• सोती घटनाले देशकै प्रतिष्ठामा असर पुर्‍याएको छ : गृहमन्त्री खाँण

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले रुकुम पश्चिमको सोती गाउँमा भएको घटनाले देशकै प्रतिष्ठामा असर पुर्‍याएको बताउनुभएको छ । उहाँले घटनाको गहिरो छानबिन र दोषीहरूलाई कडा कारबाही गर्नका लागि सरकार प्रयासरत रहेको बताउनुभयो। जाजरकोटबाट न्याय खोज्दै काठमाडौं आएका मृतकका आमाहरूको गुनासो सुनेपछि गृहमन्त्री खाँणले सर...

  • यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषदका एक कर्मचारी निलम्बित

    काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी यौन दुर्व्यवहारको आरोप लागेपछि निलम्बनमा परेका छन् । इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो । इन्टर्नसिपमा आएकी युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै दिएक...

  • काँग्रेसले आफ्नो पहिचान गुमाएको छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले आफ्नो पहिचान गुमाएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सत्ता स्वार्थ टिकाउन र सत्ताको किलोमा बाँधेर आफुलाई खोज्न थालेको बताउनुभयो । उहाँले काँग्रेसको आफ्नो नीति कार्यक्रम नरहेको भन्द...

  • पल शाहको थुनछेक सुनुवाइ निवेदकबाटै स्थगित

    काठमाडौँ । नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) को थुनछेक सुनुवाइ स्थगित भएको छ । निवेदक पल शाह पक्षकै कानुन व्यवसायीले बिहीबारका लागि तय गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न अदालतमा निवेदन दिएका हुन् । एक नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदा...

  • कर्णाली प्रदेश प्रमुखले गरे आर्थिक विधेयक प्रमाणीकरण

    कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको उक्त विधेयक अब ऐनमा परिणत भएको छ। कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई सं...

  • गठबन्धन सरकार नै जेरीजस्तो गुजुल्टिएको छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार तेलमा तारेको तर चास्नीमा नडुबाएको जेरी जस्तै भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सरकारलाई चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको खल्लो जेरी जस्तो भएको टिप्पणी गर्नुभएको हो । ‘यो सरकार...

  • भोट आफ्नो पक्षमा पार्नका लागि मतदाताको हत्या भयो : ओली

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा भोट आफ्नो पक्षमा पार्नका लागि मतदाताको हत्या भएको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोन गर्दै गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा विभिन्न ठाउँमा भोट पाउनको लागि मतदाताको हत्या गरिएको ओलीले बताउ...

  • मोना पोर्तुगलद्धारा डा. महावीर पुनलाई सम्मान (तस्बिरहरु)

    एजेन्सी । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुनलाई पोर्तुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहनुभएका डा पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) पोर्तुगलले राजधानी लिस्बनमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । डा. पुनले खोज, अनुसन्धान, आविष्कार र प्रविधिको क्षेत्रमा पु¥या...

  • संसदमा केपी ओलीले बसेरै धारणा राख्दै

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यका कारण प्रतिनिधि सभामा बसेरै आफ्नो धारणा राख्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन प्रमुख विपक्षी दलका नेता ओलीलाई समय दिएका थिए । सभामुखले अध्यक्ष ओलीलाई समय दिएपछि ओलीले आफु स्वास्थ्यका कारण उभिएर धारणा राख्न नसक्ने भन्दै बसेर धारणा र...

  • २१ जेठमा रातो मच्छिन्द्रनाथको भोटो देखाइने

    काठमाडौँ । ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताउनुभयो । उहाँका अनुसार १८ जेठ बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्Ȁ...