कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थपिए १४ सय ५४ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ७ सय १ जनाको पिसिआर गर्दा १४ सय ५४ जना संक्रमित भेटिएका हुन्।

यस्तै पछिल्लो पटक ९ सय ७२ जना कोरोना मुक्त भएर घर फर्केका छन्। यस्तै ५ जनाको मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार