद ठगी गरेको उजुरीका आध...
-
श्रीमतीको हत्या गरी दुबई गएका व्यक्तिलाई प्रहरीद्वारा दुबईनै पुगेर पक्राउ
काठमाडौं । श्रीमतीको हत्या गरी दुबई गएर सेक्युरिटी गार्डको काम गर्दै आएका व्यक्तिलाई प्रहरीले त्यहीँ गएर नेपाल ल्याएको छ। तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्लेका ३९ वर्षीय काजीमान पुरीलाई प्रहरीले दुबई पुगेर ल्याएको हो। उनीमाथि इन्टरपोलबाट रेड नोटिस जारी गरिएको थियो। २०७६ सालमा आफ्नै श्रीमतीको हत्या गरी उनी दुबई भागे...
-
बलात्कारको झुटो आरोप लगाउनेलाई एक महिना कैद
दाङ । आफूमाथि बलात्कार भएको झुटो उजुरी दिएकी एक युवतीलाई अदालतले एक महिना कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालत दाङले ती युवतीलाई एक महिना कैदका साथै बलात्कारको आरोप लागेका युवाहरुलाई जनही २५–२५ हजारको दरले क्षतिपूति तिर्न फैसला गरेको छ । ती युवतीले आफूमाथि सामुहिक बलात्कार भएको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी थिइन...
-
बालकलाई कुटेर हत्या गरेको आरोपमा एक पक्राउ
काठमाडौं । तनहुँ प्रहरीले कुटेर हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–५ घर भएका ५० वर्षीय आईतसिं गुरुङ छन् । आईतसिंले चैत २४ मा आँबुखैरेनी–५ स्थित मलडाँडा बस्ने १२ वर्षीय शिशिर गुरुङलाई कुटेर हत्या गरेका थिए । कडा बस्तुले संवेदनशिल अंगमा हिर्काएको चोटका कारण शिशिरको मृत्यु...
- « Previous Page
- 1
- …
- 96
- 97
- 98
- 99
- 100
- …
- 177
- Next Page »




















