• ७० प्रतिशतभन्दा बढी नयाँ मतदाता एमालेको पक्षमा : पोखरेल

    काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेलाई कसैले पनि पराजित गर्न नसक्ने ठोकुवा गर्नुभएको छ । नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै ७० प्रतिशतभन्दा बढी नयाँ मतदाता आफ्नो पार्टीको पक्षमा उभिने दाबी गर्नुभयो । अध्यक्ष केपी शर्मा ओलीको राष...

  • घर-घर गएर घुसघुस गर्दिनँ, प्रचार गर्न दैनिक १० घण्टा अनलाइन बस्छु : स्थापित

    काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेका मेयर उम्मेदवार केशव स्थापित सधैँ चर्चामा रहनुहुन्छ । उहाँलाई चर्चा भए पुग्छ, नेगेटिभ होस् कि पोजेटिभ । उम्मेदवारी दर्ताकै दिन उहाँले 'विवाद नभए के को केशव स्थापितु भन्दै सार्वजनिक टिप्पणी गरिसक्नुभएको छ । २०५४ सालमा निर्वाचित भएर र राजाको प्रत्यक्ष शासनकालमा गरी दुई पटक काठ...

  • तनहुँमा काँग्रेस नेताहरुले दिए सामूहिक राजीनामा

    तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा काँग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन् । टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले राजीनामासँगै बागी उम्मेदवार दिएका हुन् । काँग्रेसबाट सधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहको नेकपा एमालेसँग ता...

  • ललितपुर महानगरमा एमालेका उम्मेदवार मञ्जलीविरुद्ध उजुरी दर्ता

    काठमाडौं । ललितपुर महानगरमा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध निर्वाचन आयोगमा उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ । उपमेयरका उम्मेदवार शाक्यविरुद्ध मंगलबार आयोगमा ज्ञानबहादुर खत्रीले उजुरी दर्ता गर्नुभएको हो। निर्वाचन अधिकृतको कार्यालय ललितपुरले शाक्यविरुद्ध उजुरी परेको पुष्टि ग...

  • थप १० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६४ पीसीआर परीक्षणमा ८ जना र १ हजार १ सय ६२ एन्टीजेन परीक्षणमा २ जना गरी १० जना संक्रमित फेला परेको हुन । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोना...

  • सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश

    काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्नुभएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले न्यौपानेलाई राप्रपामा स्वागत गर्नुभएको थियो । अध्यक्ष लिङ्देनले मंगलबार सदस्यता दिएर उहाँलाई पार्टीमा स्वागत गर्नुभएको हो । पार्टी प...

  • लुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा (लु)बाट जोगिन आग्रह गरेको छ । गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ । बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिल...

  • श्रेष्ठद्धारा जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई आर्थिक सहयोग

    बेनी । जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरुको विचमा म्याग्दीका एक व्यक्तिले जन्मदिन बालगृहका बालबालिकासंग मनाउनुभएको छ । तर, बेनी नगरपालिका–७, संगमचोक घर भएको सफल व्यवसायी सुविन श्रेष्ठले जन्मदिनको अवसरमा बेनीमा सञ्चाल...

  • कीर्तिपुरको एकै वडामा एमालेका दुई जनाको उम्मेदवारी

    काठमाडौं । कीर्तिपुर नगरपालिकाको एक वडामा नेकपा एमालेको वडाध्यक्ष उम्मेदवार सिफारिसमा विवाद भएको छ। एउटै पार्टीबाट वडा नम्बर ९ मा दुई जना व्यक्ति सिफारिस भएपछि विवाद भएको हो । एमालेबाट सोमबार निर्वाचन अधिकृतको कार्यालयमा निर्वतमान वडाध्यक्ष गंगाराम महर्जन र संजयमान महर्जन सिफारिस पत्र लिएर पुग्नुभएको थियो । कार्यालय...

  • हालको संकट परमाणु युद्धमा परिणत हुनसक्छ : रुसी विदेशमन्त्री

    एजेन्सी । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले पश्चिमी देशहरुबाट प्राप्त हतियारको अर्थ नेटो गठबन्धनले रुससँग युद्ध गरिरहेको जस्तै भएको बताउनुभएको छ । सोमबार एक अन्तरवार्ताका बेला लावरोफले भन्नुभयो, ‘यो हतियारहरु रुसको सैन्य कारवाहीलाई वैध लक्ष्य हुनेछन् ।’ लावरोफले थप्नुभयो, ‘वास्तवमा नेटो रुससँग छद्म युद्धमा...