काठमाडौं । इटाली पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका-७ घर भएका ३६ वर्षीय उमेश रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप उमाकुण्ड गाउँपालिका-३ बस्ने २३ वर्षीय सौगात सुनुवार लगायत ३ जनालाई वर्किङ भिषामा इटाली पठाइदिने प्रलोभनमा पारी उनले जनही १० लाख ५० हजार रुपै...
समाचार
-
-
कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्दै छ । क्रियाशील सदस्यताका सन्दर्भमा छलफल गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद समाधानका लागि नयाँ मापदण्ड बनाउनका लागि बैठक बोलाइएको बताइएको छ ।बैठकमा शीर...
-
कोरोना भाइरस रोकथामका लागि पाकिस्तानद्वारा ४ करोड ३० लाख रुपैयाँ सहयोग
काठमाडौँ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि पाकिस्तानले नेपाललाई ४ करोड ३० लाख रुपैयाँ सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत हैदर साहले उक्त रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव खगराज बराललाई हस्तान्तरण गरेका हुन् । नेपालस्थित पाकिस्तानी राजदूतावासका अनुसार उक्त रकम नेपाल...
-
तनहुँको छाब्दी दोभानको पक्की पुल बाढीले बगायो
तनहुँ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ । बुद्ध सिंह मार्ग अन्तरगत छाला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । छाब्दी खोलामा गएराति आएको बाढी पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदि लगायत स्थानक...
-
पहिरोमा परी दुई जनाको मृत्यु, तीन घाइते
तनहुँ । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीर सहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिनुभयो । सरस्वतीका ससु...
-
सविनाको १३ औं पुण्यतिथिको अवसरमा स्वास्थ्य चौकी परिसरमा वृक्षरोपण (तस्विर सहित)
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५, स्थित देविस्थान स्वास्थ्य चौकी परिसरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरिएको छ । उपचारको क्रममा निधन भएकी सविना सिउथानी मगरको १३ औं दिनको पुण्यतिथिको अवसरमा स्वास्थ्य चौकी परिसरमा सरसफाइ तथा वृक्षरोपण गरिएको हो। सिउथानीको १३ औं दिनको पुण्य तिथिको अवसर पारेर वडा अध...
-
८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा
काठमाडौं । नेपालमा ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेट सेवाको पहुँचमा पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११...
-
थप २८९२ जनामा कोरोना संक्रमण , ४१ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ८७ आरटी पिसिआर र ४ हजार ३ सय ८१ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ८ सय ९२ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ३८ हजार ८ सय ५ जनामा र एन्...
-
कालीगण्डकी डाइभर्सन रोक्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता तुलसीराम पोखरेल, रामबहादुर शाही र सन्तोष भण्डारीले रिट दायर गरेका हुन्। सरकारले स्याङ्जाको गल्याङ नगरपालिका-१ बाट कालिगण्डकी नदीलाई डाइभर्सन गरेर रुपन्देहीको तिनाउ खोलामा झार्ने योजनामा काम गरिरहेको...
-
क्यानडामा अत्याधिक गर्मीका कारण १३० जनाको मृत्यु
ओटावा । उत्तर अमेरिकी मुलुक क्यानडामा अहिलेसम्मकै अत्याधिक गर्मी भएको छ। मंगलबार त्यहाँ ४९.६ डिग्री तापक्रम पुगेको थियो, जुन अहिलेसम्मकै बढी हो। बिबिसीका अनुसार क्यानडाको ब्रिटिस कोलम्बियास्थित लिट्टनमा लगातार तीन दिनसम्म ४५ डिग्रीभन्दा बढी तापक्रमको गर्मी भएको हो। गर्मी हुँदा क्यानडामा मात्रै शुक्रबारयता एक सय ३० ज...






















