काठमाडौं । नेकपा (एमाले)ले गठबन्धनलाई सघाएको भन्दै लुम्बिनी प्रदेशका सांसद्लाई स्पष्टीकरण सोधेको छ । एमाले प्रदेश संसदीय दल लुम्बिनी प्रदेशले सांसद् अजय शाहीलाई स्पष्टीकरण सोधेको हो । २०७४ साल मंसिरमा भएको निर्वाचनमा परासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र नम्बर १(ख)बाट सूर्य चिन्ह लिई विजयी भएका शाहीले बिहीबार मुख्य...
समाचार
-
-
र्यापिड पिसिआर गरेका १६७ नेपाली युएई उडे
काठमाडौँ । सोमबारदेखि युएईबाट काठमाडौंसम्म उडान भरिरहेको एअर अरेबियाले बिहीबारबाट दुवैतर्फ यात्रु बोक्न थालेको छ। नेपालको विमानस्थलमा र्यापिड पिसिआर परीक्षणको सुविधा नहुँदा एअर अरेबियाले सोमबारदेखि युएईबाट नेपाल आउने यात्रु मात्रै ओसारिरहेको थियो। साउदी अरेबियन वायुसेवा कम्पनी एअर अरेबियाले आफ्नै पहलमा अल्फा...
-
नगदसहित ८ जुवाडे पक्राउ
कैलाली । कैलाली प्रहरीले ८ जुवाडेलाई पक्राउ गरेको छ । बिहीबार साँझ गोदावरी नगरपालिका १ स्थित मनहराबाट प्रहरीले स्थानीय खडक खडका, गणेश मडै, कृष्ण बहादुर बिष्ट, दुर्गा दत्त भट्ट, एकेन्द्र देउवा, प्रदीप पन्त, दिर्घराज अवस्थी र महेन्द्र थापालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुर...
-
जबरजस्ती करणी प्रयासको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
बुटवल । बलात्कार प्रयासको आरोपमा रुपन्देहीमा एक जना गाउँपालिका अध्यक्ष पक्राउ परेका छन्। रुपन्देहीको सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ (बब्लु) शुक्ला जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका हुन्। प्रहरीले उनलाई बिहीबार दिउँसो गाउँपालिका कै कार्यालयबाट पक्राउ गरेको हो। सम्मरीमाइकै एक जना महिलाले शुक्ला व...
-
लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मुटु रोगीलाई दुई लाख सहयोग गर्ने
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मुटु रोगका बिरामीलाई दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि रु एक लाख पाइरहेका बिरामीलाई थप रकम सहयोग गर्ने निर्णय गरेको हो । यस्तै सरकारले कोभिड–१९ का बिरामीको उद्धार गर्न हटलाइन र एम्...
-
कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
धनगढी । कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझतिर गोदावरीमा दुर्घटना हुँदा चालक ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका वासिन्दा हुन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका महराको...
-
नेपालमै पहिलोपटक पोखरामा स्नातक तहमा खेलकुदको अध्यापन
कास्की । खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम) को अध्यापन शुरु गर्न लागिएको हो । विश्वविद्या...
-
भैरहवा भन्सार कार्यालयमा केमिकल बोकेको ट्रकमा आगलागी
बुटवल । भैरहवा भन्सार कार्यालयमा रोकेर राखेको मालवाहक ट्रकमा आगलागी भएको छ । भन्सार पास गरेर रोकिरहेको यु पि १३ विपी ९०८६ नम्बरको ट्रकमा आज बिहान करिब ८ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भारतबाट टाक बनाउनको लागि चाहिने केमिकल लिएर आएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत...
-
मर्निङ वाक निस्किएका तुलाचन सम्पर्कविहिन
बेनी । मुस्ताङको घासा घर भइ हाल पर्वतको कुश्मा नगरपालिका-४ निवासी मुस्ताङ गेस्ट हाउसका संचालक गजेन्द्र तुलाचन सम्पर्कविहिन हुनुभएको छ । आज बिहिवार विहान ६ बजे मर्निङ वाकका लागि निस्कनुभएका तुलाचन रातिसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजिदिन आग्रह गर्नुभएको छ । परिवारले जिल्ला प्रहरी कार्यालय पर्वतलाई ...
-
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले साँझ एक समारोहका बीच केसीलाई सपथग्रहण गराएका हुन् । माओवादी संसदीय दलका नेता समेत रहेका केसी काँग्रेससहित ४ दलको समर्थनमा आजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई प्रदेशसभाका...













