इरान ,बुधबार पौष २३ गते । इरानले इराकस्थित अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण गरेको छ । इरानी अधिकारीलाई उद्धृत गर्दै अल जजिराले दिएको खबरअनुसार पश्चिमी इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा बुधबार बिहान दर्जन रकेट प्रहार गरिएको हो। file photo १३ रकेट प्रहार गरिएको र हालसम्म कुनै क...
समाचार
-
-
जिससको नवनिर्मित भवनकाे उद्घाटन,‘हामी एउटै डुङगामा सवार छौं’: मुख्यमन्त्री गुरुङ
बेनी ,मंगलबार पौष २२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन तहको सरकार एउटै डुङगा भएको बताउनुभएको छ । मंगलबार म्याग्दी ,सदरमुकाम बेनीमा नवनिर्मित जिल्ला समन्वय समितिको भवनको उद्घाटन गनुहुँदै मुख्य मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । तत्कालिन शान्ति तथा पूननिर्माण मन्त्रालयको एक करोड ४२ लाख,गण्...
-
पर्वत बेनीमा खानेपानीको मिटर जडान सुरू
बेनी,सोमबार पौष २१ गते । पर्वतको जलजला गाउँपालिकाको पर्वतबेनीमा निर्मित ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाले घरघरमा धमाधम मिटर जडान सुरु गरेको छ । सोमबार बगरफाँटमा एक कार्यक्रम गरी बृद्धा ७८ बर्षिया मनकुमारी सुबेदीलाई खानेपानीको मिटर हस्तान्तरण गरिएको छ । गाउँपालिकाका वडा नं ३ का अध्यक्ष रबी भण्डारी र वडा नं १ का तुलसी...
-
बस दुर्घटनामा ज्यान गुमाएकाको परिवार र घाईतेलाई बिम -मालिका संघद्धारा आर्थिक सहयोग
म्याग्दी, सोमबार पौष २१ गते । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा बस दुर्घटनामा ज्यान गुमाएकाको परिवार र घाईतेको उपचारमा बिम मालिका सघं काठमाण्डौले आर्थिक सहयोग गरेको छ । बिम मालिका संघ विदेश विभागले संकलन गरेको ७ लाख ५८ हजार सोमबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । संघका अध्यक्ष सुवेदार देउप्रसाद जुग्ज...
-
पहिरोमा बेपत्ता दोजर चालक पुन मृत भेटिए
बेनी सोमबार पौष २१ गते । सडक खन्ने क्रममा सोमबार विहान पहिरोले पुरिएर बेपत्ता दोजर चालक शेरबहादुर पुन मगर मृत अवस्थामा फेला पर्नुभएको छ । जिल्लाको पश्चिम दुर्गम धवलागिरी गाउपालिका–७ हिलापोखरीको रानीवनमा डोजर (एक्साभेटर) पुरिँदा चालक पुन मगर मृत अवस्थामा फेला पर्नुभएको हो । तस्बिर : तेजेन्द्र थापा सोमबार बिहान...
-
इरानले तोक्यो ट्रम्पको टाउकोको मुल्य ८ करोड डलर
तेहरान ,सोमबार पौष २१ गते ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई इरानले ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ। इरानका विशेष सैन्य प्रमुख कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि आक्रोशित इरानले सुलेमानीको अन्त्येष्टिका क्रममा हजारौँको उपस्थिति भएका बेला यस्तो घोषणा गरेको हो। इरानले प्रत्यक्ष टे...
-
हिलापोखरीमा पहिरोले पुरिएर दोजर चालक बेपत्ता
बेनी ,सोमबार पौष २१ गते । म्याग्दीको पश्चिम दुर्गम धवलागिरी गाउपालिका–७ हिलापोखरीको रानीवनमा डोजर (एक्साभेटर) पुरिँदा चालक वेपत्ता भएका छन् । सोमबार बिहान हिलापोखरी देखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा एक्साभेटर पुरिँदा सोही गाउँपालिका ४ खिबाङ स्थित अन्दाजी ४० बषिर्य शेरबहादुर पुन मगर बेपत्ता हुनुभएको हो । file ...
-
राष्ट्रियसभाको उम्मेदवारमा म्याग्दीकी गौचन
काठमाडौं, आइतबार पौष २० गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि आफ्नो उम्मेदवार चयन गरेको छ । शनिबार बसेको काँग्रेस पदाधिकारी बैठकले १६ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । काँग्रेसले टुंगो लगाएको नाममा महिला संघ म्याग्दीकी बिमला गौचन पनी रहनुभएको छ । गण्डकी प्रदेशबाट गौचन सहित स्याङ्जा...
-
मालिका महिला सहकारीको सातौं साधारणसभा
देविस्थान ,आइतबार पौष २० गते । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानमा संचालित मालिका महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । विक्रम संबत २०७० सालमा स्थापना भएको संस्थाको शनिबार एक कार्यक्रमका विच सातौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको वडा अध्यक्ष ...
-
म्याग्दी उद्योग बाणिज्य संघको २६ औं साधारणसभा
कमल खत्री बेनी,शनिबार पौष १९ गते । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्योग, उत्पादन र प्रवद्र्धन समृद्धिको आधार रहेको बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको २६ औँ बार्षिक साधारण सभाको शनिवार बेनीमा उद्घाटन गर्दै मन्त्री पुनले म्याग्दीमा उद्योग र उत्पादनको विकास हुन नसकेको भन्दै व्यवसाय भन्दा म...