काठमाडौँ । नेकपा माओवादीका केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले विवादित एमसीसी संसदमा टेबल हुनबाट रोक्ने आफूहरुसँग कुनै संयन्त्र नभएको बताउनुभएको छ । उहाँले माओवादीले एमसीसी संशोधनसहित राष्ट्रिय सहमति बिना टेबल गर्न हुँदैन भनेर मत राख्दै आएपनि नटेरेपछि टेबल हुनबाट रोक्न नसकिने सापकोटाले बताउनुभएको...
समाचार
-
-
भारत र चीनको सम्बन्ध सबैभन्दा कठिन दौरमा : भारतीय विदेशमन्त्री
एजेन्सी । भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले सीमा सम्झौता उल्लङ्घन गरेपछि हाल दुई देशबीचको सम्बन्ध सबैभन्दा कठिन समयबाट गुज्रिरहेको बताउनुभएको छ । अंग्रेजी पत्रिका द हिन्दूका अनुसार जयशंकरले म्युनिख सुरक्षा सम्मेलन (एमएससी) २०२२ का दौरान यो बयान दिनुभएको हो। जयशंकरले एक प्रश्नको जवाफमा भन्नुभयो, ‘भारतको चीनसँगै ए...
-
रुसले १९४५ पछिकै ठूलो युद्धको योजना बनायोः जोनसन
एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बुनिरहेको आरोप लगाउनुभएको छ । बीबीसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री जोनसनले भन्नुभयो, ‘ सबै संकेतहरू यस्ता छन कि योजना केही अर्थमा सुरु भइसकेको छ ।’ रुसले राजधानी किभलाई घेरा हालेर युक्रेनमा आक्रमण गर्न खोजेकोे गुप्तचर...
-
स्थानीय निर्वाचनः उम्मेदवारी दिन राजीनामा अनिवार्य
काठमाडौं । निर्वाचन आयोगले पदमा बहाल रहेको अवस्थामा स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिन नपाउने गरी आचारसंहिता मस्यौदा तयार गरेको छ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले यस्तो मस्यौदा तयार गरेको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३३ को (ग) मा नेपाल सरकार, प्रदेश सरकार तथा...
-
ढोल्ठान राजदरबार जेसीजको पर्यटन प्रर्वधन(तस्बिरहरु)
बेनी । म्याग्दी जेसीज प्रचुर पर्यटकीय सम्भावना बोकेको १४ औं शताब्दीताको ऐतिहासिक ढोल्ठान राजदरबारको प्रबर्द्धनमा जुटेको छ । बेनी नगरपालिका–९,ढोल्ठानमा पर्ने बाईसे–चौबीसे राज्यका पालामा तत्कालीन पर्वत राज्यको राजधानी समेत रहेको ढोल्ठान राजदरबार ओझेलमा परेपछि जेसीजले स्थानीय संघसंस्था र जनप्रतिनितिसँगको सहकार्यमा विभिन्न...
-
निर्वाचनलाई निष्पक्ष, स्वच्छ र विश्वसनीय बनाउनुपर्नेमा सरोकारवालाको जोड
म्याग्दी ।‘निर्वाचनमाः सबै, सधैँ र सँगै’ भन्ने मूल नारासहित छैटौँ निर्वाचन दिवसको अवसरमा आज (शुक्रबार) म्याग्दीको सदरमुकाम बेनीमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका’ विषयक अन्तत्र्रिmया गरिएको हो । अन्तत्र्रिmया कार्यक्र...
-
रघुगंगा उपप्रमुख तिलिजाको संयोजत्वमा गाउँपालिका स्तरिय योजना अनुगमन (तस्बिरहरु)
धनिलाल गर्बुजा दग्नाम ,७ फागुन । आर्थिक बर्ष ०७७/०७८ मा गाउँपालिका तथा गण्डकी प्रदेशबाट बिनियोजित रकम मार्फट रघुगंगा गाउँपालिका–४ स्थित दग्नाममा निर्माणधिन योजानाहरुको अुनुगमन गरिएको छ। शुक्रबार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्विर’ सहित रघुगंगा उपप्रमुख कमला तिलिजाको संयोजत्वमा दग्नाम वडा ४ मा ...
-
थप ४३७ जनामा कोरोना संक्रमण, २ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय १३ पु...
-
एन्फाको साधारणसभा पुनः स्थगित
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार बस्ने भनिएको विशेष साधारणसभा स्थगित भएको छ । एन्फाको विशेष साधारणसभा स्थगित भएको यो दोस्रोपटक हो । एन्फाले फागुन ८ का लागि विशेष साधारणसभा तय गरेको थियो ।एन्फाले साधारणसभामा सहभागी हुने प्रतिनिधिलाई पत्र काट्दै स्थगित भएको जानकारी गराएको हो । ...
-
प्रत्येक महिना प्रगति विवरण पेस गर्न मन्त्री सिंहको निर्देशन
जाजरकोट । बजेट खर्च न्यून भएपछि कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जिल्लास्थित कार्यालय प्रमुखलाई प्रत्येक महिनाको प्रगति विवरण पठाउन निर्देशन दिनुभएको छ । १० जिल्लाका कार्यालय प्रमुखसँग छलफल गर्दै मन्त्री सिंहले प्रत्येक महिना खर्चको विवरणसँगै प्रगति विवरण पेस गर्न निर्देशन दिनुभएको ह...