• अधुरा र अलपत्र योजनाको संख्या शून्यमा झार्छौ मन्त्री– जुग्जाली

    म्याग्दी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अधुरा र अलपत्र योजनाको संख्या शून्यमा झार्ने लक्ष्य राखेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ५० औ स्थापना दिवसको अवसरमा मंगलबार बेनीमा भएको कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रे...

  • मालिकाको दरबाङमा आधारभूत अस्पताल संचालन

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ बजारमा दरबाङ आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको दरबाङमा सोमबार गण्डकी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले पाँच शैया क्षमताको उक्त आधारभूत अस्पतालको उद्घाटन गर्नुभएको हो । उहाँले अस्पतालको क्षमता विकासका साथै विश...

  • रेडक्रसको म्याग्दी शाखाले  ५०औं स्वर्ण जयन्ती मनायो

    म्याग्दी । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती ) विविध कार्यक्रम गरी मनाएको छ । मंगलबार बेनीस्थित नेपाल भाषा मंका: खलको सभाहलमा भएको रेडक्रसको ५० औँ बार्षिकोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन ...

  • म्याग्दीमा प्रहरीले ‘गाँजा भनेर भाँगो नष्ट गर्यो’

    म्याग्दी । म्याग्दीको ग्रामिण क्षेत्रमा प्रहरीले सुरू गरेको गाँजा नष्ट अभियानमा खानाका विभिन्न परिकारमा लोकप्रिय मानिने भाँगोका बोटलाई प्रहरीले गाँजा भनेर फडानी गरेको भन्दै स्थानीयले गाँजा र भाँगोको पहिचान गरी नष्ट गर्न प्रहरीलाई अनुरोध गरेका छन् । जिल्लाका सबै स्थानीय तहका ग्रामिण क्षेत्रमा समुदायसँगको सहकार्यमा प्...

  • मोना जापानको अध्यक्षमा विशाल केसी चयन

    म्याग्दी । म्याग्दीबाट जापानमा  विभिन्न पेशा/व्यवसायमा आवद्ध रहनु भयका म्याग्देलीहरुको साझा संस्था मोना जापानको नयाँ कार्यसमिति चयन भएको छ । आईताबार सम्पन्न आठौ अधिवेशनबाट विशाल केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको बरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा पवित्रा पुन, क्षेत्रिय ...

  • म्याग्दीबाट रैथाने बाली लोप हुँदै

    म्याग्दी । आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । ...

  • गुर्जालाई जडीबुटी खेतीको अध्ययन केन्द्र बनाइँदै

    म्याग्दी । म्याग्दीको उपल्लो लेक धौलागिरि गाउँपालिका–१ गुर्जाको सामुदायिक वनमा गरिएको जडीबुटी खेती प्रभावकारी बन्दै गएको छ । तीन वर्ष अघिदेखि गुर्जाको पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी ९खिरौला० लगायतका विभिन्न जातको जडीबुटी खेती सुरु गरेको थियो । डिभिजन वन का...

  • म्याग्दीमा माओवादी गठबन्धन नगरी एक्लै निर्वाचन लड्ने सक्षम भइसक्यो : संयोजक जुग्जाली

    बेनी । नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले म्याग्दीका जनताले माओवादीसँग गरेको अपेक्षा पुरा गरेरै छाड्ने उद्घोष गर्नुभएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री समेत रहेका जुग्जालीले देशब्यापी रुपमा शुरु भएको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानक...

  • अहङकार होइन, असहमति मात्र थियो

    म्याग्दी । स्वाभिमान नभएको मानिस विषविहीन सर्पजस्तै हो । ठीक्क मात्रामा स्वाभिमान नभएको मान्छेले जीवनमा अपेक्षित प्रगति गर्न सक्तैन । स्वाभिमानविहीन मान्छे दासमनोवृत्तिबाट ग्रस्त हुन्छ । दासमनोवृत्ति हुनेहरुमा विवेक नामको वस्तु हुँदैन । जसले स्वविवेकलाई भोटेताल्चा लगाएर थन्क्याएको हुन्छ ऊ अरुको ईशारामा नाच्न विवश हुन्छ...

  • गुर्जामा स्याउखेतीको परीक्षण सफल

    म्याग्दी ।   जिल्लाकाे दुर्गम र विकट धवलागिरि गाउँपालिका–१,गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुई वर्षअघि गुर्जामा रोपिएका थिए । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी...