• म्याग्दी न्युज डट कमको चौथो बार्षिकोत्सव (भिडियो/ फोटो सहित )

    अनलाइन संचारमाध्यमलाई मर्यादित बनाउन सुझाव बेनी ,शनिबार फागुन २४ गते । म्याग्दी न्युज डट्कमले आफ्नो चौथो बार्षिकोत्सव मनाएको छ । ग्लोबल म्याग्दी मिडिया प्रालीद्धारा संचालित म्याग्दी न्युज डटकमले शनिबार विविध कार्यक्रम गरी चौथो बार्षिकोत्वस मनाएको हो । म्याग्दी न्युज डट्कमको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ...

  • एलआइसी नेपालद्धारा मृतक पोख्रेल परिवारलाई दावी रकम भुक्तानी

    बेनी ,शनिबार फागुन २४ गते । एलआइसी नेपाल लि म्याग्दी शाखाले मृतक परिवारलाई दावी रकम भुक्तानी गरी गरेको छ । म्याग्दीको बेनी नगरपालिका –९ गलेश्वरका मृतक विमित खगराज पोख्रेलका आफन्तलाई शुक्रबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष बेलबहादुर चोखाल,एलआइसी पोखरा क्षेत्रका प्रमुख सुजित ठाकुर,बेनी श...

  • नेपाल मगर विद्यार्थी संघको विस्तारित भेला स्थगित

    बेनी,शुक्रबार फागुन २३ गते । आगामी हप्ता बेनीमा आयोजना गरिएको नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण हुने सम्भावना र स्वास्थ्यलाई मध्यनजर गर्दै सरकार तथा स्थानीय प्रशासनको अनुरोध अनुसार फागुन २७ र २८ गते हुन लागेको भेला स्थगित भएको जना...

  • ओजे गुप्रले ब्राण्ड एम्बेसेडरमा मिस नेपाल यूनिभर्स देवकोटा नियुक्त

    पोखरा ,शुक्रबार फागुन २३ गते । मिस नेपाल यूनिभर्स विजेता मनिता देवकोटालाई दक्षिण कोरियामा उत्पादन भएका कस्मेटिक प्रोडक्टको नेपाली विक्रेता ओजे गुप्रले ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ । दक्षिण कोरियामा उत्पादन भएका कस्मेटिक प्रोडक्टलाई नेपाली बजारमा आक्रामक रुपमा विस्तार गरिरहेको गुप्रका अध्यक्ष ओमनारायण जुग्जालीले ब...

  • बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

    म्याग्दी ,बिहिवार फागुन २२ गते ।  सुुक्खा पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि आजदेखि सञ्चालनमा आएको छ । मुस्ताङको थासाङ गाउपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने धैकु खोला नजिकै सोमबार दिउँसो सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको थियो । बेनी–जो...

  • नेकपा म्याग्दीले सुदृढीकरण अभियान चलाउने

    बेनी,बिहिवार  फागुन  २२ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ल संगठन कमिटि म्याग्दीले पार्टी एकता सुदृण्ीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश कमिटिको निर्देशन अनुसार हालै बेनीमा सबेको जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकले चैत १ गतेदेखि जेठ मसान्तसम्म जिल्ला ब्यापी अ...

  • गोरखामा निर्माणाधीन पुल भत्कियो , तीन मजदुर घाइते

    गोरखा,बुधबार फागुन २१ गते  । गोरखाको पालुङटार र तनहुँको तुरतुरे जोड्ने मर्स्याङदी नदीमाथि निर्माणाधीन पुल भत्किँदा तीनजना कामदार घाइते भएका छन् । मंगलबार राति पुलको ढलान गर्न छड कसिरहेका बेला पुल भत्किएको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार निर्माणाधीन पुल भत्किँदा तीनजना म...

  • ह्याडबल संघ म्याग्दीको अध्यक्षमा शिशिर शाही

    बेनी,बुधबार फागुन २१ गते  । म्याग्दीमा मंगलबार शिशिर शाहीको अध्यक्षतामा नेपाल ह्याडबल संघको जिल्ला कार्यसमिति गठन भएको छ । संघको उपाध्यक्षमा जनक सोनाम, सचिवमा धनबहादुर रोका (समीर), कोषाध्यक्षमा अमृता गर्बुजा र सहसचिवमा मेनुका तिलिजा चयन हुनुभएको छ । संघका सदस्यहमा सन्दिप हमाल, उदयबहादुर दर्जी, कुमार किसान, क...

  • सडक अतिक्रमण हटाउन घरदैलो

    बेनी,मंगलबार फागुन २० गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा सडक अतिक्रमणका कारण दुर्घटनाको जोखिम बढेको छ ।बेनी बजारका पसल सञ्चालकले पेटि र सडकमा सामान राख्दा पैदलयात्रुलाई आवत जावतमा समस्या भएको छ । पैदलयात्रु हिड्ने पेटिमा ब्यापारिले सामान राखेपछि उनिहरु सडकबाट हिड्न बाध्य भएका छन् । सडक अतिक्रमण गरेर ब्यापार...

  • नेपाल बैंकको ब्राण्ड एम्बेसेडरमा डाक्टर महावीर पुन नियुक्त

    काठमाडौं ,सोमबार फागुन १९ गते । म्यागासेसे पुरस्कार डा. विजेता महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् । बैंकले व्यापार प्रवर्द्धन गर्न राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता डा. पुनलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको हो । एम्बेसेडरका लागि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबह...