काठमाडौँ । नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ। पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको र आवश्यकता अनुसार अन्य प्रहरी अधिकृत तथा कर्मचारीसमेत परिचाल...
समाचार
-
-
परराष्ट्रमन्त्री ज्ञवाली भोलि भारत जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । उनी नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन भारत जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले मन्त्रीको भारत भ्रमणतालिका मंगलबार सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । भ्रमणका क्रममा दुईपक्षीय व्यापार, पारवहन, ऊर्जा, सीमा विव...
-
जिल्ला स्तरीय समन्वयात्मक बैठकद्धारा २० बुदे बाबियाचौर घोषणापत्र जारी
बाबियाचौर । म्याग्दीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा अधिकारी सहभागि समन्वयात्मक बैठकले २० बुदे घोषणापत्र जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालयले मंगला गाउँपालिकासँग समन्वय गरेर बाबियाचौरमा मंगलबार आयोजना गरेको बैठकले सुरक्षा, सेवा प्रवाह, बिकास निर्माण सम्बन्ध...
-
अरुणाले हात पारिन ‘पिपल्स च्वाइस अवार्ड ’
बेनी । राट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘पिपल्स च्वाइस अवार्ड ’ जित्नुभएको छ ।नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड ’अन्तर्गतको ‘पिपल्स च्वाइस अवार्ड ’ कप्तान शाहीले जित्नुभएको हो । विजेता शाहीले ३७.५२५ प्रतिशत भोट प्राप्त गर्नुभएको छ । यसैगरी, पिपल्स च्वाइस विद्यामा ...
-
कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो
काठमाडौँ । सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो । शैक्षिक सत्रको मध्यतिर नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने कि नगर्ने भनि ...
-
चोरीका १५ वटा मोटरसाइकल सहित ७ पक्राउ
काठमाडौँ । चोरीका १५ वटा मोटरसाइकल र स्कुटरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इलामका २२ वर्षीय क्षितिज भन्ने रोशन तामाङ, २० वर्षीय रोशन बुढाथोकी, ३० वर्षीय राजेश गिरी, २० वर्षीय रोशन गिरी, २० वर्षीय मनिष गिरी, ताप्लेजुङका २२ वर्षीय सन्दिप लिम्बु र पाँचथरका २१ वर्षीय रोशन भन्ने पासाङ तामाङ रहेका ...
-
तनहुँमा लागूऔषध कारोबारी पक्राउ
पोखरा । तनहुँमा लागूऔषध कारोबारी समातिएका छन् । भानु नगरपालिका, २ नारेश्वरटारमा लागूऔषध ओसार पोसार भईरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलिले उनलाई पक्रेको हो । पक्राउ पर्नेमा सोही ठाउँकै खुर्सानीबारी बस्ने अन्दाजी २७ वर्षीय भरत तामाङलाई चेकजाँच गर्दा निजको साथबाट नुर्फिन थान २०, डाईजेपाम थान २० र फेनारगन ...
-
दुर्गममा टेलिकमको सेवा पुगेपछि स्थानीय हर्षित
थम्मन थापाबागलुङ ।केही समय पहिले यस क्षेत्रमा कुनै पनि कम्पनीको मोवाइल सेवा उपलब्ध थिएन । यहाँका मानिसहरू सूचना आदान प्रदान गर्न की त कटुवालको भर पर्नु पर्थ्यो की त सम्बन्धित ठाउँमै धाउनु पर्ने वाध्यता थियो । मोवाइल सेवा नहुँदा सेवा ग्राहिलाइ निकै सास्ती खेप्नु परेको थियो । बागलुङ बजार देखि ३६ कोष पश्चिम तमानखोला ग...
-
देशभर थपिए ४३० जना कोरोना संक्रमित , ५ को मृत्यु
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ३ सय ९० जना कोरोनामुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेक...
-
बाघको छालासहित एकजना पक्राउ
काठमाडौं । काठमाडौंबाट बाघको छालासहित एक जना पक्राउ परेका छन्।महानगरीय अपराध महाशाखाको टोलीले बालाजु क्षेत्रमा बाघको छाला अवैध रूपमा विक्री वितरण हुन लागेको भन्ने सूचना पाएको थियो। सोही सूचनाको आधारमा खटिएको विशेष टोलीले वृषराज घलेलाई पक्राउ गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताए। उनक...






















