प्रताप बानियाँ म्याग्दी ।‘प्रवासी म्याग्देलीहरुको भावना, समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने नारासहित प्रवासी म्याग्देलीहरुको संस्था मोनाले बनाइदिएका घर हस्तान्तरण भएको छ । गतवर्ष वर्षासँगै आएको बाढीपहिरोबाट विस्थापित म्याग्दीको बेनी नगरपालिकाका ४ परिवारलाई बनाइदिएको घर मङ्गलबार हस्तान्तरण गरिएको हो । प्रवासी म...
समाचार
-
-
म्याग्दीमा कोरोना संक्रमणको दर बढ्ढै ,३३ जना थपिए
बेनी । म्याग्दीमा आज थप ३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा १० जना , मंगला गाउँपालिकामा ६ जना , रघुगंगा गाउँपालिकामा ४ जना, अन्नपुर्ण गाउँपालिकामा ३ जना र जलजला गाँउपालिका घर भई बेनीमा बस्ने ३ जना गरी २६ जना पिसिआर विधिबाट र धवलागिरी गाउँपालिकामा १ जना , मंग...
-
पछिल्लो २४ घण्टामा थप २६३६ जनामा कोरोना संक्रमण , २० को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ५९ आरटी पिसिआर र ४ हजार ४ सय ८९ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ६ सय ३६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ३६ हजार ९ सय १६ जनामा र एन...
-
बाख्रा चराउन गएको मौका पारी गहना लुटेर कुटपिट
पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ घुम्तीमा बाख्रा चराउन गएको मौका पारेर उनले लगाएका गहना लुटेर त्यसैमाथि चरम यातना दिएर कुटपिट भएको छ । पोखरा–बागलुङ सडकसँगै जोडिएको घुम्तीमा छोरासँगै बस्दै आएकी ७५ वर्षिया कलावती अर्यालमाथि गत असार ११ गते साँझ लुटपाट भएको र त्यसपछि मरणासन्न हुने गरी कुटपिट भएको हो । कलावतीका छोरा सन...
-
चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने चार पक्राउ
काठमाडौं । नेपाल प्रहरीले चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतबाट गाडी चोरी गरी नेपाल भित्र्याउने र नक्कली कागजातका साथै नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो । भन्सार छली चोरी...
-
व्यवस्थापन समितिमा विवाद हुँदा प्रधानाध्यापकमाथि कुटपिट
इटहरी । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनाउने विषयमा विवाद हुँदा सुनसरी बर्जु गाउँपालिका वडा नं. १ रामगञ्ज बेलगछीयाको शुक्रबारेमा रहेको श्री नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको छ। ३८ वर्षीय कञ्चन मण्डलमाथि सोमबार दिउँसो कुटपिट भएको हो। विद्यालय व्यवस्थापन समितिका लागि अभिभावकबाट सदस्य र शिक...
-
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय
एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । यो निर्णय दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत कन्स्टिट्यूशनल कोर्टको हो । कन्स्टिट्यूशनल कोर्टले ज्याकब जुमा अदालतको मानहानीको आरोपमा दोषी पाइएका थिए । वास्तवमा ज्याकब जुमा जब राष्ट्रपति थिए तब भ्रष्टाचारको एक मामिलामा उनी ए...
-
नेप्सेमा ४७.४९ अंकको गिरावट
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४७.४९ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४७.४९ अंकले गिरावट आउँदै २८२८.०० विन्दुमा झरेको हो । यस यदि ‘क’ वर्गका ठूला कम्पनीहरूका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ९ अंकले घट्दै ५२३.७० विन्दुमा झर्न पुगेको छ । यस दिन ठूलो अंकले नेप्सेमा गिर...
-
कालीगण्डकी परियोजनाविरुद्ध स्याङजाका पाँच राजनीतिक दल
स्याङ्जा । कालीगण्डकी नदी डाइभर्सन आयोजनाको विरोधमा स्याङजाका ५ राजनीतिक दल एकै ठाउँमा उभिएका छन् । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय स्थापनासँगै यहाँका क्रियाशील पाँच राजनीतिक दलले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सङ्घर्षका लागि तयार रहन आग्रह गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओव...
-
बागमती प्रदेशसभा बैठक १७ गते बस्ने
मकवानपुर । बागमती प्रदेशसभा बैठक आगामी असार १७ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले असार १७ गते ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् । उक्त बैठकमा प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्य माथि छलफल हुने जनाइएको छ । गत असार १ गते बागमती प्रदेशका आर...






















