• भारतलाई रोक्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य

    काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले राउन्ड रोविन लिगको आफ्नो तेस्रो खेलमा आइतबार चिरपरिचित प्रतिद्वन्द्वी साविक विजेता भारतको सामना गर्दैछ ।खेल कालिंगा स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि सुरु हुनेछ । फाइनल दौडमा बंगलादेशसँगै नेपाल र भारत रहेको छ । सानदार सुरुवात गरेको नेपाल घर...

  • मंगला गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन पाएनन्

    बेनी। म्याग्दीको मंगला गाउँपालिकामा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुन पाउनुभएको छैन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका प्रमुख प्रशासकीय अधिकृत  कार्कीलाई गाउँपालिकाले फिर्ता पठाएकाे छ ।       गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाइएको भनेर मन्त्...

  • जिल्ला बाल अधिकार समिति म्याग्दीको अध्यक्ष उपाध्याय

    बेनी । जिल्ला बाल अधिकार समितिको अध्यक्षमा कोमल प्रसाद उपाध्याय मनोनित हुनुभएको छ । गण्डकी प्रदेश सकारको असार ३० गतेको मन्त्रीस्तरीय निर्णयबाट उपाध्यायलाई जिल्ला बाल अधिकार समितिको अध्यक्षमा मनोनित गरेको हो । गण्डकी प्रदेश सकारले बालबालिकाको सम्मान, संरक्षण र प्रवद्धन गर्दै उनीहरुको शारिरीक, मानसिक संवेगात्मक, बौद्ध...

  • एसईई परिक्षामा सामुदायिकतर्फ प्रकाश मावि प्रथम

    म्याग्दीको बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका एक विद्यार्थी सामुदायिक तर्फबाट प्रथम स्थान हासिल गरेका छन् । बेनी नगरपालिका-९, हटिया स्थायी घर भई हाल पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ निवासी प्रेम श्रेष्ठले ३.९० जिपिए ल्याएर सामुदायिक विद्यालय तर्फ अब्बल नतिजा ल्याउन सफल भएको विद्यालयका निमित्त प्रधानाध्यापक लेख बहादु...

  • समितिको अध्ययन प्रतिवेदन राष्ट्रियसभामा पेस

    काठमाडौं ।राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले राष्ट्रिय गौरवको आयोजनाको अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेस गरेकी छिन् । आज बसेको राष्ट्रियसभाको बैठकमा उनले सो प्रतिवेदन पेस गर्दै समयमै सहज र सरल रूपमा आवश्यक सामग्री नपाउँदा आयोजना निर्माणको लागत बढिरहेको ...

  • श्रीलंकालाई हराउँदै नेपालको लगातार दोस्रो सानदार जित

    काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पनि पुगेको छ । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्म...

  • बेनीमा पतञ्जलीकृत योग दर्शनमा आधारित जीवन मन्थन तथा प्रवनचनसम्बन्धी कार्यक्रम जारी (तस्बिरहरु)

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा महर्षि पतञ्जलीकृत योग दर्शनमा आधारित जीवन मन्थन कार्यक्रम जारीरहेको छ । यही साउन १ गतेदेखि नवीन आनन्द योग केन्द्र नेपाल बेनी, म्याग्दीको आयोजनामा योग साधकीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको हो । मानव जीवनमा योगको महत्वबारे बुझाउन र संस्थाले आफ्नै योगसाधना हल निर्माण ...

  • एसईईको नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ नतिजा

    काठमाडौं :राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए। कोरोना महामारीका कारण दुई वर्ष आन्तरि...

  • जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल

    जुम्ला । प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा धेरै ताल गुमनाम छन् । कर्णाली प्रदेशमा प्राकृतिक र पर्यटकीय महत्वका यस्ता स्थलहरू धेरै छन् । ती स्थलको उजागर हुन सकेको छैन । कर्णालीको जुम्ला प्राकृतिकरूपल...

  • म्याग्दीमा करिब ६ हजार नागरिकता वितरण

    म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले एक वर्षको अवधिमा करिब छ हजार जनालाई नयाँ नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ७०४ जनालाई वंशजका आधारमा नयाँ र पाँच हजार ८९९ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले जान...