• सरोकारवाला निकायको भूमिकाप्रति गृहमन्त्री असन्तुष्ट

    काठमाडौैं । गृहमन्त्री बालकृष्ण खाँणले बाढि पहिरो लगाएतका प्रकोपपछिको उद्धार लगाएतका कार्यमा सुरक्षा निकायबाहेक अन्य सरोकारवाला निकायको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयको आयोजनामा मंगलबार ललितपुरमा गरिएको विपद् व्यवस्थापनसम्बन्धी नीतिगत परामर्श बैठकमा गृहमन्त्री खाँडले प्राकृतिक प्रकोप न्युन...

  • जसले प्रेमीको लागि त्यागिन् राजकुमारीको पदवी

    काठमाडौं । जापानी राजकुमारी माकोले आफ्ना प्रेमीका लागि राजकुमारीको पदवी त्याग गरेकी छन् । उनले एक सर्वसाधारण व्यक्ति प्रेमीसँग राजकुमारीको पदवी त्यागेर विवाह गरेकी हुन् । क्योदो न्युज एजेन्सीका अनुसार मंगलबार बिहान उनीहरूले विवाह दर्ता गरेका छन् । माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण व्यक्ति...

  • नेपाल मेडिकल काउन्सिलले हटायो १३९ चिकित्सकको नाम

    काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले स्थापना भएको ५८ वर्षपछि चिकित्सको विवरण अध्यावधिक गरेको छ । काउन्सिलले चिकित्सकको विवरण अध्यावधिक गर्ने क्रममा १३९ चिकित्सकको नाम हटाएको हो । जसमध्ये हालसम्म १३७ जनाको मृत्यु भएका कारण नाम हटाइएको छ भने एक जना गलत कागजात पेश गर्ने र अर्का एक जना चिकित्सक निष्कासित भएका छन् । काउन्स...

  • कानुनका विद्यार्थीद्वारा सर्वोच्च अगाडि प्रदर्शन

    काठमाडौं । कानुन विषय अध्ययनरत विद्यार्थीहरुले मंगलबार सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले न्यायालयको गरिमामा आँच आउने कार्य कसैबाट हुन नहुनेमा सो क्रममा जोड दिएका थिए । सर्वोच्च अदालत अगाडि विभिन्न प्लेकार्डसहित भेला भएका विद्यार्थीहरुले अदालतको आत्मा र न्यायालयको गरिमा नै धरापमा पार्नेगरी न्यायालय व...

  • एसिड पीडित मुस्कानलाई थप उपचारको लागी पाँच लाख

    जनकपुरधाम । एसिड पीडित पर्साका मुस्कान खातुनलाई थप उपचारको लागी प्रदेश सरकारले पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कानलाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच ला...

  • शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अगाडि बढ्यो

    काठमाडौं । शिक्षक सेवा आयोगको (एघारौं) नियमावली संशोधन प्रक्रिया अगाडि बढेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक सेवा आयोग (एघारौं) नियमावली, २०७८ संशोधन प्रस्ताव पास गर्दै समितिमा पठाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो । उनका अनुसार मन्त्रिपरिषद्को बैठकबा...

  • ओलीको प्रश्न : परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिए हुन्न र ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको छ । एमालेको स्थानीय तह अधिवेशनको उद्घाटन गर्दै ओलीले भन्नुभयो, ‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ ...

  • संविधान र गणतन्त्रको रक्षा गर्ने एमालेमात्रै, अरु सबै स्वार्थी :ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै रहेको बताउनुभएको छ । नेकपा एमालेको पालिकास्तरीय अधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो दाबी गर्नुभएको हो। 'राष्ट्र निर्माणका बारेमा सोच्ने अरु कुनै पार्टीको छैन । एमालेको मात्रै छ । अरु पार्टी साना स्वार्थको भ...

  • म राजीनामा दिन्नँ : प्रधानन्यायाधीश

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा नदिने न्यायाधीशहरूलाई जवाफ दिनुभएको छ । आज न्यायाधीशहरूसँग प्रधानन्यायाधीश जबराले करिब ४५ मिनेट छलफल गर्नुभएको थियो। सो क्रममा जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभएको हो । आजको छलफलमा एक जना न्...

  • प्रधानन्यायाधीशले निकास नदिए सरकार र संसदले आवश्यक निर्णय गर्नुपर्छ:नारायणकाजी श्रेष्ठ

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबाटै निकास आउनुपर्ने बताउनुभएको छ । प्रधानन्यायाधीशले सरकारमा भाग खोजेकोलगायत विषय उठेपछि राणाको राजीनामा माग भइरहेको छ। यसबारे दलहरूले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्, मौन छन्। यसबारे सोधेको प्रश्नमा नेता श्रेष्ठले ...