पोखरा । ‘टिम अफ दि इएर’ नेपाल भलिवल टिमकी कप्तान अरुणा शाहीलाई पोखरामा एक कार्यक्रमका विच भव्य सम्मान गरिएको छ ।नेपाल खेलकुद पत्रकार मञ्चद्वारा गत पौष २८ गते सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा अरुणाले पिपल्स च्वाइस विद्यामा जित हासिल गरेकी हुन । सोही कार्यक्रममा गण्डकी प्रदेश सरकारले अरुणालाई खेलाडी प्रोत्सहान स...
समाचार
-
-
लोकदिप सहकारीको करिब १० करोड लगानी, कोरोना महामारीमा ८ लाख ब्याज छुट
बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले ९ करोड भन्दा बढी लगानी गरेको छ । एक करोड ३० लाख ९१ हजार ९ सय शेयर पुँजी रहेको सहकारीले विभिन्न शिर्षकमा ९ करोड ९३ लाख १ हजार १६० लगानी, १२ करोड ९७ लाख ८८ हजार ४५७ निक्षेप संकलन गरेको जनाएको छ । गत पुस २५–२९ गतेसम्म बेनीमा सम्पन्न भएको ७ औं...
-
प्रधानमन्त्रीले संविधानको धारा नै उल्लेख नगरी संसद् विघटनको सिफारिस गरेको खुलासा
इजलासलाई थाहै नदिई सर्वोच्चबाट सक्कल निर्णय प्रधानमन्त्री कार्यालयले फिर्ता लग्यो काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको खुलेको छ । पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा संविधानको कुनै पनि धारा उल्लेख नभए पनि राष्ट्रपति...
-
भारत–नेपाल पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी
‘खेतमा डिजल बगेपछि चोरीको पोल खुल्यो’ काठमाडौँ । पटना–मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको छ । बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोमा पटनाबाट सिवान र मोतिहारी हुँदै पेट्रोलियम पाइपलाइनमार्फत डिजल आपूर्ति हुँदै आएको छ । भारतीय अखबार नवभारत टाइम्सका अनुसार बिहारको सिवान जिल्लाको ...
-
विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सभापति देउवाको अपील
काठमाडौं । संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले माघ ३ गते देशभर गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले अपील गर्नुभएको छ । ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील...
-
संसद विघटन विरुद्धको रिटमा सुनुवाई हुँदै
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि शुक्रबार पनि सुनुवाई हुँदैछ । तर निष्कर्षमा पुग्न सकेका छैनन् । अहिलेसम्मको सुनुवाईको चक्कर संवैधानिक इजलासमा गर्ने कि वृहत पूर्ण इजलासमा गर्ने भनेरै अल्झिएको छ । गत बुधबारको सुनुवाई त्यसमै केन्द्रीत रहेर टुंगियो । सम्भवतः शुक्रबार यसले...
-
सुनको मुल्य बढ्यो
काठमाण्डौ । सुनको भाउ आज फेरि ४ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुन ९२ हजार १ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ तोलामा १२ सय ६० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलामा १२ सय ४५ रुपैयाँ थियो । ujyaaloonline ...
-
मालिका गाउँपालिकाको आठौं गाउँसभा
बेनी ।म्याग्दीको मालिका गाउँपालिकाको ८ औं गाउँसभाले महत्वपूर्ण ऐन, कार्यविधि, नियमावली र निर्देशिका अनुमोदन गरेको छ। बुधबार गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न भएको गाउँसभाले १ ऐन १२ कार्यविधि, १ नियमावली र १ निर्देशिकालाई सर्वसम्मतिले अनुमोदन गरेको हो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका ागरको अध्यक्षतामा बसेको बैठक...
-
जिल्ला प्रहरी कार्यालयमा नागरिक सहायता र स्तनपान कक्ष स्थापना (भिडिओ सहित)
बेनी । जिल्ला प्रहरी कार्यालय,म्याग्दीमा नागरिक सहायता कक्षा र स्तनपान कक्ष स्थापना भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका र गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको व्यक्तीगत आर्थिक सहयोग तथा प्रहरी कर्मचारीहरुको श्रमदानमा सेवाग्राहीका लागि नागरिक सहायता कक्ष र स्तनपान कक्ष स्थापना भएको हो ।गाउँपालिकाको दुई लाख पचास हजा...
-
गण्डकीका सबै जिल्लामा विपद् उद्धार एकाइ स्थापना हुने
कास्की । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विपद्को पूर्व तयारीलाई प्रभावकारी बनाउन सके ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिने बताएकी छिन् । भूकम्प सुरक्षा दिवसका अवसरमा जिल्ला विपद् व्यवस्थापन समिति पर्वतले आज आयोजना गरेको कार्यक्रममा उनले २०७२ सालको भूकम्पबाट पाठ सिकेर अब बन्ने सं...






















