संसदमा केपी ओलीले बसेरै धारणा राख्दै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यका कारण प्रतिनिधि सभामा बसेरै आफ्नो धारणा राख्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन प्रमुख विपक्षी दलका नेता ओलीलाई समय दिएका थिए ।

सभामुखले अध्यक्ष ओलीलाई समय दिएपछि ओलीले आफु स्वास्थ्यका कारण उभिएर धारणा राख्न नसक्ने भन्दै बसेर धारणा राख्न सभामुखसँग अनुमति माग्नुभएको थियो । सभामुखको अनुमतिपछि ओलीले बसेरै धारणा राख्न थाल्नुभएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार