भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार चमेली वनमा एकजना पुरुषको लाश फेला परेको छ। एकिन नामथर वतन नखुलेको पुरुष मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रनि पञ्चलाल गोलेको कमाण्डमा अनुसन्धान अधिकृतसहितको टोली घटनास्थलमा पुगी हेर्दा ...
सुरक्षा
-
-
लागुऔषध ब्राउनसुगरसहित पाँच युवा पक्राउ
काठमाडौं । लागुऔषधसहित कञ्चनपुरबाट दुई जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-९ का २० वर्षीय मोहन पन्त र भीमदत्त नगरपालिका-६ ऐठपुरका राम साउद छन्। आइतबार उनीहरूलाई भीमदत्त नगरपालिका-६ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। म २ प ९८६६ नम्बरको मोटरसाइकल रोकेर चेकजा...
-
हुम्लाका ९ बालबालिकाको काठमाडौंबाट उद्धार
सिमकोट । हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ। लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले आइतबार प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा एक बालिक...
-
फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा ५० को मृत्यु
एजेन्सी । दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको बताइएको छ । घटनामा ४९ सैन्य अधिकारीहरु घाइते भएका छन् । ९६ जना यात्रु बोकेको लकहिड सी–१३० विमानमा अधिकांश सेनाहरु सवार थिए । मृत्यु हुनेमा पनि अधिकांश सेना नै रहेका छन । विमानमा सवार यात्रु बाहेक दुर्घटनास्थलमा रहेका अन्य तीन स्...
-
बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला
बैतडी । बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । नयाँ नियुक्त भएका भट्ट गाउँपालिकातर्फ नियुक्ति ...
-
मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
धनुषा । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय अर्जुन भनिने दलबहादुर आलेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको प्रहरी चौकी बटेश्वरले जनाएको छ । आइतबार राति ११ बजेको समयमा बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित डाँडा टोलबाट घर फर्किने क्...
-
हराइरहेकी युवतीको वनमा मृतावस्थामा फेला
चितवन । जिल्लाको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेको छ । आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा शव फेला परेको हो । उनी असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ ...
-
थप १६०३ जनामा कोरोना संक्रमण , २७ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ७६ आरटी पिसिआर र ३ हजार २ सय ५६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा १ हजार ६ सय ३ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ४४ हजार ६ सय २२ जनामा र एन्ट...
-
लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ
काठमाडौं । बर्दियामा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। मधुबन नगरपालिका वडा नम्बर ९ मा ३६ वर्षीय कमल शर्मालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो। उनलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो। मधुबन-९ चोक नम्बर १२ सिर्जनशील टोलको हुलाकी सडक खण्डमा बस्ने...
-
इलामका माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
झापा । माछा मार्ने क्रममा करेन्ट लागेर इलामका एक युवाको ज्यान गएको छ । माङसेबुङ गाँउपालिका ५ का ४२ वर्षीय प्रविन राईको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार बेलुका साढे ७ बजे राई माई नगरपालिका ४ स्थित गङ्गटेखोलामा माछा मार्न गएका थिए । मानिस नभएको घरबाट बिजुली प्रयोग गरि माछा ...
- « Previous Page
- 1
- …
- 83
- 84
- 85
- 86
- 87
- …
- 333
- Next Page »



















