• मुनामा दुई दिने पत्रकारिता एवम् उद्घोषण कला तालिम सम्पन्न

    बेनी आइतबार चैत्र २४ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा संचालित पत्रकारिता पुनःताजगी एवम् उद्घोषण कला तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा शुक्रबारदेखी सुरु भएको तालिम शनिबार समापन भएको हो । तालिममा...

  • स्तन क्यान्सर पिडित उपाध्यायलाई शान्ति कोषको आर्थिक सहयोग

    बेनी शुक्रबार चैत्र २१ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीकी स्तन क्यानसर पिडित ओमकुमारी उपाध्यालाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आर्थिक सहयोग गरेको छ । बेनीमा विहिबार आयोजित एक कार्यक्रमका विच प्रमुख अतिथि मोना हङकङका संस्थापक अध्यक्ष एवम् संरक्षक तुल्मराज राम्जाली र शान्ति कोषका अध्य...

  • जिल्लामा पोषण तथा स्वास्थ्यको अवस्था सुधार्न १७ बुँदे प्रतिबद्धतापत्र जारी

    प्रताप बानियाँ म्याग्दी, बुधबार चैत २० गते । म्याग्दी जिल्लाको पोषण तथा स्वास्थ्यको अवस्थामा सुधार ल्याउनका लागि १७ बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ । सदरमुकाम बेनीमा सञ्चालित जिल्लास्तरीय स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यशाला गोष्ठीको अवसरमा जिल्लास्थित सरोकारवालाहरुले पोषण र स्वास्थ्यको अवस्था सुधार्न प्रतिबद्धता...

  • म्याग्दीमा पनि मनाइयो ६२ औं सहकारी दिवस ,उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुहोस् ः मन्त्री थापा

    बेनी बुधबार चैत्र २० गते । बुधबार ६२ औं सहकारी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसैगरी म्याग्दीमा पनि बिभिन्न कार्यक्रम गरि मनाइएको छ । सहकारी दिवसको अवसरमा बेनमिा आयोजित कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारीले लगानी बढाउन...

  • फोनिज म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न

    बेनी बुधबार चैत्र २० गते । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सदरमुकाम बेनीमा बुधबार एक कार्यक्रमका विच प्रथम जिल्ला भेला समापन भएको हो । भेलाले पत्रकार साधन राम्जाली मगरको संयोजकत्वमा सात सदस्य जिल्ला तदर्थ समिति गठन गरको छ । संयोजक राम्जाली मगर सहित समितीको ...

  • हावाहुरी पिडितका लागि बेनीमा ६२ हजार बढी राहत संकलन

    बेनी मंगलबार चैत्र १९ गते । बारा र पर्साका आधिँहुरी पिडितको राहतका लागि बेनीमा आर्थिक सहयोग संकलन गरिएको छ । अनेरास्ववियु म्याग्दी र अनेरास्ववियु (क्रान्तिकारी) म्याग्दीको संयुक्त आयोजनामा बेनिमा राहत सङकलन गरिएको हो । जिल्लाको सदरमुकाम बेनी बजारबासीहरुबाट ६२ हजार सात सय ११ रुपैयाँ संकलन भएको अनेरास्ववि...

  • चिमखोलामा बृहत एकीकृत घुम्ती शिविर हुँदै

    बेनी मंगलबार चैत्र १९ गते म्याग्दीको रघुगंगा गाउँपालिका –७ चिमखोलामा एकिकृत घुम्ती शिविर हुने भएको छ । महिला ,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको पहलमा महिला ,बालबालिका तथा जेष्ठ नागरिक मनत्रालय अन्तर्गतको समाजकल्याण परिषदको सहयोग र गाउँपालिकाको व्यवस्थापनमा चैत्र २१ ,२२ र २३ गते शिविरको आयोजना हुने म...

  • मालिका १ निस्कोटको ६० प्रतिशत योजना सम्पन्न

    बेनी मंगलबार चैत्र १९ गते ।जिल्लाको मालिका गाउँपालिका १ निस्कोटको चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ६० प्रतिशत योजनाहरु सम्पन्न भएका छन् । वडाको सिफारिस र गाउँपालिकाबाट विनियोजन भएका ३२ मध्ये १८ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष टंकप्रसाद पुन मगरले बताउनुभयो । भौतिक पुर्वाधार,आर्थिक र शु...

  • ओखरबोटका ३५ प्रतिशत योजना सम्पन्न

    बेनी मंगलबार चैत्र १९ गते । मालिका गाउँपालिका –४ नं वडा ओखरबोटको चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ३५ प्रतिशत योजनाहरु सम्पन्न भएका छन् । वडाले सिफारिस गरि गाउँपालिकाबाट विनियोजन भएका २९ मध्ये ७ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष दिलिपकुमार शेरचनले बताउनुभयो । भौतिक पुर्वाधार,आर्थिक र शुशासन सं...

  • तराईमा रगत अभाव हुन नदिन म्याग्दीमा रक्तदान

    बेनी मंगलबार चैत्र १९ गते । तराईमा रगत अभाव हुन नदिन म्याग्दीमा रगत संकलन गरिएको छ । आइतबार आएको भिषण हावा हुरीका कारण तराईका बारा र पर्सामा घाईतेहरुको उपचारमा रगतको कमी हुन नदिन म्याग्दीमा लायन्स क्लबहरुको आयोजनामा .मंगलबार रगत संकलन गरिएको हो । नेपाल रेडक्रस सोसाईटी ,रक्त सञ्चार केन्द्र बेनी म्याग्दी तथ...