गलकोट । बागलुङको बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज बिहान सुक्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ। इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिराले परिएर मृत्यु भएको जिल्ला ...
स्थानीय
-
-
नेपाल तरुणदल अन्नपुर्ण गाउँपालिका–५ को अध्यक्षमा गर्बुजा चयन (तस्बिरहरु)
धनिलाल गर्बुजा शिख,८ फागुन। म्याग्दीको अन्नपुर्ण गाउँपालिक वडा नम्वर ५ मा नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल तरुण दल पुर्नगठन गरिएको छ। शनिवार शिखमा आयोजित पुर्नगठन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बाबुराम गर्बुजाको अध्यक्षतामा नेपाल तरुन दल वडा ईकाई पुर्नगठन गरिएको हो। उपाध्यक्षमा टब वहादुर पुर्जा र ज्ञान बहादुर ग...
-
धौलागिरिमै पहिलोपटक सूचना प्रविधिको विषयमा पढाउँदै म्याग्दी बहुमुखी क्याम्पस
प्राविधिक क्षेत्रमा अधिकृत स्तरको जागिर पक्का हुने म्याग्दी ।धौलागिरि क्षेत्रमा नै पहिलोपटक हिमाली जिल्ला म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा सूचना तथा प्रविधिको विषयमा अध्यापन हुने भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तहमा सेमेस्टर प्रणाली अन्तरगत समय सुहाउँदो प्राविधिक शिक्षाको विषयमा अध्यय...
-
म्याग्दीका महावीर पुनलाई प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मान प्रदान गर्ने
पोखरा । म्यागासेस पुरस्कार विजेता म्याग्दीका महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मान प्रदान गर्ने भएको छ । प्रदेश दिवसको अवसर पारेर फागुन ४ गते सरकारले उक्त घोषणा गरेको हो । सरकारले विशिष्ट व्यक्ति सम्मान गर्ने सम्बन्धी कार्यविधि बनाएको थियो । गण्डकी प्रदेशको श्रीवृद्धि र गौरव बढाउने गरी विभिन्न क्ष...
-
दलित अधिकारकर्मी किसानको उपचारमा आर्थिक अभाव
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेत घर भई हाल बेनीमा बस्दै आउनुभएका दलित अगुवा याम किसान मुटु रोगबाट ग्रसित हुनुभएको छ । मुटुको ३ वटा भल्बमा समस्या देखिएका किसानको उपचारमा आर्थिक समस्या भएको छ । सानै उमेर देखि मुटुमा सामान्य समस्या देखिएको किसानले स्वास्थ्य समस्या बढ्दै गएपछि २०७५ सालमा मुटुरोग बिश...
-
सिङ्गाका ज्येष्ठनागरिकलाई न्यानो कपडा वितरण तथा मानव बेचबिखन एवं लैङ्गिक हिंसाविरुद्धको तालिम सञ्चालन (तस्बिरहरु)
म्याग्दी ।‘सभ्य नागरिकको पहिचान, ज्येष्ठनागरिकको सम्मान’ भन्ने मूल नारासहित आज (सोमवार) ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण भएको छ । म्याग्दीको बेनी नगरपालिकाद्वारा ४ नम्बर वडा सिङ्गामा एक कार्यक्रमको आयोजना गरी २० जनालाई कपडा वितरण गरिएको हो । चालु आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रमअनुसार ज्येष्ठनागरिक स...
-
व्यवसायीको दबावपछि बेनी बजारमा एक तर्फी यातायात हटाउने निर्णय
बेनी । व्यवसायीको दबावपछि बेनी बजारमा एकतर्फी यातायात सञ्चालन हट्ने भएको छ । सोमबार बेनी नगरपालिकाको कार्यालयमा बेनी बजारको ट्राफिक व्यवस्थापनका सम्बन्धमा बसेको सरोकारवालाहरुको बैठकले एकतर्फी यातायात सञ्चालन हटाउने निर्णय गरेको हो । यो निर्णय संगै सरोकारवालाहरु यसअघि आफुहरुले गरेको निर्णयबाट पछि हटेका छन् । १४ मंसिरमा...
-
चिमखोलामा प्रहरी पोष्ट स्थापना(फोटो फिचर)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको मलाङमा शनिबार प्रहरी पोष्ट स्थापना भएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगले तथा त्यस क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजनाको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोष्टको प्रमुख जिल्ला अधिकारी चिरञ्ज...
-
रेडक्रस पुलाचौरले १९औं स्थापना दिवस विविध कार्यक्रमसहित मनायो (फोटो फिचर)
म्याग्दी । ‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित शनिबार नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाले आफ्नो १९औं स्थापना दिवस मनाएको छ । बेनी नगरपालिका–५, पुलाचौरको भीरमुनीस्थित उपशाखाको कार्यालय परिसरमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । दिवसको अवसरमा रेडक्रस उपशाखाले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को...
-
आमा समुहको अगुवाईमा गलेश्वर बजार क्षेत्र सरसफाई (तस्बिरहरु)
(more…)...






















