• म्याग्दीमा लकडाउन एक साता थपियो,सरकारी कार्यालयले आलोपालो प्रणाली अनुसार सेवा दिने (निर्णय सहित)

    बेनी । म्याग्दीमा निषेधाज्ञा (लकडाउन ) थप एक साता थपिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी आगामी १४ गते सम्म लकडाउन थप्ने निर्णय गरेको हो ।   जारी लकडाउन सोमबार राति सकिंदैछ । लकडाउ...

  • अन्नपुर्ण गाउँपालिकाले ल्यायो ४२ करोड ३० लाखको बजेट(तस्विर सहित )

    सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आगामी आर्थिक बर्ष२०७८/७९ का लागि ४२ करोड ३० लाख रुपैयाँ बरारबरको बजेट सार्वजनिक गरको छ । सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा तेह्रौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष  केशमाया मगरले आगामी आर्थिक बर्षको लागि निति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । ...

  • म्याग्दीमा पाठ्यपुस्तक भित्रियो

    म्याग्दी । नयाँ शैक्षिक सत्रका लागि म्याग्दीमा पाठ्यपुस्तक भित्रिएको छ । कोरोना नियन्त्रणको लागि जारी गरिएको लकडाउन र अबिरल बर्षाको कारण अस्तव्यस्त बनेको सडक समस्याका बिच पनि जिल्लामा नयाँ शैक्षिक सत्रका लागि आबश्यक पर्ने पाठ्यपुस्तक भित्रिएको हो ।म्याग्दीमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्य समितिल...

  • बिपन्न परिवारलाई खाद्यन्न सामग्री सहयोग

    सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाका विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।कर्मा क्याग्यु एक्स एसोशियसन नेपालले राजु योन्जन र थानेश्वर बरालको विशेश भुमिकामा गाउँपालिकाको आठ वटै वडा कार्यालयको सिफारिसमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण रोजिरोटी गुमाएर समस्यामा...

  • समाजसेवी रोकाको पहलमा स्वास्थ्य सामग्री सहयोग

    बेनी । म्याग्दी घर भई हाल अष्ट्रेलियामा बस्नुहुने समाजसेवी मुक्ती रोका मगरको पहलमा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएकोछ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर १ कुहुँ स्वास्थ्य चौकीलाई अक्सीजन सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । तुसारेपानी घर भई हाल अस्ट्रेलियामा रहनुभएका मुक्ति रोका म...

  • गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा पहिरो निरिक्षण ,त्रिपाल र खानेपानी पाइप वितरण

    सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबादुर गर्बुजा पुनले वडा नम्बर ५ का विभिन्न ठाउँमा गएको पहिरोको स्थलगत निरिक्षण गर्नुभएको छ । अध्यक्ष क्याप्टेन गर्बुजा पुनले शनिबार वडा नम्बर ५ का धस्केखरे,स्वात र स्वभितामा केही दिनयताको अविरल बर्षाका कारण गएको पहिरोको स्थलगत निरिक्षण संगै विस...

  • ‘रामायण पार्क’ निर्माण हुँदै

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पछैमा रामायण पार्क (उद्यान ) निर्माण हुने भएको हो । निर्माण हुन लागेको रामायण पार्कको बिस्तृत परियोजना प्रतिबेदन डिपिआर तयार भएको छ । डिपिआर अनुसार पहिलो चरणमा रामायण पा...

  • गण्डकीमा मन्त्रालय भागबन्डाको टुंगो लाग्यो

    गण्डकी । गण्डकी प्रदेशमा नयाँ सरकार बनाएको गठबन्धनले मन्त्रालयको टुंगो लगाएको छ । मुख्यमन्त्री कार्यलयसहित ११ मन्त्रालय रहेको गण्डकीमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले ४–४ मन्त्रालय पाउने भएका छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउने भएको हो । कांग्रेसबाट कुमार खड्का मन्त्री बनिसकेका छन् । कांग...

  • म्याग्दीमा बाढी–पहिरो कहर : ३६३ बढीलाई सुरक्षित स्थानमा सारियो,सडक र विद्युत अवरुद्ध

    साधन राम्जाली बेनी । केही दिन यता परेको अविरल बर्षाका कारण म्याग्दीका विभिन्न ठाउँमा गएको बाढी,पहिरो र नदी कटानले ठुलो क्षती पु¥याएको छ ।बेनी –जोमसोम र बेनी दरबाङ लगायत जिल्ला सदरमुकाम बेनीदेखी ग्रामिण क्षेत्र जोड्ने सडक र बिद्युत अवरुद्ध हुँदा जनजिवन कष्टकर भएको छ । जिल्लाभर करिब एक सय घर विस्थापित भएका छन् ।जिल्ला ...

  • मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत, पक्षमा ३१ र विपक्षमा २७ सांसद

    पोखरा ।गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनुभएको छ ।उहाँले शुक्रबार राखेको प्रश्तावमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन् । ५९ सांसद रहेका गण्डकी प्रदेशसभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान गरे भने २७ सांसद विपक्षमा उभिए । सत्ता साझेदार दल नेपाली कांग्रेसको १५, माओवादी केन्...