• मोनाको पाँचौं महाधिवेशन (फोटो फिचर)

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन शुक्रबारदेखि बेनीमा सुरु भएको छ । महाधिवेशनको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । उद्घाटन समारोह अघि बेनी बजारमा विभिन्न जातजाति, समुदाय र संघ संस्थाको पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको थि...

  • गुरुङले जिते मोना मिनी म्याराथुन प्रतियोगिताको उपाधि

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा आयोजित मोना लभ्लीहिल मिनी म्याराथुन प्रतियोगिताको उपाधि गोरखाका नवराज गुरूङले जित्नुभएको छ । मोनाको अगुवाईमा निर्मित बेनी–लभ्लीहिल पदमार्गको प्रचार–प्रसारका लागि शुक्रबार विहान आयोजित मिनी म्याराथुन प्रतियोगितामा शत्रुभञ्जन गुल्मका गुरुङले १८ मिनेट ४६ सेकेण्डमा पार गर्नुभयो। सदर...

  • म्याग्दीमा लगानी भित्र्याउन सांसद गर्बुजाको आग्रह (तस्बिरहरु)

    बेनी । विभिन्न पेसा र व्यवसायका लागि प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनमा बेनीमा सुरु भएको छ । शुक्रबारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको महाधिवेशनको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ उद्घाटन गर्नुभयो । सा...

  • प्रथम मोना कप भलिबल प्रतियोगिता : पुरुषतर्फ बेनी र महिलातर्फ अन्नपुर्ण विजयी (तस्बिरहरू)

    म्याग्दी । सर्वाधिक पुरस्कार राशिको प्रथम मोना कप भलिबल प्रतियोगितामा पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपुर्ण गाउँपालिका प्रथम भएका छन् । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगिताको फाइनलखेलमा पुरुषतर्फ बेनी नगरपालिकाले मंगला ग...

  • प्रथम मोना कप उपाधिका लागि पुरुषतर्फ बेनी र मंगला गाउँपालिका तथा महिलातर्फ अन्नपुर्ण र मालिका गाउँपालिका भिड्दै

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा जारी सार्वधिक पुरस्कार राशिको प्रथम मोना कप भलिबल प्रतियोगिताको पुरुषतर्फ बेनी नगरपालिका र मंगला गाउँपालिका फाइनलमा प्रवेश गरेका छन् । खुल्लामञ्चमा बुधबार भएको सेमिफाइनल खेलमा रघुगंगा गाउँपालिकालाई पराजित गर्दै मंगला फाइनल प्रवेश गरेको हो । भने विहिबार सम्पन्न अर्को सेमिफाइनल खेलमा मालिक...

  • जनकल्याण मावि पुलाचौरमा जिल्लास्तरीय भलिबल प्रतियोगिता

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा बुधवार देखि अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न तथा विद्यालयहरुको बीचमा आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो । भलिबल प्रतियोगिताको उद्घाटन ग...

  • मोनाको महाधिवेशनको तयारी पुरा(भिडिओ)

    बेनी। म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको तयारी पुरा भएको छ ।बुधबार पत्रकार सम्मेलन मार्फत मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष अम्मर छन्त्यालले शुक्रबारदेखि म्याग्दी सदरमुकाम बेनीमा हुने महाधिवेशनको व्यवस्थापकीय तयारी पुरा भएको जानकारी गराउनुभएको हो । htt...

  •  प्रथम मोना कप भलिबल प्रतियोगिता : पुरुषतर्फ मालिका र रघुगंगा तथा महिलातर्फ अन्नपुर्ण र रघुगंगा सेमिफाइनलमा प्रवेश (तस्बिरहरु)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मालिका र रघुगंगा गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । बुधबारदेखि सुरु भएको प्रतियोगिता...

  • जनकल्याण माविमा अभिवावक भेला तथा विद्यार्थीलाई पुरस्कार वितरण

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा ्मङ्गलवार अभिभावक भेला तथा विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा एक समारोहबीच अभिभावकहरुको भेला, विद्यालय सामाजिक परीक्षण तथा पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा गएको आर्थिक वर्ष २०७९÷०८० को विद्याल...

  • खेलकुद विकास समितिलाई ब्यायम सामग्री हस्तान्तरण

    बेनी। जिल्ला खेलकुद विकास समिति म्याग्दीलाई मंगलबार ब्यायम सामग्री हस्तान्तरण गरिएको छ । बेनी नगरपालिका वडा नम्बर ७ को कार्यालय र ब्याडमिन्टन संघ बेनी नगरपालिकाले  ४५ हजार रुपैयाँ मूल्य बराबरको सामग्री सहयोग गरेका हुन् । वडा नम्बर ७ को कार्यालयले  ३० हजार रुपैयाँ र ब्याडमिन्टन संघले  १५ हजार रुपैयाँ सहयोग गरेका जनाएका ...