म्याग्दी ।हिमाली जिल्ला म्याग्दीमा पनि आज (मङ्गलबार) विविध कार्यक्रमको आयोजना गरेर ११२औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । ‘सामाजिक न्याय र लैङ्गिक समानताः दीगो विकासको सुनिश्चितता’ भन्ने मूल नारासहित बेनी नगरपालिकाको आयोजना, जिल्ला समन्वय समिति म्याग्दी र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको समन्वय...
स्थानीय
-
-
आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु ,एक गम्भिर घाइते
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी २६ बर्षिय मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।सोही आगलागिमा परी मृतक बोहराका भा...
-
प्रदेश सरकार धार्मिक पर्यटन प्रवद्र्धनमा जुटेको छ : मुख्यमन्त्री पोखरेल (फोटो फिचर)
साधन राम्जाली बेनी ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार धार्मिक पर्यटन प्रवद्र्धनमा जुटेको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा आयोजित रत्नेचौर धार्मिक महोत्सवलाई उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो कुरा बताउनुभएको हो । कोरलादेखि त्रिबेनी मोक्ष...
-
दरबाङ बजार अनुगमन (तस्बिरहरु)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजार अनुगमन गरिएको छ । गाउँपालिकाको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले आइतबार बजार अनुगमन गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयकाे नेतृत्वमा दरबाङ क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य,म्याद गुज्रेका सामान ...
-
चौरासी पुजाको खर्च कटाएर मगर संघलाई सहयोग
तुलप्रसाद पुन ओखरबोट । ओखरबोटका एक जनाले चौरासी पुजाको अवसरमा मगर संघलाई सहयोग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित दिलप्रसाद घर्ति मगरले चौरासी पुजाको अवसरमा नेपाल मगर संघ ओखरबोट इकाई समितिलाई आर्थिक नगद र जिन्सी सहयोग गर्नुभएको हो । घर्ति मगरले शनिबार एक कार्यक्रमका विच नगद १५ हजार रुपैयाँ र...
-
कपडा तथा फेन्सी व्यवसायीद्धारा आगोलागी पिडितलाई सहयोग
बेनी । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले मंगला गाउँपालिका–१ थाइवाङका आगोलागी पिडितलाई शनिबार सहयोग गरेको छ । यही फागुन ५ गते भएको आगोलागीबाट घरबास गुमाएका बनिकला दमाईलाई रु. २५ हजार मूल्य बराबरको बिस्तारा सेट सहितको लत्ताकपडा र नगद रु. एक हजार उपलब्ध गराइएको समितिले जनाएको छ । समितिमा आवद्ध व्यवसायीहरुबाट जिन्स...
-
नेपाल शिक्षक संघ अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कार्की चयन
म्याग्दी । नेपाल शिक्षक संघ अन्नपूर्ण गाउँपालिका कार्यसमितिको अध्यक्षमा केदार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट शिख माविका प्रअ कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको महिला उपाध्यक्ष चुनकुमारी खोरजा, उपाध्यक्ष बुद्धिबहादुर प...
-
नेपाल शिक्षक संघ मालिका गाउँपालिका अध्यक्षमा सुवेदी चयन (तस्बिरहरु)
धनिलाल गर्बुजा दरबाङ्ग २२ फागुन । नेपाल शिक्षक संघ मालिका गाउँपालिका कार्यसमितिको अध्यक्षमा दिवाकर सुवेदी चयन हुनु भएको छ। शनिवार जिल्लाको मालिका गाउँपालिका केन्द्र वडा नम्बर ६ दरबाङ्गमा सम्पन्न दोस्रो अधिवेसन बाट अध्यक्षमा सुवेदी सर्वसम्मत चयन हुनु भएको हो। सुवेदी जनप्रिय मावि दरबाङ्गमा प्रअको रुपमा अध्यापनरत हुनुह...
-
नेपाल छन्त्याल संघको राष्ट्रिय महाधिवेशन बेनीमा हुने
बेनी, २१ फागुन। नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ । आगामी चैत २५ र २६ गते बेनीमा हुने महाधिवेशनको तयारीलाई तीव्रता दिईएको संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, साँस्कृतिक झाँकी सहित उद्घाटन हुने महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालक...
-
सिद्धार्थ माविलाई तीन लाख ७० हजार रुपैयाँ सहयोग (फोटो फिचर)
म्याग्दी । यहाँका तीन जना बृद्धबृद्धाले ८४ पुजाको अवसरमा विद्यालयलाई नगद सहयाेग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित घर भई हाल युकेमा बस्दै आउनुभएका नरबहादुर पुनले एक लाख र उहाँकी श्रीमति धनमाया पुनले एक लाख तथा सोही च्युरीबोटकी लालसरी घर्ति मगरले ७० हजार रुपैयाँ सोही च्युरीबोट स्थित सिद्धार्थ मा...






















