• राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी रघुगंगा माविलाई

    बेनी, शनिबार फागुन ०३ गते । रघुगंगा गाउँपालिकाले पिप्लेमा आयोजना गरेको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्तर मावि स्तरीय छात्र÷छात्रा खेलकुद प्रतियोगितामा रघुगंगा मावि बिजयी भएको छ । ९ स्वर्ण, २ रजत र २ कास्य पदक सहित रघुगंगा माविले लगातार दोस्रो पटक रनिङ्ग शिल्डको उपाधि जितेको हो । ८ स्वर्ण, ६ रतज र ४ कास...

  • अन्नपुर्णमा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (तस्बिर सहित )

    सुरेन गुरुङ शिख ,शनिबार फागुन ०३ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । वडा नं ५ शिख स्थित शिख माविको व्यवस्थापन तथा गाउँपालिकाको आयोजनामा शनिबारदेखी दोस्रो राष्ट्रपति खेलकुद प्रतियोगिता सुरु भएको हो । ५ गतेसम्म संचालन हुने प्रतियोगितामा आठ ...

  • जन्मदिनमा बिद्यार्थीलाई सहयोग

    बेनी ,शनिबार फागुन ०३ गते । म्याग्दीकाली एफएममा कार्यरत लोकप्रीय संचारकर्मी समिर रोका मगरले आफ्नो जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाइ सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका –५ बगुवाखोला स्थित श्री बालजागृति आधारभुत बिद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका करिब ३० जना बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री खरिदका ल...

  • बेनी नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

    बेनी ,शुक्रबार फागुन ०२ गते । म्याग्दीको बेनी नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय छात्र÷छात्रा खेलकुद प्रतियोगिता शुक्रबारदेखि बेनीमा सुरु भएको छ । ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको गण्डकी प्रदेशका सांसद बिनोद केसीले उद्घाटन गर्नुभयो । सो कार्यक्रममा सांसद केसीले बेनीका खुल्ला मञ...

  • भलिबल कप्तान शाही सहित चार राष्ट्रिय खेलाडी सम्मानित

    म्याग्दी ,शुक्रबार फागुन ०२ गते । चार जना राष्ट्रिय खेलाडी गृहजिल्ला म्याग्दीमा सम्मानित हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टीमकी कप्तान अरुणा शाही ,भलिबल खेलाडी कमला पुन ,भारत्तोलनकी तारादेबी पुन र उस्सुकी विन्दु पुन मगरलाई बेनी नगरपालिकाले सम्मान गरेको हो । केही समय अघि मात्र नेपालमा सम्पन्न १३ औं दक्षिण...

  • ओखरबोट माविमा नवनिर्मित विद्यालय भवनको उद्घाटन

    प्रताप बानियाँ बेनी ,शुक्रबार फागुन ०२ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको ओखरबोट माध्यमिक विद्यालयमा नवनिर्मित विद्यालय भवन उद्घाटन भएको छ । गाउँपालिकाको पहलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीको आर्थिक तथ...

  • नेबिसंघ म्याग्दी बहुमुखी क्याम्पसको सभापतिमा खत्री

    बेनी ,शुक्रबार फागुन २ गते । म्याग्दी बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघ मुल इकाई समितिको १२ औँ अधिवेशनबाट सुजता खत्रीको अध्यक्षतामा ६३ सदस्यीय मुल इकाई समिति गठन गरिएको छ। बुधबार सदरमुकाम बेनीमा क्याम्पसमा अध्ययनरत नेपाली कांग्रेस निकट विद्यार्थीहरुको भेलाबाट उपसभापतिमा शिव श्रेष्ठ, कस्मिता शर्मा, सचिव आशिक भण्डा...

  • दशौं बेनी बोर्डिङ कपको उपाधी बुद्ध एकेडेमीलाई

    बेनी ,विहिबार फागुन ०१ गते । दशौ बेनी बोर्डिङ्ग कप फुटबल प्रतियोगिताको उपाधी बुद्ध एकेडेमी बोर्डिङ्ग स्कुलले हात पारेको छ । बेनी बोर्डिङ्ग स्कुलमा रहेको जुनियर रेडक्रस सर्कलको आयोजनामा खुल्लामञ्चमा विहिबार सम्पन्न फाइनल खेलमा जनप्रिय माविलाई पराजित गर्दै उपाधी चुम्न सफल भएको हो । निर्धारित समयमा दुवै टिमबाट दुई दुई ...

  • मंगला गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    बेनि,बुधबार फागुन ०१ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र सहस्रधारामा अन्तर माविस्तरीय दोस्रो राष्ट्रपति कप प्रतियोगिता विहिबारदेखि सुरु भएको छ । गाउँपालिकाको आयोजना मंगला खेलकुद विकास समिति बावियाचौरको ब्यवस्थापनमा संचालन भएको राष्ट्रपति कपको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र...

  • रघुगंगा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटो फिचर)

    साधन राम्जाली बेनी ,सोमबार फागुन ०१ गते । जिल्लाकोे रघुगंगा गाउँपालिकामा अन्तर मावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पिप्लेमा विहिवारदेखी सो प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले उद्घाटन गर्नुभयो । उहाँले प्रतियोगिताले विद्यार्...