• भरतपुर महानगरमा रेनु दाहालसँगको मतान्तर घटाउँदै सुवेदी

    चितवन । भरतपुर महानगरपालिकाको निर्वाचनमा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँगको मतान्तरलाई घटाउँदै लगेका छन् । वडा नम्बर २ को मतगणना जारी रहेको बेला दाहाल र सुवेदीबीचको मतान्तर कम हुँदै गएको छ । वडा नम्बर १ बाट १२१ को अग्रतासहित वडा नम्बर २ आएकी दाहाल र सुवेदीबीचको मतान्तर घटेर ७४ मा पुगेको छ । ...

  • काठमाडौंमा बालेनलाई १२ सय मतको अग्रता

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत पाउनुभएको छ । आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उहाँले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाउनुभएको छ । स्थापितले १४१५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाउनुभएको...

  • गोकर्णेश्वर नगरपालिकाका तीन वडामा एमालेको ‘क्लिन स्वीप’

    काठमाडौँ । काठमाडौको गोकर्णेश्वर नगरपालिकाका १,२ र ३ वडामा भएको मतदानमा एमालेका वडाध्यक्षका उम्मेदवारको प्यानल नै विजयी भएका छन् । विजयी हुने वडाध्यक्षहरुमा १ बाट द्वारिका श्रेष्ठ, २ बाट मधु तामाङ र ३ बाट मुरारी कुँइकेलको प्यानल विजयी भएको हो । श्रेष्ठले १४२८ मत ल्याएर विजयी बन्दा काँग्रेसका वडाध्यक्षका उम्मेदवारले ...

  • उपराष्ट्रपतिको वडामा माओवादी केन्द्रको प्यानल नै विजयी

    रोल्पा । रोल्पा जिल्लाको माओवादी आधार क्षेत्रको रुपमा चिनिने परिवर्तन गाउँपालिकामा वडा नं २ मा माओवादीले पुरै विजयी भएको छ। परिवर्तन गाउँपालिकाको वडा नम्बर २ राङ्सी मा विप्लव नेकपा,एमाले ,काङ्ग्रेस र माधव नेपाल समाजवादी गठबन्धनलाई हराउँदै एकल उम्मेदवारी दिनुभएका माओवादीका केन्द्रका हरिप्रसाद बुढाको प्यानल नै विजयी भ...

  • यस्तो छ नेपालविरुद्ध खेल्ने युगान्डाको महिला क्रिकेट टोली

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्ध खेल्ने टी–ट्वान्टी क्रिकेट सिरिजका लागि युगान्डाको टोलीको घोषणा गरेको छ । युगान्डा क्रिकेटले कोन्सी निमुन्गुको कप्तानीमा टोलीको घोषणा गरेको हो । टिममा जेनित मायवाइजी, केभिन आइनो जस्ता खेलाडीहरू रहेका छन् । सिरिजका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा ग...

  • माओवादी छाडेर राप्रपामा गएका बेलबहादुर वडा अध्यक्षमा विजयी

    बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं. १ को अध्यक्षमा राप्रपाका बेलबहादुर बराल मगर निर्वाचित हुननुभएको छ । ३ हजार ६७ मत खसेको यो वडामा बरालले १ हजार ७३८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।बराल अघिल्लो चुनावमा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएके थियो । निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ६६६ र नेपा...

  • ताराखोला गाउँपालिकामा माओवादी विजयी

    बागलुङ । ताराखोला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष धन बहादुर बिक (हिमाल) १ सय ९५ मतान्तरले विजयी भएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका भीम बहादुर रोका विजयी भएका हुन् । ५ हजार ५ सय १ मत खसेकोमा गठबन्धनको तर्फबाट अध्यक्ष उम्मेदवार बनेका बिकले २ हजार २ सय ८५ मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी...

  • मतपत्रमा हस्ताक्षर नभेटिएपछि मत गणना स्थगित

    ललितपुर । ललितपुरको माहाँकाल गाँउपालिकामा मतदान अधिकृतको हस्ताक्षर नभएको १५ वटा मतपत्र भेटिएपछि विवाद भएको छ ।नेकपा (एमाले)की पालिका अध्यक्ष उम्मेदवार कमला तामाङका अनुसार हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको, तर आफूलाई मतगणना स्थलमा प्रवेश गर्न रोकेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘मलाई विवाद भएपछि मतगणना स्थालम...

  • कैलालीको ३ पालिकामा रेशम चौधरीको पार्टीको अग्रता

    धनगढी । नागरिक उन्मुक्ति पार्टीले तीन वटा स्थानीय तहमा अग्रता लिएको छ । निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको सो पार्टीले कैलालीको जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा अग्रता लिएको छ । यी तीन पालिकामा सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमालेलाई समेत नागरिक उन्मुक्ति पार्टीक...

  • प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमाले अगाडि

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र पर्ने माडी नगरपालिकामा एमालेले अग्रता बनाएको छ । एमालेका मेयरका उम्मेदवार ताराकुमारी ताजी महतोले ३३ सय ५९ मत प्राप्त गर्नुभएको छ । यस्तै माओवादी केन्द्रका उम्मेदवार ऋषिराम काफ्लेले २४३३ मत पाएका छन् । यसैगरी उपप्रमुखमा काँग्रेसका उम्मेदवार खेम प्रसाद...