• बगुवाखोलामा म्याग्दी नदी दोहन : मापदण्ड मिचेर उत्खनन् भएको जिल्ला अनुगमन समितिको ठहर

    म्याग्दी ,१२ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ बगुवाखोला स्थित म्याग्दी नदीमा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशित भएपछि जिल्ला अनुगमन समितिले चासो दिएको छ । सरकारको नदीजन्य बस्तु उत्खनन् सम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन र बेनी नगरपालिकासँग भएको सम्झौता बिपरित निर्माण...

  • ताकममा पोष्ट हार्भेष्ट व्यवस्थापनसम्बन्धी तालिम, स्थानीय कृषकले तरकारीको सुकुटी बनाउने (फोटाे फिचर)

    म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको संयुक्त आयोजनामा पोष्ट हार्भेष्ट व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । धवलागिरि गाउँपालिका–७, ताकममा बाली संरक्षण र व्यवस्थापनबारे पोष्ट हार्भेष्टसम्बन्धी तालिम शनिबार सकिएको हो । मुख्य मौसममा उत्पादन भएका तरकारीह...

  • सुन्तलाको उत्पादन बढाउन प्लास्टिकको बोरा प्रभावकारी

    म्याग्दी । सुन्तलाको दाना झर्ने समस्या नियन्त्रण गर्न प्लास्टिकको बोरा प्रभावकारी बनेको छ । चाइनिज सिट्रोस फ्रुट फ्लाई किराको संक्रमणबाट पाक्ने बेलामा औसा परेर झरेका सुन्तलाको दाना प्लास्टिकको बोरामा हालेर सुरक्षित व्यवस्थापन गर्ने तरिका प्रभावकारी बनेको हो । बेनी नगरपालिका–४ बास्कुनाका तिलक गुरुङले गत वर्ष झरेका दा...

  • म्याग्दी जेसिजमा पदभार ग्रहण

    बेनी। म्याग्दी जेसिजमा २०२२ का लागि नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका छन् । म्याग्दीको जेसिजको २३ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा जेसिजको २२ औ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा २०२१ का अध्यक्ष विरेन्द्र श्रेष्ठले २०२२ को अध्यक्...

  • कालीपुल–बगरफाँट जोड्ने बेलिब्रिज निर्माणको तयारी

    बेनी। म्याग्दीको सदरमुकाम बेनी देखि पर्वतको जलजला गाउँपालिकाको बगरफाँट जोड्ने बेलिब्रिज निर्माणको तयारी भएको छ । सडक डिभिजन कार्यालय बाग्लुङका प्रमुख बलिराज मल्ल, इञ्जिनियर बिजय शर्मा लगायतको टोलीले बेलिब्रिज राख्ने सम्भाबित ठाउँको निरिक्षण गर्नुभएको थियो । निर्माण स्थलमा जग्गा बिवाद नभएको प्रतिबद्धता, प्राबिधिक रुप...

  • कोरोना फैलिएपछि म्याग्दीका विद्यालय,तातोपानी कुण्ड र धार्मिक स्थलहरु दश दिनका लागि बन्द

    म्याग्दी । कोरोना (भाइरस) को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीका विद्यालय, धार्मिक स्थल र तातोपानीका कुण्डहरु दश दिनका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले माघ ६ देखि १५ गतेसम्म जिल्लाभरका शैक्षिक संस्था, धार्मिक स्थल र तातोपानीका कुण्डहरु बन्द...

  • म्याग्दीमा २५ जना कोरोना संक्रमित थपिए

    बेनी । म्याग्दीमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराका अनुसार एन्टिजेन परिक्षणबाट १६ र पीसिआर परिक्षणबाट ९ गरी २५ जना कोरोना संक्रमित भएको जनाएको छ । पछिल्लो समय देशभर नै कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । यसका साथै म्याग्दीमा पनि केही दि...

  • नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

    म्याग्दी । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज म्याग्दीले प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानालाई ज्ञापन पत्र बुझाएको छ । ‘संविधान कानूनको कार्यान्वयन सहित दलित अधिकारको सम्बोधन, जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि राष्ट्रिय आन्दोलन’ कार्यक्रम अनुसार मुक्ति समाजले सोमबार प्रमुख जिल्ला अधिकारी म...

  • खर्कमा एकिकृत एकिकृत सामुदायिक भवन र खेलमैदान निर्माण

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–३ खर्कमा एकिकृत सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा न्यु स्टार युवा क्लबले खेलमैदानसँगै एकिकृत सामुदायिक भवन निर्माण गरेको हो । क्लबका अध्यक्ष राजु थापाले पालिका र प्रदेश सरकारको रु. ३२ लाख अनुदान सहयोग तथा स्थानीयको रु। ती...

  • ४९ बर्षिया सुकलालले घरमै नागरिकता पाए

    बेनी ।जन्मजात अपाङ्गताको समस्याबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,हिस्तान औल गाउँका सुकलाल गर्बुजालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । परिवारको सहायतामा समेत याताउता गर्न नसक्ने,ओछ्यानमै दिशापिसाव गर्ने ४९ बर्षिय गर्बुजालाई प्रजिअ चिरञ्जीवि रानाले घरमै गएर गर्बुजालाई प्रमाणपत्र दिनुभएकाे हाे ...