• एमसीसी संसद्‌मा लैजान कसैले रोक्न सक्दैन : पौडेल

    काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्‌मा टेबुल हुन कसैले नरोक्ने बताउनुभएको छ । काठमाडौँको बसुन्धरास्थित दियोले फुडल्यान्डमा सोमबार तनहुँको भानु साहित्यिक उद्यान समितिले आयोजना गरेको कर्याक्रममा बोल्दै उहाँले सभामुख अग्निप्रसाद सापकोटाल...

  • महाअभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले अस्थिरता निम्त्याउन खोज्यो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको बताउनुभएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । त्यसक्रममा अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले मुलुकमा अस्थिरता ...

  • सिंहदरवारमा सर्वदलीय बैठक सुरू

    काठमाडौं । प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो। सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ । नेकपा एमालेले ...

  • एमाले सांसदहरूले भन्छन् – चोलेन्द्रलाई बोकेर चुनावमा जान सकिंदैन

    काठमाडौं । नेकपा एमालेका सांसदहरूले निलिम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ‘बोकेर’ चुनावमा जान नसकिने बताएका छन् ।जबराविरुद्ध सत्तारुढ गठबन्धनले आइतबार संसदमा महाअभियोग दर्ता गराएको छ । त्यसको प्रतिवादमा एमालेले पनि चार न्यायाधीशलाई महाअभियोग दर्ता गर्ने तयारी छ । सोमबार बसेको संसदीय दलको बैठकमा पनि एमाले...

  • ४ न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने पक्षमा छैनौँ : तामाङ

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आफ्नो पार्टी प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावलाई लिएर द्वन्द्व बढाउने पक्षमा नरहेको बताउनुभएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका नेता तामाङले महाअभियोगको प्रस्तावको बारेमा एमालेले...

  • आमाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं । मोरङमा आमाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। उर्लाबारी नगरपालिका(४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारीलाई प्रहरीले पक्राउ गरेको १ प्रदेश नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। उनीमाथि आफ्नै आमाको हत्या गरेको आरोप छ। आइतबार घरायसी विवाद हुँदा ७० वर्षीय चन्द्रम...

  • आवेश र उत्तेजनामा निर्णय लिन्नौं : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा निर्णय नलिने बताउनुभएको छ। बानेश्वरस्थित संसद् भवनमा संसदीय दलको बैठकमा ओलीले विवेकपूर्ण निर्णय लिने बताउनुभयो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाइएपछि एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक उद्घाटन गर्दै ओलीले लोकतन्त्र र...

  • तीन वटा नदीमा ७२ गोही छाडियो

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही विभिन्न नदीमा छाडिएका छन् । मङ्सिरयता ती गोही राप्ती, कोशी र नारायणी नदीमा छाडिएको हो । थप केही गोही राप्ती नदीमा छाड्ने तयारी निकुञ्जको छ । निकुञ्जको गोही प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसा...

  • काँग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

    काठमाडौं । पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ९ बजे संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने गृहमन्त्री तथा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो । बैठकमा प्रधानन्यायाधीश माथिको महाअभियोग र एम...

  • एमसीसीका कारण गठबन्धन टुट्दैन : मन्त्री कार्की

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीका कारण गठबन्धन नटुट्ने बताउनुभएको छ । ११औँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकारोब)लगायत प्रसारण संस्थाले आइतबार आयोजना गरेको अन्तरक्रियामा उहाँले सो स्पष्ट पार्नुभएको हो । 'गठबन्धन परिस्थिति विशेष उद्देश्यसाथ निर्मा...