• बृहत गलकोट खानेपानी योजनाको भिडियो कन्फ्रेन्स मार्फत सांसद पौडेलद्वारा शिलान्यास ।

    थम्मन थापाबागलुङ,सोमबार असार १५ गते ।बागलुङ क्षेत्र नं २ का संघीय सांसद देवेन्द्र पौडेलले भिडियो कन्फ्रेन्स मार्फत बृहत गलकोट खानेपानी योजनाको आज शिलान्यास गर्नु भएको छ । पण्डित रामचन्द्र गौतम र चिरञ्जीवी मरासिनीले स्वस्तिक बाचन गरी शिलान्यास कार्यक्रम विधिवत रूपमा शुभारम्भ गरिएको थियो । शिलान्यास पछि बोल्दै सा...

  • म्याग्दीका थप चारजना कोरोना जितेर घर फर्किए,आज दुईजना थपिएसँगै संक्रमितको सङ्ख्या १६ पुग्यो

    बेनी ,आइतबार असार १४ गते ।म्याग्दीमा थप चार जना कोरोना संक्रमित उपचारपछि निको भएर आज घर फर्किएका छन् । भारत तथा दुबईबाट आएर बेनीको क्वारेन्टाइनमा रहेको बेला कोरोना संक्रमणको पुष्टि भएका चार जना आईसोलेसनबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । डिस्चार्ज हुनेमा बेनी नगरपालिका–३, भकिम्लीका ४६ वर...

  • म्याग्दीमा थप एक महिलामा डेङ्गु संक्रमण ,थप उपचारका लागि पोखरा रिफर

    बेनी ,आइतबार असार १४ गते ।म्याग्दीमा थप एक महिलामा डेङ्गु पोजेटिभ देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५ ,छिस्बाङ्गकी ६७ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । ६७ बर्षिया महिला उपचारका लागि शनिबार बेनी अस्पताल आउनुभएको थियो । जाँच गर्दा महिलामा डेङ...

  • तराई र पहाडमा सल्कियो सलह ,सलह जम्मा गर्नेलाई प्रतिकिलो २० रुपैयाँका दरले प्रोत्साहन रकम

    काठमाण्डौं ,आइतबार असार १४ गते । ‘एक्कासि पूर्वतिरबाट एउटा अपरिचित किराको बथान आकाशै ढाक्ने गरी आयो। साउन वा भदौ हुनसक्छ, मलाई महिना सम्झना त छैन तर एकै छिनमा भएभरको मकै बाली सखाप पारेर उड्यो’, रामेछाप मन्थली, सुनारपानीका बाबुराम पुरीले विगत कोट्याउँदै भने, ‘त्यो त सलह किरा पो रहेछ, त्यसले घाँस पनि बाँकी राखेन।’ ...

  • म्याग्दीमा ४ जना कोरोना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

    म्याग्दी,शनिबार असार १३ गते । म्याग्दीमा उपचाररत ४ जना कोरोना संक्रमितको दोस्रो पटकको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । म्याग्दीको बेनीस्थित आईसोलेसनमा उपचाररत मध्ये ६ जनाको दोस्रो पटकको स्वाव परिक्षण गर्दा ४ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिन...

  • दलित समुदायमा पहिचान ,पहुँच र प्रतिनिधित्वको अभाव ः प्रजिअ ढकाल

    अमित विश्वकर्माबेनी ,शनिबार असार १३ गते ।म्याग्दी सदरमुकाम बेनीमा नेपालमा छुवाछुतको विकासक्रम र निराकरणका उपायहरुको विषयमा संरकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राजनितिक दलित संघर्ष समिति म्याग्दीको आयोजना ,दलित युवा सञ्जालको सह–आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा शनिबार सो कार्यक्रम सम्...

  • नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं,शनिबार असार १३ गते । नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिनुभएको हो । उहाँका अनुसार जसमा १ सय २० महिला र ४ सय ३४ पुरुष रहेका छन् । शनिबारको अद्यावधिक विवरणअनुसार नेपालमा कूल संक्...

  • सलह नेपाल प्रवेश गर्‍यो

    काठमाडौं,शनिबार असार १३ गते । नेपालमा सलह फट्याङग्रा प्रवेश गरेको छ । शनिबार बिहान ७ देखि ८ बजेको समयमा तराईको विभिन्न सीमाबाट नेपालमा यो फट्याङग्रा प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईका अनुसार...

  • यातायात व्यवसायीको पिडा : किस्ता तिर्न नसक्दा ‘फोन अफ’ गर्न बाध्य

    काठमाडौं ,शनिबार असार १३ गते । सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताएका छन् । कोरोनाको बन्दाबन्दी भएको तीन महिना पूरा भएको छ । यस अवधिमा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउँदा बैङ्कको किस्ता र ब्याज तिर्न नसकेको र यातायात मजदुरहरू भोकै पर्ने अवस्...

  • मन्त्री लम्सालद्धारा बेनीको क्वारेन्टाइन तथा आइसोलेसन कक्षको निरिक्षण

    अमित विश्वकर्माम्याग्दी ,शुक्रबार असार १२ गते ।गण्डकी प्रदेशका उद्योग,पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले शुक्रवार म्याग्दीको सदरमुकाम बेनीमा रहेका क्वारेन्टाइन र आइसोलेसन कक्षको निरिक्षण गर्नुभएको छ ।विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका विषयमा छलफल गर्न बेनी आउनुभए...