• उम्मेदवार घोषणासँगै रविको दाबी : उपचुनावमा क्लिन स्वीप

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीपको नारासहित तीन क्षेत्रमा हुने उपचुनावका लागि उम्मेदवारहरु घोषणा गरेको छ ।रास्वपाले चितवन क्षेत्र नम्बर २ मा सभापति रवि लामिछाने, बारा २ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ १ मा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिएको छ । १० वैशाखमा हुने उपचुनावका लागि पर...

  • दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन

    ढोरपाटन । ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् । म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । स्थानीय सरकार आउनुपूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाले धेरै गाउँमा सडक पुगेका थिएनन् । गाउँपालिकाल...

  • एसईई दिने छोराको शुल्क तिर्न आमाको तिलहरी धितो

    बाके । भनिन्छ- आमा महान् हुन् । कोहलपुर- २, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन् । उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् । शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले गलाको तिलहरी पसलमा धितो राखेर शुल्क तिरेकी हुन् । कस्तुरा...

  • बिचरा सिडियो साब !

    वि.सं. २०६३ सालको असारे पन्ध्र । काठमाडौं फर्किएको हप्तादिन बितिसके पनि म्याग्दी आउजाउको थकाइ मरिसकेको थिएन । त्यतिनै बेला म्याग्दीका नयाँ सिडियो साहेब अझै गलेश्वर महादेवको दर्शन गर्न जान सकेका छैनन् रे भन्ने समाचार सुनिएथ्यो । समाचारले दश वर्षे युद्धको त्रासद स्मृति ताजा गराउँथ्यो । औपचारिक रुपमा युद्ध समाप्तिको घो...

  • आजबाट एसईई परीक्षा,५ लाख विद्यार्थी सहभागी हुँदै

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार)बाट सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षा बिहान ८ बजेदेखि देशैभरका केन्द्रहरूमा एकैसाथ सुरु हुने जनाएको छ। कक्षा १० को अन्तिम परीक्षाको रूपमा रहेको एसईईका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी बिहीबार नै केन्द्रमा पुगिसकेको राष्ट्रिय पर...

  • पत्रकार महासंघको स्थापना दिवसमा बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण तथा खाद्यान्न सहयोग

    बेनी । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा म्याग्दीले बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग गरेको छ । विहिबार बालगृहमा बसोबास गर्ने ११ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको हो ।कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी र महासंघका उपाध्यक्ष हरीकृष्ण गौतमद्वारा नेपाल ...

  • ९ जना आमाहरु एसईईमा सहभागी हुँदै

    म्याग्दी । चैत १७ गते देखि सुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उज्यालो बैकल्पीक विद्यालयबाट ९ जना आमाहरु सहभागि हुदैछन् । बुधबार एक समारोहका बिच विद्यालय संचालक समितिले एसइईमा सहभागि हुने ९ जना आमाहरुलाई परिक्षाको सफलता शुभकामना दिदै विदाई गरेको हो । यस बर्षको एसइई परिक्षामा विद्यालयबाट ५० बर्ष डिलकुमारी पुर...

  • गायक प्रकाश दुतराजको ‘म्यूजिकल टुर’ जापानले बालगृहका बालबालिकालाई सहयोग

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा अभिभावकाविहिन बालबालिकाको आश्रय र शिक्षादीक्षाका लागि सञ्चालित धौलागिरि क्षेत्रकै एकमात्र ‘म्याग्दी बालगृह’का बालबालिकालाई लोकप्रिय गायक प्रकाश दुतराजको ‘म्यूजिकल टुर’जापानले करिब ४३ हजार बराबरको सहयोग गरेको छ ।जापानको सांगीतिक यात्राको संयोजन गरेको गजव इन्टरटेन्मेन्टले बालगृहका बा...

  • आतङ्ककारीको सूचिमा चढेको एउटा नाउँ

    २०५८ साल चैत्र महिनाको अन्तिम साताको कुरा हो । जिल्ला विकासले आवधिक योजना तर्जुमा गोष्ठीको आयोजना गरेको थियो । मुकाम रेडक्रस भवन, म्याग्दीमा म पनि एउटा निम्तारुको हैसियतमा उपस्थित थिएँ । भित्री बरण्डामा उभिरहेको बेला, मेरो छेउमै नमस्कारको विनम्र मुद्रामा उभिन आईपुगेकी थिइन् मेरै छोरीको समवयी एउटी महिला सहभागी ! उसै पनि...

  • बालगृहमा सहयोग गरी लोकदिप सहकारीले मनायो १० औं स्थापना

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ। स्थापना दिवसको अवसरमा नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका अभिभावकविहिन बालबालिकालाई खाद्यान्न वितरण तथा Global Money Week - 2023 मनाउने सन्दर्भमा एक दिवसीय युवा लक्षित वित्ती...