• बेलायतमा एकैदिन १ लाख २२ हजारभन्दा बढी सङ्क्रमित

    एजेन्सी । बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबार मात्र एक लाख २२ हजारभन्दा बढी सङ्क्रमित भेटिएका बताइएको छ । यसअघि यहाँ शुक्रबार मात्र एकै दिनमा १ लाख २० हजार सङ्क्रमित भेटिएका थिए । यहाँ कोर...

  • प्रदेश २ प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै

    धनुषा । प्रदेश नं २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ । प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । यस्तै प्रदे...

  • ललितपुर महानगरपालिकाको नागरिक सचेतना अभियान सुरू

    ललितपुर । ललितपुर महानगरपालिकाले नागरिक सचेतना अभियान सुरू गरेको छ। नगरप्रमुख चिरिबाबु महर्जनको निर्देशनअनुसार ‘स्वच्छ, सुन्दर ललितपुर’ भन्ने नारासहित नगर प्रहरीले एक साता लामो सचेतना अभियान आइतबारबाट सुरू गरेको हो। सचेतना अभियान अन्तर्गत पहिलो दिन आज ललितपुर नगर प्रहरीले सचेतना जगाउने प्लेकार्ड र माइकिङसहित मोटरसाइ...

  • ज्येष्ठ नागरिक प्रेरणा र गौरवका प्रतीक हुन् : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उनीहरूप्रति सम्मान गर्नुपर्ने बताउनुभएको छ । ज्येष्ठ नागरिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले जीवनको उत्तरार्धमा सम्मा...

  • महाधिवेशनपछिको नयाँ माओवादीले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्छ:प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ नेता माओत्सेतुङको १२९ औं जन्मजयन्तीको अवसरमा श्रद्धासुमन अर्पण गर्नुभएको छ । माओकै जन्मजयन्तीको अवसर पारेर माओवादीले आजदेखि आठौं राष्ट्रिय महाधिवेशन गर्न लागिरहेको छ । प्रचण्डले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै ‘महाधिवेशन प्रतिनिधि, पा...

  • अफगानिस्तानमा तालिवानद्धारा निर्वाचन आयोग विघटन

    एजेन्सी । तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ । निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले सरकार विघटन गरेको हो । ‘कमिसन अस्थित्व र सञ्चालन आवश्यक छैन्,’ स्वतन्त्र निर्वाचन आयोग (आइइसी)तर्फ इंगित गर्दै आयोगका प्रवक्ता विलाल कारिमीले भन्नुभयो, ‘आवश्यक परेको खन्डमा इस्लामिक इमिरेटले यस्ता आयोगहरुलाई व्यूँउताउन...

  • यु–१९ एसिया कपः नेपाल टस हारेर फिल्डिङमा

    काठमाडौँ । एसीसी यु–१९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ । यूएईको सारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल यदि हारले भने एक खेलअघि नै स...

  • कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को कार्यालय स्थापना,कोषाध्यक्षमा केसी मनोनित (तस्बिरहरु)

    बेनी । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को कार्यालय स्थापना गरिएको छ । आइतबार गणेशटोल स्थित स्थापना भएको कार्यालयको जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’का सभापति ओमबहादुर छन्त्यालले उद्घाटन गर्नुभयो । गणेशटोल स्थित मिना चोखालको घर भाडामा...

  • सिके राउतका कार्यकर्ताद्वारा गाडीहरु तोडफोड

    लहान । सिराहामा सिके राउतका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको आरोपमा उनीहरूले मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् । एसपी हिरा पाण्डेका अनुसार मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार-पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् । प्रहरी नभएको मौकामा उनीहरूले गाडीमा तोडफोड गरेको पाण्डेले ब...

  • राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

    काठमाडौँ । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन्। राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो। उक्त निर्वाचनमा नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदेश विशेषमा...