काठमाडौं । वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिने कि पदच्यूत पर्खिने भनेर रोज्नुपर्ने बताउनुभएको छ ।नेपाल बार एशोसिएसनको आह्वानमा सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै दाहालले भन्नुभयो, ‘समय वित्दै गर्दा पदच्यूतको बाटोमा जानु पर्ने हुन्छ ।’...
समाचार
-
-
प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छः गिरिराजमणि पोखरेल
महोत्तरी । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिएर बाटो खुला गरिदिनु पर्ने बताउनुभएको छ। जबराको राजीनामाको माग गर्दै सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसन आन्दोलनमा रहेका बेला उनको सो अभिव्यक्ति सार्वजनिक भएको हो ।न्यायाधीशह...
-
शम्भु थापाको प्रश्न : दलहरूलाई भ्रष्ट प्रधानन्यायाधीश चाहिएको कि स्वच्छ ?
काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाल बार र सर्वोच्च बारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको बर्खास्त गरिसकेको भन्दै सेना र प्रहरीको बलमा सर्वोच्च छिरे पनि उहाँले केही गर्न नसक्ने बताउनुभएको छ । शुक्रबार सर्वोच्च अदालत परिसरमा नेपाल बारको आयोजनामा भएको विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल ब...
-
प्रधानन्यायाधीशले भिजिलान्ते प्रयोग गरे, आन्दोलन अझै सशक्त पार्छौं : महासचिव पौडेल
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजेको आरोप नेपाल बार एशोसिएसनले लगाएको छ । एशोसिएसनका महासचिव लिलामणि पौडेलले धर्नालाई सम्बोधन गर्दै सो आरोप लगाउनुभएको हो । आन्दोलनमा घुसपैठ गराएर निस्तेज पार्न खोजिएको दाबी गर्दै उहाँले एशोसिएसनको आन्दोलन अझै सशक्त हुने बताउनुभयो...
-
घरमा इजलास गठन गरेर यसरी कार्यकक्षमा छिरे जबरा
काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदाल प्रवेश निषेध गरेपनि उनी वकिलहरुको आन्दोलनलाई छक्याएर कार्यकक्षामा पुगेका छन् । मुल गेटमा वकिलहरुको धर्ना भइरहेको अवस्थामा जबरा अर्को बाटो प्रयोग गरे कार्यकक्षमा छिरेका हुन् । तर, जबराले आफू कार्यकक्षमा छिर्नुभन्दा पहिले घरैमा इजलास गठन गरेका...
-
युरोपमा ग्यास आपूर्ति रोक्ने बेलारुसको धम्की
एजेन्सी । बेलारुसले युरोपमा ग्यास आपूर्ति रोकिदिने चेतावनी दिएको छ । देशको पश्चिमी सिमानामा बढ्दो आप्रावासी संकटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्ध लगाइए युरोपेली मुलुकमा जाने ग्यास रोकिदिने बेलारुसले धम्की दिएको हो । इराक, सिरिया र यमनका हजारौं आप्रावासी युरोप छिर्ने आशमा केही दिनदेखि बेलारुसको पश्चिम सीमामा अलपत्र छन...
-
विप्लवसँग चाँडै हात मिलाउने प्रतीक्षामा छु : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेत्रविक्रम चन्द‘विप्लव’ माओवादी केन्द्रमै फर्कने विश्वास व्यक्त गर्नुभएको छ ।शुक्रबार बिहान पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले विप्लवलाई पनि आफ्नो पार्टीमा छिट्टै भित्र्याउन आफू आतुर रहेको बता...
-
राष्ट्रिय जनगणनामा सहभागी बन्न मुख्यमन्त्री भट्टद्वारा आह्वान
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय जनगणना २०७८ मा घरआँगनमा आउने गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन आह्वान गरेका छन्। उहाँले बुधबार एक सन्देश जारी गर्दै राष्ट्र र प्रदेशको समेत नीति निर्माणमा सहभागी बन्न सुदूरपश्चिम प्रदेशवासीलाई अनुरोध गर्नुभएको हो। ‘मेरो गणना, मेरो सहभागिता’ नाराका...
-
प्रधानमन्त्री देउवाले बोलाए कानुनमन्त्री बडूलाई बालुवाटार
काठमाडौँ । न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री दिलेन्द्र बडूलाई बालुवाटार बलाएका छन् । विहीबार वरिष्ठ अधिवक्ताहरूलाई कानुनमन्त्रीसँग भेटवार्ता गरेपछि शुक्रबार विहान देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका हुन् । विहीबार कानुन मन्त्रालयमा पुगेर वरिष्ठ अधिवक्ता, राधेश्याम अधिकारी...
-
प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्नेहरु पक्राउ
काठमाडौँ । सर्वोच्च अदालतको मूल गेट अगाडि नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रधान्यायाधीश जबराको पक्षमा नाराबाजी गर्दै उनीहरुले बारको धर्ना बिथोल्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ५ जनालाई पक्राउ गरेको बताइएको छ । शुक...














