• कैलालीमा आठ खाद्य उद्योगको उत्पादन रोक्का, एकको फुकुवा

    कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलाली र कञ्चनपुरका खाद्य उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड नपुगेका आठ उद्योगको उत्पादन रोक्का गरेको छ भने एक उद्योगको उत्पादन फुकुवा गरेको छ । दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा चिसो पेय पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन गर्ने क्रममा खाद्य स्वच्छत...

  • रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा पुल उद्घाटन गरेका छन्। व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल बिहीबार दिउँसो १:३५ बजे पौडेलले उद्घाटन गरेका हुन्। पौडेलले रिवन काटेर पुल उद्घाटन गरेका हुन्। पुल उद्घाटन स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित छन्। उनीहरूले प्रधानमन्त्री ...

  • रोल्पामा ६ केजी चरेससहित एक पक्राउ

    दाङ । ६ केजी चरेससहित रोल्पा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ६ रोल्बाङ बस्ने ४५ वर्षीय जुनिलाल बुढा मगर पक्राउ परेको प्रहरीले जनाएको छ। मगरले आलुको बोरोभित्र लुकाएर चरेस लगेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण तङनामीको कम...

  • मालपोत कार्यालयविरुद्ध अदालतमा रिट

    कर्णाली । जिल्ला मालपोत कार्यालय सुर्खेतका विरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । कार्यालयमा सेवाग्राहीले सास्ती भोग्नुपरेको जनाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गरेका हुन् । सो रिटमाथि आज उच्च अदालतमा बहस हुँदैछ । रिट निवेदनमा जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वीरेन्द्रनगर नगरपालिका...

  • सडकबाट सुनका गहना लुटपाट गरेको अभियोगमा एक पक्राउ

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-९ कुलान्त मार्गस्थित सडकबाट सुनका गहना लुटपाट गरेको अभियोगमा झापा दमक घर भएका १९ वर्षीय तुलसी कटुवाल लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं नेपालटार बस्ने नुवाकोट किस्पाङ गाउँपालिका-३ घर भएकी २७ वर्षीया महिलाको एक तोलाको सुनको मंगलसुत्र र ५२ लालको सुनको झु...

  • पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

    काठमाडौँ । इस्लामाबाद, पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ। उनलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो। उपचारकै क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ। जम...

  • उदयपुरमा आगलागीबाट १० लाख बराबरको क्षति

    उदयपुर । उदयपुर सदरमुकाममा बुधबार साँझ भएको आगलागीबाट एक स्थानीयको घर गोठ जलेर ध्वस्त भएको छ। त्रियुगा नगरपालिका–३ मोतिगडा चाँपस्थित हरिनारायण कोईरालाको गोठबाट सल्केको आगोले गोठ र घरसहित घरभित्र रहेका सम्पूर्ण धनमाल नष्ट गरेको प्रहरीले जनाएको छ। साँझमा गाईलाई खोले पकाएको आगोको र्कोइलाबाट सल्केर गोठ हुँदै घरमा लागला...

  • गोरखामा छोराको कुटाईद्वारा बाबुको मुत्यु

    गोरखा । छोराको कुटाईबाट गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ धन्सारमा बाबुको मृत्यु भएको छ। धान झाँट्ने विषयमा बाबु छोरा बिच बिवाद हुँदा ७० वर्षीय तुलराम ढकालको ज्यान गएको हो। ४० वर्षीय छोरा भुवन ढकालले छात्ती र खुट्टामा लठ्ठीले हिर्काएपछि घाईते भएका तुलरामलाई उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा लगि...

  • महिला ट्राफिक प्रहरीको बर्दी च्यातेको आरोपमा रुपन्देहीको सनसाइन बोर्डिङ स्कुलका सञ्चालक पक्राउ

    काठमाडौँ । रुपन्देहीको सिद्धार्थ नगरपालिका -१ को सनसाइन बोर्डिङ स्कुलका सञ्चालक पक्राउ परेका छन्। झापा स्थायी घर भएका श्याम पाठकलाई रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरी महिला ट्राफिक प्रहरीलाई हातपात गरेको, ट्राफिक जरिवानाको रसिद च्यातेको र प्रहरीको बर्दी च्यातेको पाइएपछि पाठकलाई हिरासतमा...

  • वनमा भेटिएको बेवारिस बन्दुकले लियो एक वन रक्षकको ज्यान

    काठमाडौं । बुधबार राति सव डिभिजन वन कार्यालय उदयपुर तपेश्वरीबाट ६ जना सशस्त्र वन रक्षक जंगल गस्तीमा निस्किएका थिए। उनीहरू बुलबुले सामुदायिक वनमा गएका थिए। चोरी सिकारी हुने क्षेत्र भएकाले राति गस्तीमा निस्किएका थिए। त्यो टोलीमा सुनसरी दुहबी घर भएका ६० वर्षीय लेखनाथ बाँस्तोला पनि थिए। उनी सहायक वन रक्षक हुन्। गाडीसहि...