म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आज (मङ्गलवार) सुआहारा कार्यक्रमको सिकाइ आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठकसँगै गोष्ठी गरिएको हो । गोष्ठी...
स्थानीय
-
-
दग्नाममा वडा स्तरीय निःशुल्क कम्प्युटर तालिम सञ्चालन
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामले स्थानीयबासीलाई प्रविधिमैत्री शिप तथा क्षमताको विकास गराउन निःशुल्क कम्प्युटर तालिम दिन सुरु गरेको छ । वडाले भदौरे सभा मार्फत पारित गरेको कार्यक्रम अनुसार, स्थानीयबासीलाई निःशूल्क रुपमा आधारभुत कम्प्युटर तालिम दिन सुरु गरिएको हो । सोमबारदेखि सुरु भएको आधारभुत तीन महिने ...
-
संविधान दिवसको अवसरमा धवलागिरीमा हाजिरीजवाफ र चित्रकला प्रतियोगिता
मुना । आठौं संविधान दिवसको अवसरमा म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा सोमबार मुनामा हाजिरीजवाफ र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । ११ वटा विद्यालय सहभागी मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा हेम नमुना आवासीय मावि शिवाङ प्रथम, जनकल्याण मावि गुर्जा दृतीय, चन्द्रज्योती मावि खिवाङ तृतीय र ताकम मावि सान्तवना भए...
-
सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आठौं वैठकबाट १७ बुँदे बेनी घोषणापत्र जारी (तस्बिरहरु)
म्याग्दी ।सामुदायिक वन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय कार्यसमितिको आज (बिहीबार)को आठौं वैठकले १७ बुँदे बेनी घोषणापत्र जारी गरेको छ । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न वैठकबाट सामुदायिक वनको सन्दर्भमा सिर्जित चुनौती तथा सवालहरुको सम्बोधन गर्न ध्यानाकर्षणस्वरुप घोषणापत्र सार्वजनिक गरिएको हो । ‘वनको दीगो व्यवस्थापनका...
-
पुलाचौरका समाजसेवी भण्डारीद्वारा आर्थिक सहयोग
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरका समाजसेवी सुरथबहादुर भण्डारीले हिँजो (मङ्गलवार) एक व्यक्तिलाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले बेनपा–५, पुरुन्डीका मतिलाल परियार (नानी)लाई नगद ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो । पुलाचौरको वसन्त आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमको अवसर पारेर भण्ड...
-
सुआहारा कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी
म्याग्दी । म्याग्दीकाे बेनी नगरपालिकाकाे आयोजनामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक तथा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आज (सोमबार) बेनीमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सिकाई एवं अनुभव आदानप्रदानसँगै गोष्ठी आयोजना गरिएको हो । नगरपाल...
-
दग्नाममा वडा स्तरीय भदौरे गाउँसभा सम्पन्न
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाममा वडा स्तरिय भदौरे गाउँसभा सम्पन्न भएको छ । शनिबार दग्नाम वडा नम्बर ४ को आयोजनामा भदौरे गाउँसभाको आम भेलाबाट यस बर्षको आन्तरिक स्थानीय कानुन पारित गरेको हो । प्रत्येक वर्षको भदौ महिनामा गाउँको रितिथिति व्यवस्थापन गर्न वडाका जनप्रतिनिधिले दग्नामवासीलाई एक ठाउ...
-
दिदीबहिनी सहकारीको अध्यक्षमा सापकोटा
म्याग्दी । महिलाहरुको लगानी तथा व्यवस्थापनमा म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा विष्णु गौतम सापकोटा चयन हुनुभएको छ ।शनिवार बेनीमा आयोजित ११ औँ साधारणसभाबाट सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको हो । समितिको उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिवमा जगत कुमारी खत...
-
ताकममा निर्माणधिन अस्पताल भवन अलपत्र
दरबाङ । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ७ स्थित ताकममा निर्माणधिन पालिका स्तरीय अस्पतालको भवन अलपत्र परेको छ । ठेकेदारको लापरवाहीले अस्पतालको भवन निर्माणको काम अलपत्र परेको हो । निर्माण सम्पन्न हुने समय अवधिमा आइपुग्दा समेत भवन अलपत्र छोडेर ठेकेदार भागेको स्थानीयले गुनासो गरेका छन् । संघीय सरकारको सबै पालिक...
-
नेपाली कांग्रेस म्याग्दीले वडामा ‘जनताको साथमा कांग्रेस’ अभियान
बेनी । आगामी मंसिर ०४ मा हुने संघ र प्रदेश सभाको चुनावलाई लाई लक्षित गरी नेपाली काङ्ग्रेस म्याग्दीले जिल्लाको ४५ वटै वडामा ‘जनताको साथमा काङ्ग्रेस’ अभियानलाई तिब्रता दिएको छ । जिल्लाका सबै पालिकास्तरीका कार्यक्रम सकेपछि वडा स्तरमा कार्यक्रम सुरु भएको जिल्ला सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । ‘वडाबाट आएको रिर्प...