• म्याग्दीमा ४५ औं विपि मेलमिलाप दिवस

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ मा राष्ट्रिय विपि मेलमिलाप दिवस मनाइएको छ । टुकमान जुग्जालीको सभापतित्व ,लोक कुमार पुनको कार्यक्रम संचालन,स्थानीय चुनावमा नेपाली काँग्रेस मालिका –७ बिमका वडा अध्यक्ष प्रत्यासी पलबिर जुग्जालीको प्रमुख अतिथी,मालिका गाउँपालिका कार्यसमितिका कोषाध्यक्ष बिरेन्द्र किसान विशिष्ट...

  • मालिकाको दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका –६,दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र स्थापना भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको दरबाङ बजारमा नेपाल रेडक्रस म्याग्दी शाखाले सो उपचार केन्द्र स्थापना गरेको हो । जिल्लाको पश्चिम भेगमा पहिलो पटक आँखा उपचार केन्द्र स्थापना भएपछि सहज भएको स्थानीयको भनाई छ । दरबाङ ...

  • म्याग्दीमा प्रचण्ड –माधव पक्षको विरोध प्रदर्शन ,‘ओली समुहमा लाग्नेहरु पत्तासाफ हुन्छन् ’ (फोटो /भिडिओ सहित)

    म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनकोे विरुद्धमा (प्रचण्ड–माधव )समुहको नेकपाले विरोध प्रदर्शन गरेको छ । ओलीको असंवैधानिक कदमका विरोधमा बजारमा नारा लगाउँदै मंगलबार बेनीमा बजार परिक्रममा गरि बृहत ¥यालीलाई सहिद स्मृतिचोकमा विरोध सभा गरिएको छ । सभालाई सम्बोधन गर्दै म्याग्दीका नेताहरुले ओलीको कदम असं...

  • गलकोट नगर कार्यपालिकाको ४३ औं बैठक ,मल्म पाण्डबखानी मोटरबाटो छनोट गरि पठाउने निर्णय

    सुरेश छन्त्यालगलकोट । बागलुङको गलकोट नगरकार्यपालिकाको ४३ औँ वैठक सम्पन्न भएको छ । बैठकले आर्थिक वर्ष २०७८।०७९ मा संचालन हुने संघिय समपुरक र विशेष अनुदानको लागि आयोजना तथा कार्यक्रमहरु नगरपालिका भित्र बिस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएका सडक स्वास्थ्य चौकी, वडा कार्यालय तथा झोलुङ्गे पुलहरु स्वीकृत गरि पठाउने, सड...

  • लामो पुल पर्यटकको रोजाइ

    बागलुङ । शनिबार साँझ ७ बजेको समय आकाशमा चन्द्रमा केही माथि आइसकेको थियो। कालीगण्डकीको बहाव निरन्तर थियो। सडकमा सवारीको चापसमेत कम रहेकाले बागलुङ नगरपालिका–१ रामरेखाको ढिकमा कालीगण्डकी बगेको आवाज प्रष्टै सुनिन्थ्यो। बागलुङ बजार र पर्वतको सुन्दरबस्ती पाङका स्थानीयवासीको सहजता र पर्यटक आर्कषण गर्न बनाइएको नेपालकै लामो...

  • म्याग्दीमा थपिए ६ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ८ गते १२ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार गोरखा घर भई हाल बेनीबजार बस्ने वर्ष ५१ का पुरूष १ जना, बाजुरा घर भई हाल बेनीबजार बस्ने वर्ष ३३ का पुरूष १ जना, डोटी घर भई हाल बेनीबजार बस्...

  • प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै प्रचण्ड-माधव नेपाल समूहका सांसदहरूले आइतबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।मुख्यमन्त्री राई प्रधानमन्त्री केपी ओली पक्षका हुनुहुन्छ। प्रचण्ड–नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको सांसद लक्ष्मण तिवारीले बताउनुभयो ।सत्त...

  • न्यु दरबाङ महिला सहकारीको आठौं साधारणसभा

    विप्लब कार्कीदरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजारमा रहेको न्यु दरबाङ महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको शनिबार दरबाङमा एक कार्यक्रमका विच आठौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । गाउँपालिकाकी उपाध्यक्ष खर माया विटालुले कार्यक्रमको उ...

  • तरुण दल बेनपा–९को अध्यक्षमा चोखाल ,नेकपा परित्याग गरी दर्जन बढी युवा कांग्रेस प्रवेश

    म्याग्दी ।नेपाल तरुण दल बेनी नगर वडा स्तरमा संगठन विस्तारमा जुटेको छ । नेपाली काङ्ग्रेसको भात्रृ संगठन तरुण दलले वडा इकाई समितिको पदपूर्ति ,समिति पुनर्गठन , संगठन बिस्तार र संगठन सुदृढीकरण अभियानलाई तिब्रता दिएको हो । बेनी नगरपालिका - ९ घतानमा बिष्णु चोखालको अध्यक्षतामा ५३ सदस्यीय समिति पुर्नगठन गरिएको छ ।समिति...

  • दुई विमितका परिवारलाई १३ लाख बढी मृत्युदावी भुक्तानी

    बेनी ।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बेनीमा रहेको म्याग्दी शाखाले शनिबार दुई जना विमितका परिवारलाई रु १३ लाख ३९ हजार मृत्युदावी रकम भुक्तानी गरेको छ । विरामी भइ उपचारको क्रममा ज्यान गुमाएकी रघुगंगा गाउँपालिका–३ की बीमित धनकुमारी केसीको परिवारलाई रु ६ लाख ७१ हजार र दुर्घटनामा परि मृत्यु भएका सोही ठाउँकै भुवन बहादुर ...