• मानबमुत्रको प्रयोगले अर्मनमा बढ्यो सुन्तलाको उत्पादन

    अमित बिश्वकर्मा बेनी,सोमबार माघ १३ गते । म्याग्दीको मंगला गाउँपालीका -५ अर्मनमा मानबमुत्रको प्रयोगले सुन्तला उत्पादनमा बृद्धी भएको छ । मंगला ५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कमा गरि यस बर्ष करिब ३० लाखको सुन्तला बिक्रि गरिएको हो । पोखरा बाट गाउँमै आएका ब्यबसायीले बिभिन्न समयमा गरि उक्त सुन्तला खरिद गरेका ह...

  • ‘अलपत्र प¥यौं ,कुल्ली काम भए पनि देऊ’ःपुर्व–बाललडाकु

    काठमाडौं ,आइतबार माघ १२ गते । तत्कालिन नेकपा माओवादीले नेतृत्व गरेको १० वर्षे शसस्त्र युद्ध लडेका लडाकुहरुले १३ बर्षपछि पनि आफूहरुलाई जीवन जिउन मुस्किल परिरहेको दुःखेसो गरेका छन्। उनीहरुले समाजमा अझैपनि आफूहरु स्थापित हुन सक्ने अवस्था नरहेको तथा सहज जीवन(यापनका लागि सरकारले ध्यान नदिएको भन्दै विभिन्‍न म...

  • मोना दक्षिण कोरियाको १३ औं अधिवेशबाट अध्यक्षमा केसी

    बेनी, आइतबार माघ १२ गते ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको १३ औं अधिवेशन सम्पन्न भएको छ । संस्थाको शनिबार एक कार्यक्रमका विच १३ औं अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट सुनेश केसीको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ । अध्यक्ष केसी सहित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दुर्गा भण्डारी, महिला उपाध्य...

  • नेपाल आइडलका नेशनलाई भोट गर्न अपिल

    बेनी,शनिबार माघ ११ गते । खिबाङ्गी समाज नेपाल,पोखराले गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’का नेशन पुन मगरलाई  भोट गर्न अपिल  गरेको छ ।  संस्थाले शनिबार एक कार्यक्रमका बिच नेशनलाई भोट गरि सहयोग गर्न सबैलाई अपिल गरेको हो। म्याग्दी घर भई हाल पोखरामा बस्दै आउनुभएका नेशनले शुक्रबार राती भएको गाला राउण्ड...

  • म्याग्दी जेसीज अध्यक्षमा बरुवाल निर्वाचित

    बेनी,शनिबार  माघ ११ गते । म्याग्दी जेसिजको वर्ष २०२० को शाखा अध्यक्षमा सुजन बरुवाल निर्वाचित हुनुभएको छ । शाखाको शनिबार बेनीमा भएको २१ औ अधिवेशनबाट वर्ष २०२० को शाखा अध्यक्षमा बरुवाल निर्वाचित हुनुभएको हो । बरुवालले ४१ र उहाँका प्रतिद्धन्दी शैलेश श्रेष्ठले १३ मत प्राप्त गर्नुभएको थियो । सर्वसम्मत नेतृत्व च...

  • नेपाल आइडलका नेशन पुन मगरद्वारा भोट गर्न अपिल

    बेनी,शनिबार माघ ११ गते । गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’का नेशन पुन मगरले भोट गरि सहयोग गर्न अपिल गर्नुभएको छ । म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घार, चित्रे घर भई हाल पोखरामा बस्दै आउनुभएका नेशनले शुक्रबार राती भएको गाला राउण्ड सुरु भएसंगै  सामाजिक संजाल मार्फत सबैलाई भोट गरि  सहयोग गर्न अपिल गर्नुभएको हो । यसैगर...

  • नारच्याङमा हुने अन्नपूर्ण पर्यटन महोत्सव र अध्यक्ष कपको तयारी तिब्र

    बेनी,शनिबार माघ ११ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा आगामी हप्ता सञ्चालन हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी तिब्र बनाइएको छ । अन्नपूर्ण गाउपालिकाले प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको अवसरमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरेको हो । ...

  • केसीको उपचारमा शान्ति कोषद्धारा ५० हजार बढी सहयोग

    बेनी ,विहिबार माघ ९ गते । म्याग्दीको परोपकारी संस्था ओामकुमारी शान्तिकोषले अमित केसीको उपचारको लागि आर्थिक सहयोग गरेको छ । रुखले किचेर घाइते हुनुभएका रघुगंगा गाउँपालिका –२ भगवतीका अमित केसीलाई शान्ति कोषले ३० हजार ,कोषका अध्यक्ष राजेश शाक्यले दश हजार र शान्ति कोषमा आवद्ध सदस्यहरुबाट १३ हजार गरी ५३ हजार रुपैयाँ सहयोग...

  • राष्ट्रिय सभा सदस्यमा नेकपाका श्रेष्ठ तथा गण्डकी प्रदेश महिलातर्फ न्यौपाने विजयी

    कास्की,विहिबार माघ ९ गते । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा नारायणकाजी श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याउदै विजयी बनेका हुन् । file photo उनका प्रतिद्धन्द्धी काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् । श्रेष्ठले १२१८ मतान्तरको पफरकमा जितेका हुन्...