बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशबाट आइ बेनीको क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालका अनुसार संक्रमित हुनेमा बहराइनबाट आइ म्याग्दी क्याम्पसमा बसेका अन्नपुर्ण गाउँपालिका –८, का ४९ बर्षिय पुरुष र मं...
स्थानीय
-
-
पहिरोले पर्वतको धाइरिङमा २५ घर विस्थापित
पर्वत। पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् । धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पा...
-
बागलुङमा स्वास्थ्यकर्मीमा पनि देखियो कोरोना संक्रमण
बागलुङ । जिल्लाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा जिल्लाको जैमिनी नगरपालिकाका एक ५२ वर्षीय स्वास्थ्यकर्मीसहित ६ जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा पहिलो पटक स्वास्थ्यकर्मीमै कोरोना संक्रमण पुष्टि भएपछि थप सजगतासहित कन्ट्याक ट्रेसिङ था...
-
बाढीपहिरो प्रभावितलाई बेनी नगरपालिकाकाद्धारा १० लाख राहत वितरण
बेनी । बाढी र पहिरोबाट प्रभावित भएकाहरुलाई बेनी नगरपालिकाले १० लाख रुपैयाँ राहत वितरण गरेको छ । पूर्ण क्षति,विस्थापित र उच्च जोखिममा परेकाहरुलाई नगरपालिकाले १० लाख ७ हजार रुपैयाँ र ३६ थान पाल वितरण गरेको हो ।बाढी र पहिरोका कारण घर पूर्णरुपमा क्षति भएकालाई ४० हजार, विस्थापितलाई ३० हजार र आशिंक क्षति पुगेकालाई २० हजार र...
-
म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
बेनी । विभिन्न देशबाट आएर क्वारेन्टाइनमा बसेका म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कुवेतबाट आएर बेनीको न्यु वेस्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा बसेका जिल्लाको मालिका गाउँपालिका -४ का ३४ बर्षिय एक पुरुष र साउदी अरबबाट आएर बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा बसेका अन्नपूर्ण गाउँपालिका-८ का ३५ ब...
-
बागलुङमा पहिरोको वितण्डा : ३ जनाको मृत्यु
बागलुङ्ग । बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । सोमार रातिदेखि निरन्तर वर्षाका कारण तमानखोला गाउँपालिकामा पहिरोले एक घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर गाइते भएका छन् । तस्बीर : Devika Deviकाे फेसबुकबाट गाउँपालिका वडा नम्बर २ खोलेस्बाङमा सोमबार राति साढे १ बजे घर माथिको म...
-
देविस्थानका पहिरो पीडितलाई कांग्रेस म्याग्दीको खाद्यान्न सहयोग ,वडा सदस्य पुनद्धारा घर सहित एक लाख १९ हजार बराबरको सामग्री समुदायलाई हस्तान्तरण
बेनी । नेपाली कांग्रेस ,म्याग्दीले जिल्लाको मालिका गाउँपालिका–५,देविस्थानका पहिरो पीडितलाई खाद्यान्न सामग्री वितरण गरेको छ । गत असार २५ रातीदेखी परेको अविरल बर्षा पछि गएको पहिरोबाट प्रभावित १३० परिवारलाई कांग्रेस म्याग्दीले खाद्यान्न सामग्री वितरण गरेको हो । जिल्ला सभापती खम बहादुर खम्बीर गर्बुजाको टोलीले सो खाद्यान्न...
-
म्याग्दीमा थप चार जनामा डेङ्गु संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप चार जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका मंगला गाउँपालिका–१ का ४१ बर्षिय पुरुष ,धवलागिरी गाउँपालिका–६ ठेगाना भई हाल सिंगा बस्दै आएकी १९ बर्षिया युवती र बेनी नगरपालिका–४ का २५ बर्षिय पुरुषमा डेङ्गु संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । संक्र...
-
विद्यालय भवनको पर्खाल भत्कियो
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरिबोट स्थित सिद्धार्थ माध्यामिक विद्यालय भवनको पर्खाल भत्किएको छ । भुकम्पका कारण चर्किएर जिर्ण बनेको विद्यालय भवनको पर्खाल भत्किएको हो । २०७२ मा गएको भुकम्पका कारण चर्किएर जिर्ण बनेको भवनको पर्खाल भत्किदा विद्यार्थीलाई अर्कै सांघुरो कोठामा राखेर पढाउन बाध्य भएको विद्यालयका प्र...
-
पहिरो पिडितलाई नेपाली कांग्रेस म्याग्दीद्धारा दश लाख रुपैयाँ बढीको राहत सामग्री वितरण
बेनी । नेपाली कांग्रेस ,म्याग्दीले म्याग्दीका बाढी पहिरो पीडितलाई दश लाख रुपैयाँ बढी बराबरको राहत सामग्री सहयोग गरेको छ । गत असार २५ गते आएको अविरल वर्षाका कारण जिल्लाको धवलागिरि गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका ७ बिममा गएको पहिरोका कारण प्रभावित भएकाहरुको राहतका नेपाली काँग्रेस म्याग्दीले १० लाख १५ हजार दुईसय २६ रु...