बेनी ,बुधबाबार माघ २९ गते । महिनावारीको समयमा छात्रा विद्यालय नआउने र कक्षा छाडेर घर जानुपर्ने समस्या हटाउन म्याग्दीका धवलागिरी गाउँपालिका–३ फलीयागाउँको धनजनता माविमा निर्माण गरिएको महिनावारी मैत्री शौचालय । तस्वीरः सन्तोष गौतम /रासस ...
समाचार
-
-
शिखमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै ,तयारी पुरा
सुरेन गुरुङ्ग शिख ,बुधबार माघ २९ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –५ शिखमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी फाल्गुन ३ गतेदेखी दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन समिति सदस्यीय सचिव तथा शिख माविका प्...
-
दिपक माविलाई गर्बुजाद्धारा ५० हजार रुपैयाँ सहित कम्प्युटर सहयोग
समिर रोका मगर म्याग्दी,मंगलबार माघ २८ गते । म्याग्दीको बेनि नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक बिद्यालय लाई रु ५० हजार, २ थान कम्पयुटर , २ थान भलिबल र एउटा पम्प सहयोग प्राप्त भएको छ । बेनि नगरपालिका १० पात्लेखेत स्थाई घर भई हाल युकेमा बस्दै आउनुभएका खिम बहादुर गर्बुजा मगरले बिद्यालयको चौतर्फि बिकासका लाग...
-
बेनी नगरपालिकाको छैठौं नगरसभा
बेनी, सोमबार माघ २७ गते । बेनी नगरपालिकाको सोमबार बेनीमा सम्पन्न छैठौ नगरसभाले चालू आर्थिक वर्ष २०७६÷७७ का लागि बजेट संसोधन गरेको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको बजेट संसोधन सम्बन्धी प्रस्ताव सर्वसहमतिमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो । यसअघिको नगरसभाल...
-
जलजला गाउँपालिकाको सातौं गाउँसभा
पर्वत, सोमबार माघ २७ गते । जलजला गाउँपालिकाको सातौं गाउँसभा सोमवार सम्पन्न भएको छ । गाउँसभालाई सम्बोधन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जलजला गाउँपालिकाले जनताको आवश्यकताको आधारमा विकास आयोजना तथा प्रशासनिक सेवालाई अघि बढाएको जानकारी दिँदै योजनाहरूलाई जनमैत्री र पारदर्शी ढंगले कार्यान्वयन गराउन सबै जन...
-
भीम माविको विजय उत्सव,वडाअध्यक्ष बुढाथोकीद्धारा विद्यालयलाई बीस हजार
यामनाथ पौडेल देविस्थान ,सोमबार माघ २७ गते । म्याग्दी मालिका गाउपालिका ५ स्थित भिम माध्यमिक विद्यालयले दोश्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधी हात पारे सङ्गै एक कार्यक्रम विच विजय उत्सव मनाएको छ । सावित विजेता भिम माध्यमिक विद्यालयले लगातार दोश्रो पटक उपाधि हात पारे सङ्गै शनिबार दरबाङ बजारमा बाजागाजा सह...
-
अख्तियारले कम्युनिष्ट नेतालाई जोगाएको भन्दै नेबि संघ र तरुण दलकोे विरोध (तस्बिर र भिडियो सहित )
बेनी ,आइतबार माघ २६ गते । बालुवाटारस्थित ललितानिवास क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दामा सरकारले कम्युनिष्टका नेताहरूलाई जोगाएर कांग्रेसका नेताहरूलाई मात्र फसाएको भन्दै नेपाली काँग्रेसकांको भातृ संस्था नेपाल विद्यार्थि संघ म्याग्दी र नेपाल तरुण दल म्याग्दीले विरोध प्रर्दशन गरेका छन् । अख्तिया...
-
दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी पुनःभिम माविलाई
दरबाङ्ग ,शनिबार माघ २५ गते । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्गमा सम्पन्न अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी भिम माविले जितेको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमा शनिबार सम्पन्न प्रतियोगितामा भिम माविले १३ स्वर्ण ,४ रजत र ४ कास्य हात पार्दै उपाधी जित्न सफल भएको हो । भिम मावि...
-
रघुगंगाको रायखोरमा मिलन सामुदायिक होमस्टे
बेनी, शुक्रबार माघ २४ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरमा होमस्टे सुरु भएको छ । धौलागिरी सेञ्चुरी पदमार्ग अन्तरगत पर्ने रायखोर भ्रमणमा जाने पर्यटक र पाहुनाको सुबिधाका लागि मिलन सामुदायिक होमस्टे सुरु भएको हो । गण्डकी प्रदेशको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयको सहयोगमा होमस्टे सञ्चालनका लागि सा...
-
लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक नेपाल ३२५ वि १ को तेस्रो क्याविनेट वैठक सुरु
बेनि ,शुक्रबार माघ २४ गते । म्याग्दीको सदरमुकाम बेनिमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ वि १ नेपालको लायन वर्ष २०१९ /२०२० को तेस्रो क्याविनेट वैठक सुरु भएको छ । शुक्रवार देखि बेनी बजारमा सुरु भएको वैठकमा भाग लिन लायन्स सदस्यहरु बेनी आइपुगेका छन् । बेनीमा रहेका लायन्स क्लवहरुको आतिथ्यतामा भएको वैठक...