बेनी ,बुधबार जेठ २८ गते ।म्याग्दीको रघुगंगा गाउँपालिका –६ ,कोटगाउँमा मध्यरातमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । साविक पाखापानी गाविस वडा नं ७ स्थित पहिरोमा पुरिएर ५० वर्षीया हमाया शेरपुञ्जा र ४ बर्षिया नातिनि सिम्रन छन्त्यालको मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुजाले जानकारी दिनुभयो । राती करिब १२ बजेत...
स्थानीय
-
-
म्याग्दीमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ पुग्यो
बेनी ,मंगलबार जेठ २७ गते । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनि नगरपालिका – ३ का ४६ वर्षिय एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति मार्फत जनाएको छ । हालै मात्र भारतबाट आएका उनी बेनी स्थित क्वारेन्टाइनमा थिए । क्षेत्रीय प्रयोगशाला पोखरा स्वास्थ्य विज्ञा...
-
स्याङजाका कोरोना संक्रमितको मृत्यु
पोखरा ,सोमबार जेठ २६ गते । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । पोखरामा उपचाररत ती पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले पुष्टि गर्नुभयो । आइतबार अस्पतालकै आइसोलेसनमा भर्ना गरिएकोमा सो...
-
म्याग्दी खोलाले बगाएर बेपत्ता भएका थापाको शव फेला
बेनी ,आइतबार जेठ २५ गते । गत मंगलबार म्याग्दी खोलाले बगाएर बेपत्ता धवलागिरी गाउँपालिका–७ धारापानीका १९ बर्षिय राजेश थापाको शव फेला परेको छ । गत मंगलबार म्याग्दीको मालिका गाउँपालिका–६, छ्यारछ्यारे स्थित क्वारेन्टाइन नजिक म्याग्दी खोलामा नुहाउन गएका थापालाई पाैडी खेल्ने क्रममा खाेलाले बगाएकाे थियाे । बेपत्ता थापाको ...
-
म्याग्दीबाट पठाइएको २८ जनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ
बेनी ,आइतबार जेठ २५ गते । म्याग्दीबाट पठाइएको २८ जनाको नमुना स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका १५ जना, स्वास्थ्यकर्मी ९ जना, सुरक्षाकर्मी १ जना, पहिलो संक्रमितको रूममेटहरू २ जना र अन्य १ जना गरी २८ जनाको स्वाब संंकलन गरि परिक्षणका लागि पोखरा पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको ...
-
कोरोना परिक्षणको दायरा नबढाउँदा संक्रमणको जोखिम उच्च
थम्मन थापाबागलुङ,शुक्रबार जेठ २३ गते ।२ जना संक्रमित निको भएर घर फर्के पछि जिल्लामा अवस्था सामान्य नै थियो । विस्तारै छिमेकी मुलुक भारत बाट अहिले दिनहुँ सयौंको संख्यामा जिल्ला भित्रिने क्रम बढ्दो छ । देशभर अहिले अधिकांश कोरोना संक्रमित भारत बाट नै आएका नागरिकमा बढी मात्रामा पाइएको छ । सरकारले कोरोना परिक्षणको दायरा प्...
-
धवलागिरीको मुनामा सार्बजनिक धारा निर्माण
अमित बिश्वकर्माम्याग्दी, शुक्रबार जेठ २३ गते ।म्याग्दीको धवलागिरी गाउँपालीका– ३ मुनामा सार्बजनिक धारा निर्माण गरिएको छ । मुना स्थीत गाउँपालीकाको कार्यालय भवन नजिकै रहेको पानीको मुल सहितको पुरानो धारालाइ भत्काइ पिउने पानी, नुहाउने र कपडा धुने प्रयोजनका लागि ब्यबस्थित धारा निर्माण गरिएको हो । आर्थिक बर्ष २०७६÷०७७...
-
बरङ्जामा सकियो धुले पर्व ,पुजा मात्र गरियो
भिडभाड गरिएन दर्पण रोका मगरम्याग्दी,विहिबार जेठ २२ गते । म्याग्दी जिल्लाको बरङ्जा गाउँ जहा अधिकाङ्श मगर जातिको बसोबास रहेको छ,जहाआफ्नै भाषा अनि आफ्नै सस्कृती छ। त्यहाका मानिस हरुको अन्य ठाउको भन्दा फरक रितिरिवाजमा रमाउने गर्दछन।यति बेला बिस्व कोरोनाको महामारीको रुपमा रहेका कारण यस बर्ष भने धुमधामको साथमा मनाउन स...
-
गाउँपालिकाद्धारा कृषकलाई निशुल्क उन्नत जातका बोका वितरण
अमित विश्वकर्माम्याग्दी,विहिबार जेठ २२ गते ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले त्यहाँका बाख्रापालक कृषकहरुलाई विहीबार ८ वटा वोयर जातको बोका वितरण गरेको छ ।विहीबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा अध्यक्ष क्या.डमबहादुर गर्बुजा पुनले आठ वटै वडाका एक–एकजना कृषकलाई बोका प्रदान गर्नुभएको हो । आर्थिक वर्ष २०७६÷७७ को अन...
-
तीन गाउँले समाज युकेद्धारा दुई मृर्गौला पिडितलाई आर्थिक सहयोग
बेनी ,विहिबार जेठ २२ गते ।म्याग्दी मंगला गाउँपालिकाका दुई जना मृगौला रोगबाट पिडितलाई तीन गाउँले युके समाजले आर्थिक सहयोग गरेको छ । संस्थाको पहलमा आवद्ध सदस्य ,आजिवन सदस्य तथा आफन्तबाट संकलित दुई लाख १७ हजार रुपैयाँ बढी मृगौला रोगीहरुलाई सहयोग गरिएको संस्थाका सचिव भक्त रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार ,मृ...


























