काठमाडौं । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । शनिबार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले बताए । राति २ः३८ बजे ग्रहणको मोक्...
समाचार
-
-
ऐतिहाँसिक ताकमकोतलाई व्यवस्थित गर्न प्रदेश सरकारले जोड दिएको छ– मन्त्री जुुग्जाली
बेनी । गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले म्याग्दीको ऐतिहाँसिक ताकमकोतलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न प्राथमिकता दिने बताउनु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक ताकमकोतमा सोमबार महानवमी पर्वको अवसरमा आयोजित कार्यक्रमम...
-
भगवती कोट मन्दिरमा राँगो मार हान्न ३ लाख ३० हजार रुपैयाँको बोलकबोल !
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२, को भगवती कोट मन्दिरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख ३० हजार रुपैयाँको बोलकबोल भएको छ । आइतबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । एक घण्टाको समय सिमामा सुरु भएको बढीबढाउमा सहभागी प...
-
खेल क्षेत्रको विकासका लागि सक्दाे पहल गर्छु : सांसद गर्बुजा (तस्बिरहरु)
दरबाङ । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले खेलक्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताउनुभएको छ । शनिबार मालिका गाउँपालिका–१,निस्कोटमा संचालित विविध खेलकुद ,सांस्कृतिक मेलालाई सम्बोधन गर्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । ‘खेलकुद क्षेत्रमा खेलमैदान लगायत पुर्वाधार निर्माण ,विकास र प्रवद्र्धनक...
-
ताकममा योग शिविर सम्पन्न
ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार योग शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ताकम स्थित वडा कार्यालयमा १५ दिनसम्म शिविर सञ्चालन भएको थियो । दैनिक ६० देखि ७० जनाले योग अभ्यासमा सहभागिता जनाएका वडा सचिव तमबहादुर बिकले जानकारी दिनुभयो । “स्वास्थ्य ज...
-
महभिरका पहिरो पीडितलाई वडा कार्यालयको राहत सहयोग
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,महभिरका पहिरो पीडितलाई वडा कार्यालयले राहत सहयोग गरेको छ । गत असोज १० गते बिहान राति खसेको पहिरोले विस्थापित पीडित परिवारलाई वडा कार्यालयले दैनिक उपभोग्य खाद्यन्न सामग्री सहयोग गरेको हो । पीडित कुमारी घर्ती ,काले कामी ,रबिलाल घर्ती र लालबहादुर सुनारलाई वडा अध्यक्ष भेजेन्द्रमान पुनल...
-
बेनी नगरपालिकाको शुभकामना आदानप्रदान
म्याग्दी। म्याग्दीकाे बेनी नगरपालिकाको आयोजनामा दसैंको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ।कार्यालय परिसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थितमा विजयदशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सुख, शान्ति, एकताको शुभकामना आदानप्रदान भएको हो ।...
-
धार्मिक सद्भाव र सामाजिक सहकार्य कायम गरौं : नेता पौडेल
म्याग्दी । नेकपा (माओवादी केन्द्र)का सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्ने बताउनु भएको छ । नेकपा माओवादी केन्द्रको बेनी नगर कमिटिले दशै तिहार लगायत चाडपर्वको अवसरमा बिहिबार बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले धार्मिक र सामाज...
-
भिरबाट लडेर कांग्रेस वडा इकाइ सभापति सापकाेटाको मृत्यु
बेनी । म्याग्दीको मंगला गाउँपालिका–५,पिपलबोटका तुलसीराम सापकोटाको भिरबाट लडेर मृत्यु भएको छ । बुधबार साँझ सोही वडाको धारा गाउँबाट घर आउने क्रममा लाम्मेलाको भिरबाट लडेर सापकाेटाकाे मृत्यु भएको हो । कांग्रेस मंगला गाउँपालिका सचिव विरेन्द्र बुढाथोकीका अनुसार ,बुधबार साँझ करिब ६ बजेको समयमा अन्दाजी ६० वर्षिय सापकोटाको भिर...
-
बेनी बचत सहकारीको अध्यक्षमा सञ्जय श्रेष्ठ
बेनी । म्याग्दीको बेनी नगरपालिका–७, मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । सञ्चालक समितिको उपाध्यक्षमा माधवप्रसाद रेग्मी, सचिवमा चन्द्र...






















