धनगढी । कैलालीमा लागुऔषधसहित दुई युवती र एक युवक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जिप सिंह, २० वर्षीया मैना साउद र ३५ वर्षीय लक्ष्मी भट्ट...
समाचार
-
-
महोत्तरीमा लुटेराको समूहले गोली चलाउँदा एक महिला घाइते
महोत्तरी । महोत्तरीमा गएराति लुटेराहरूको एक समूहले गोलीको लागि एक महिला घाइते भएकी छन् । लोहारपट्टी नगरपालिका वडा नम्बर ६ गएराति रामकरण साहको घरमा ७ जनाको समूहमा हातहतियार सहित आएका लुटेराको समूहले लुटपाट गर्दै गोली प्रहार गर्दा ४५ वर्षिय गायत्री देवी साह घाइते भएकी हुन् । लुटेराहरूको समुहले घरमा लुटपाट गर्ने क्रमम...
-
गाउँमै आपत्कालीन कोष घोषणा, एकैदिन ६ लाखभन्दा बढी जुट्यो
बेनी । कोभिड–१९ महामारीसँग जुध्न वडामा भइरहेको अभियानमा सहयोग गरिरहेका प्रवासमा रहेका बेनी नगरपालिका–३,भकिम्लीबासीले आपत्कालिन कोष स्थापना गरेका छन्। प्राकृतिक विपत्ती, स्वास्थ्य उपचार, राहत तथा कुनैपनि आपत्कालिन समस्या परेका गाउँलेलाई दिर्घकालिन रुपमा सहयोग गर्ने गरी घोषणा गरेको कोषको पहिलो दिन ६ लाखभन्दा बढी जम्मा भए...
-
थप ४४७२ जनामा कोरोना संक्रमण , ६९५१ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार २ र एन्टिजेन विधिबाट ५ हजार ९ सय १ जनामा परिक्षण गर्दा ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ कुल संख्या ५ लाख ९१ हजार ४९४ पुगेका छन् भन...
-
म्याग्दीमा थप २५ जनामा कोरोना संक्रमण ,सक्रिय संक्रमित संख्या २२८
बेनी । म्याग्दीमा सोमबार थप २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।स्वास्थ कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकाका १ जना,मंगला गाउँपालिकाका ३ जना,मालिका गाउँपालिकाका १ जना ,रघुगंगा गाउँपालिकाका ९ जना, अन्नपुर्ण गाउँपालिकाका ४ जना र धवलागिरीमा ६ जना र जलजला गाउँपालिकामा १ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो । ...
-
माओवादी केन्द्रद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड १९ का विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत सबै प्रदेशका लागि हस्तान्तरण गरेका हुन् । सो स्वास्थ्य सामग्रीहरु चीन, माओवादी केन...
-
४९ किलो गाँजासहित तीनजना पक्राउ
काठमाडौं । प्रहरीले बाराबाट ४९ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा सखुवा प्रसौनी गाउँपालिका १ का ३९ वर्षीय अमिरका पासवान, ५६ रमेश चौधरी र ३७ वर्षीय राजकुमार ठाकुर रहेका छन्। उनीहरूलाई ना२ह ६१०६ नम्बरको अटोमा लुकाइछिपाइ ल्याएको गाँजासहित बारा महागढीमाई नगरपालिका-२ इनर्वाचोकबाट पक्राउ गरिएको...
-
अबदेखि राउटे बस्तीमा अन्य व्यक्ति जान नपाउने
सुर्खेत । अब राउटे बस्तमिा अन्य व्यक्ति जान नपाउने भएको छ । अन्य व्यक्तिलाई राउटे समुदायको बस्तीमा जान जिल्ला प्रशासन कार्यालय सुर्खेतले रोक लगाएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बस्तीमा प्रवेशमा रोक लगाएको बताउनुभय...
-
सातै प्रदेशमा बालबालिका अस्पताल स्थापना गरिने
काठमाडौं । सरकारले सातै प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) महामारीको बढ्दो जोखिमसँग जुध्न बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्ने भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सो जानकारी दिनुभयो । ‘सबै प्रद...
-
राजनीतिमा पनि कोभिड देखियो : मुख्यमन्त्री राई
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई राजनीतिक क्षेत्रमा पनि कोभिड संक्रमण देखिएको बताएका छन् । प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले उक्त राजनीतिक कोभिडले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निलेको टिप्पणी गरे । उनले...






















