• दाङमा मोटरसाइकल र माइक्रो ठोक्किँदा आगलागी, एकको मृत्यु, ४ जना घाइते

    दाङ । तुलसीपुर उपमहानगरपालिका १८ दुधरासमा आइतबार राति मोटरसाइकल र माइक्रो बस ठोक्किँदा बसमा आगो लागेको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार तुलसीपुर १८ मनिकापुरका २१ वर्षीय रेशम चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएस्पी श्यामु अर्यालले बताउनुभ...

  • विश्वकै सबैभन्दा ठुलो हवाईजहाज रुसी आक्रमणमा ध्वस्त

    काठमाडौँ । संसारको सबैभन्दा ठुलो हवाईजहाज रुसी आक्रमणमा परेर ध्वस्त भएको छ । एन्टोनोभ एन–२२५ नाम गरिएको उक्त जहाज युक्रेनमा रुसी आक्रमणमा ध्वस्त भएको युक्रेन सरकारले जनाएको सिएनएनले उल्लेख गरेको छ । राजधानी किभको विमानस्थलमा पार्किङ गरिएको सो विमानमा आक्रमणमा परेर ध्वस्त भएको छ । युक्रेनमा ‘म्रिया’ वा ‘सपना’ नाम राख...

  • ११० मध्ये ८० दलले स्थानीय निर्वाचनमा भाग लिने

    काठमाडौँ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० वटा राजनीतिक दलले निवेदन दिएका छन् । १ सय १० वटा राजीतिक दलमध्ये ८० वटा दलले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताउनुभयो । आयोगले फागुन ५ देखि आइतबारसम्म दल दर्ताका लागि समय निर्धारण गरेको थ...

  • म्याग्दीमा बन्दको प्रभाव (तस्बिरहरु)

    बेनी ।एमसीसीको विरोधमा रहेका विप्लव नेतृत्वको नेकपासहितका ६ दलको बन्दको प्रभाव म्याग्दीमा परेको छ । बन्दकर्ताले शैक्षिक संस्थाका प्रतिनिधिलाई फोन गरेर समेत बन्दको अवज्ञा नगर्न सचेत बनाउन थालेपछि बन्दको प्रभाव देखिएको हो । बन्दका कारण म्याग्दीबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी छुट्न सकेनन् । सोमबार बि...

  • संसदबाट एमसीसी सम्झौता बहुमतले अनुमोदन

    काठमाडौं । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (मसीसी) अनुमोदन गरेको छ ।८ असोजमा टेबल भएको एमसीसीमाथि आइतबार पहिलो बैठकमा सैद्धान्तिक छलफल भएको थियो । सत्तारूढ कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूले समर्थन गरे । माओवादी केन्द्र, एकी...

  • थप १११ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय १० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय...

  • संसदले गर्ने सबै काम र निर्णय ठिक हुन्छन् भन्ने छैन : लिङ्देन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले संसदले गर्ने सबै काम र निर्णय ठिक नहुने उदाहरण नेपालमै पाइने बताउनुभएको छ । महाकाली सन्धिलाई उनले त्यसको एक उदाहरणका रुपमा व्याख्या गर्नुभयो। उहाँले प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको सामान्य छलफलमा भाग लिँदै जनता सडकमा उत्रि...

  • एमसीसी आत्मघाती छ, यो खारेज गर्नुपर्छ : राष्ट्रिय जनमोर्चा

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले एमसीसी सम्झौताका दफा उपदफा तथा अमेरिकी मन्त्री, राज्यमन्त्री र राजदूतहरुले दिएका अभिव्यक्तिबाट सैन्य रणनीति अन्तर्गत भएकाले स्वीकार्न नहुने बताउनुभएको छ । प्रतिनिधिसभामा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद पौडेलले यो परियोजना चीन विरुद्धको घेराबन्दीबाह...

  • पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    पोखरा । बलात्कार आरोपित पल शाह (पूर्ण विक्रम शाह) लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। १७ वर्षीय नाबालिग बलात्कारको उजुरी परेपछि फरार रहेका पलले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए।प्रहरी नियन्त्रणमा पुगेपछि प्रहरीले पललाई जिल्ला अदालत तनहुँ लगेर अनुन्धानका लागि समय...

  • एमसीसी पास गर्न कोही नलागौँ : चौधरी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमसीसी अमेरिकाको सैन्य रणनीति अन्तर्गत भएको भन्दै त्यसलाई पास गर्न नहुने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा भाग लिदै सांसद चौधरीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘तर कुनै शक्ति राष्ट्रको स्वार्थका लागि आफ्नो भूमि प्रयोग दिन वैधानिक...