• मालिका गाउँपालिकाले ल्यायो पचास करोड ४३ लाखको बजेट (तस्विर सहित)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि पचास करोड ४३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।छ्यारछ्यारे स्थित सभाहलमा बिहिबार भएको नवौ गाउँसभामा उपाध्यक्ष खरमाया बिटालुले चालुतर्फ सात करोड ८१ लख, पुजिगत तर्फ १३ करोड ४ लाख र शसर्त अनुदान तर्फ १९ करोड २७ लाख रुपैयाँको बजेट प्रस्तुत...

  • गण्डकीमा अर्थ मन्त्रालय छोड्न जसपा तयार

    पोखरा । गण्डकीमा दुई मन्त्रालय पाउनुपर्ने अडान राख्दै आइरहेको जनता समाजवादी पार्टी (जसपा) अर्थ मन्त्रालय छोड्न तयार भएको छ । राष्ट्रिय राजनीतिको मर्म अनुसार अर्थ मन्त्रालय छोड्न तयार रहेको दलले जनाएको छ । मन्त्रालयकै विवादका कारण गठबन्धनमा समस्या आउन लागेको भन्दै जसपाका विनाविभगीय मन्त्री हरिशरण आचार्यले अर्थ मन्त्र...

  • जलजला गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित : महामारी र विपदलाई प्राथमिकता

    बेनी । पर्वतको जलजला गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९को लागि नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । बुधबार सम्पन्न गाउँपालिकाको दशौं गाउँसभामा गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले नीति तथा कार्यक्रम र उपाध्यक्ष सिमा गर्बुजा पुनले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो । प्रस्तुत बजेट, नीति तथा ...

  • धवलागिरी गाउँपालिकाको ४८ करोड चालीस लाखको बजेट पारित(तस्विर सहित)

    मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधबार मुनामा भएको एघारौं गाउँसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ४८ करोड ४० लाख ९९ हजार ८२० रुपैयाँको बजेट पारित गरेको छ । बुहमतबाट पारित भएको बजेट बितरण र बाँडफाँड असन्तुलित र असमान भएको भन्दै वडा नम्बर १ गुर्जा र वडा नम्बर ५ मल्कवाङका जनप्रतिनिधीहरुले फरक मत राखेका छन् । ...

  • प्रअ कार्की बेपत्ता प्रकरण : हत्या गरी म्याग्दी नदीमा फालिएको थियो

    बेनी । म्याग्दीको बेनी नगरपालिका–५,बगुवाखोलास्थित बालजागृति आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई  हत्यापछि म्याग्दी नदीमा बगाइदिएको अभियुक्तले प्रहरी समक्ष बयान दिएका छन् । तीनदिन देखि बेपत्ता कार्कीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका स्थानीय ३१ बर्षिय सञ्जय बानियाँले ब्यक्तिगत रिसिबीक...

  • बागलुङमा २८ वडा पहिरोको उच्च जोखिममा

    बागलुङ । यस वर्ष बागलुङमा पहिरोका कारण ३० हजार जनसङ्ख्या प्रभावित हुने पूर्वानुमान गरिएको छ । बागलुङका २८ वडा पहिरोको उच्च, २४ वडामा पहिरोको मध्यम र आठ वडा न्यून जोखिममा रहेका छन् । पहिरोको उच्च, मध्यम र न्यून जोखिमलाई आकलन गरेर पहिरो प्रभावितको सङ्ख्या तयार पारिएको हो । मनसुन शुरु भएसँगै जिल्ला विपद् व्यवस्थापन समि...

  • बाढी–पहिरो पीडितलाई खाद्यन्न र त्रिपाल वितरण

    सुरेन गुरुङ शिख । । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ का बाढी पहिरो पीडित परिवारलाई खाद्यन्न राहत वितरण गरिएको छ । अविरल बर्षाका कारण आएको बाढी पहिरोबाट विस्थापित परिवारलाई गाउँपालिका , नेकपा एमाले म्याग्दीले खाद्यन्न र नेपाल रेडक्रस सोसाइटी भुरुङ्ग तातोपानीले त्रिपाल वितरण गरेको हो । सो खाद्यन्न सामग्री गाउ...

  • बागलुङमा एकै दिन थप २ कोरोना संक्रमितको मृत्यु

    बागलुङ । बागलुङमा एकै दिन थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङ कोभिड १९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । बडिगाड-२ का ६८ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या भएपछि जेठ १९ ग...

  • बागलुङमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

    बागलुङ । बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो । आज बिहान ६ बजे ट्र्याक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उद्धृत गर्दै प...

  • रघुगंगा गाउँपालिकाको ५३ करोड बढीको बजेट पारित, शिक्षा,पूर्वाधार र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित दशौँ गाउँसभामा अध्यक्ष भबबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष कमला तिलिजाले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत ...