• नारच्याङमा नेतृत्व विकास तथा उद्घोषणकला तालिम

    म्याग्दी ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा नेतृत्व विकास, उद्घोषणकला तथा सकारात्मक सोचसम्बन्धी उत्प्रेरणामूलक तालिम सम्पन्न भएको छ । सिर्जनशील आमा समूह नारच्याङको आयोजना र अन्नपूर्ण–४, नारच्याङ वडा कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको थियो । तालिमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्...

  • डम्बरामा सञ्चालित तालिममा महिलाहरुले बनाए सर्वोत्तम पीठो (तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित डम्बरा, माझखेत र चुत्रेनीका महिलाहरुलाई सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम दिइएको छ । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर ‘सक्षम महिला समानान्तर पाइला’ भन्ने कार्यक्रमअन्तर्गत गाउँमै सर्वोत्तम पीठो उत्पादन गर्नेगरी तालिम प्रदान गरिएको हो । शिक्षा, संस्कृति, ...

  • मौवाफाँटमा प्रहरी चौकी स्थापना (तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार प्रहरी चौकी स्थापना भएको छ । प्रहरी चौकी र भवनको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामभक्त जोशीले उद्घाटन गर्नुभयो । सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने संघीय सरकारको योजना अनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा रघुगंगा गाउँ...

  • आँखा शिविरमा २५ सय लाभान्वित (तस्बिरहरु)

    बेनी । म्याग्दीको बेनी नगरपालिकामा तीनदिनसम्म आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट करिब २५ सय लाभान्वित भएका छन् । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरपालिका भित्रको संस्थागत तथा सामुदायिक विद्यालय, बृद्धआश्रममा आयोजित शिविरबाट २४ सय २३ जना लाभान्वित ...

  • दानामा म्याद नाघेका सामानहरु छ्यापछ्याप्ती भेटिए (तस्बिरहरु)

    म्याग्दी ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानी, ३ नम्बर वडा दाना र ६ नम्बर वडाको पोखरेबगर क्षेत्रमा बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा हिँजो (मङ्गलवार) अन्नपूर्णको तीन ठाउँमा सञ्चालित पसलहरुको अनुगमन गरिएको हो । दानामा ८ ओटा, भूरुङ–तातोपानीमा ४...

  • होटल व्यवसायी महासंघको सचिवमा आचार्य र केन्द्रीय सदस्यमा बरुवाल

    बेनी। म्याग्दीका ताराप्रसाद आचार्य (बाबुराम) नेपाल होटल व्यवसायी महासंघको केन्द्रीय सचिवमा निर्वाचित हुनुभएको छ । चितवनको सौराहमा बुधबार सम्पन्न महासंघको दशौ साधारणसभा तथा चौथो अधिवेशनबाट आचार्य सचिवमा निर्वाचित हुनुभएको हो । यसैगरी म्याग्दीकै होटल व्यवसायी सागर बरुवाल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । दु...

  • नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि प्रकाश माविलाई

    म्याग्दी।म्याग्दीको बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । मंगलवार बेनीमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण,५ रजत र ९ कास्य पदक सहित प्रकाश माविले उपाधि जितेको हो । विभिन्न २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स...

  • प्रशासनीक सेवालाई थप सहज र प्रभावकारी बनाउनेछौं : प्रजिअ पौडेल

    बेनी । भर्खरै मात्र प्रमुख जिल्ला अधिकारीको रुपमा म्याग्दी आउनुभएका तुलसीराम पौडेलले प्रशासनीक सेवालाई थप व्यवस्थित बनाउने बताउनुभएको छ । सोमबार पत्ररकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रजिअ पौडेलले यस्तो बताउनुभएको हो । उहाँले कानुनमा उल्लेखित सेवालाई थप सहज र सरल बनाउन योजना सहित काम गर्ने बताउनुभयो । ‘गृहमन्त्र...

  • म्याग्दी बहुमुखी क्याम्पसले विविध कार्यक्रम सहित ३२ औँ वार्षिकोत्सव मनायो

    बेनी । म्याग्दी बहुमुखी क्याम्पसले ३२ औँ वार्षिकोत्सव तथा २१ औँ क्याम्पस सभा विविध कार्यक्रम गरी मनाईएको छ । आईतबार क्याम्पसमा भएको ३२ औँ बार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजा (खम्वीर)ले उद्घाटन गर्नुभयो। कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले म्याग्दीको शैक्षिक विकास र उन्नतीमा...

  • महालक्ष्मी लाइफ इन्स्योरेन्सको बेनीमा महिला सशक्तिकरण कार्यक्रम

    म्याग्दी ।महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा शनिवार म्याग्दीको सदरमुकाम बेनीमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ तालिम कार्यक्रम गरिएको हो ।कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका उपप्...