बेनि ,शुक्रबार फागुन ९ गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर धामबाट खानका लागि बनाएर राखेको ठूलो परिमाणमा घोट्टा प्रहरीले बरामद गरेको छ । शुक्रबार मन्दिर र गलेश्वरको आसपास क्षेत्रबाट प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा ठूलो परिमाणमा घोट्टा बरामद गरेको हो । दुधमा नसालु पदार्थ गाजाँ मिसाई बोत्तलमा प्याक...
स्थानीय
-
-
मनोरोगी लोजा मगरको स्वास्थ्य उपचारका लागि पचास हजार बढी सहयोग
बेनी ,शुक्रबार फागुन ०९ गते । म्याग्दी प्रवासी नेपानी अन्तराष्ट्रिय कार्यसमिति महिला विभागले मनोरोगी टिकाराम लोजा मगरलाई आर्थिक सहयोग गरेको छ । महिला बिभागको नेतृत्वमा संकलित पचास हजार एक सय २० रुपेयाँ मोना आइईसीका अध्यक्ष ओमनारायण जुग्जालीले पोखरामा एक कार्यक्रमका विच शुक्रबार मनोरोगी लोजाकी दिदीलाई हस्तान्तरण गर्नुभ...
-
जिप दुर्घटनामा एक घाइते (तस्बिर /भिडियो सहित)
बेनी ,शुक्रबार फागुन ०९ गते । म्याग्दीको बेनीमा जिप दुर्घटना भएको छ । शुक्रबार बेनी नगरपालिका–२ स्थित बगरफाँट जाने क्रममा दुर्घटना हुँदा चालक गम्भिर घाइते भएका छन् । ग १ ज ६७९८ नम्बरको टाटा सोमुको जिप दुर्घना हुँदा बेनी नगरपालिका –४ घर भई सोही बगरफाँट बस्ने ३६ बर्षिय डम्मर श्रीस मगर घाइते हुनुभएको जिल्ला प्रहरी कार...
-
लाम्पाटामा मंगला शिक्षा क्याम्पसको भवन निर्माण सुरु
बेनी ,शुक्रबार फागुन ०९ गते । मंगला गाँउपालिका–२ लाम्पाटामा मंगला शिक्षा क्याम्पसको भवन निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत निर्माण हुन लागेको भवनको बिहीबार प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलन्यास गर्नुभयो । मंगला गाउँपालिका मार्फत भवन निर्माणका लागि साजन निर्माण सेवाले ६४ ला...
-
मालिका गाउँपालिका स्तरिय बाल सञ्जाल पुनगर्ठन तथा प्रशिक्षण ,बालमैत्री गण्डकी प्रदेश निर्माणको कोसिसमा छौं – मन्त्री पुन
बेनी ,विहिबार फागुन ०८ गते । म्याग्दीको मालिका गाउँपालिकामा गाउँपालिका स्तरिय बाल क्लब तथा सञ्जाल पुनर्गठन गरिएको छ । गाउँपालिकाको आयोजनामा विहिबार गाउँपालिकाको केन्द्र दरबाङ्गमा सम्पन्न पुनर्गठन तथा प्रशिक्षण कार्यक्रमबाट निस्कोट माविका विनय सेटी अध्यक्षमा मालिका गाउँपालिका स्तरिय बालक्लब पुनगर्ठन गरिएको हो । ...
-
बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु, विजयी खेलाडीहरु पुरस्कार बिहीन
सन्तोष गौतम बेनी,बुधबार फागुन ०७ गते । बेनीमा बुधबारदेखि सुरु भएको छैठौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताका बिजयी पुरस्कार बिहिन हुने भएका छन् । बजेट अभावका कारण जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बिजयी भएका खेलाडीहरु मेडल र प्...
-
मालिका गाउँपालिकाको छैठौं गाउँसभा,यस्ता छन् निर्णयहरु
दरवाङ,मंगलबार फागुन ०६ गते । मालिका गाउँपालिकाको मंगलबार दरवाङमा सम्पन्न छैठौ गाँउसभाले चालु आर्थिक वर्ष २०७६÷७७ का लागि बजेट संसोधन गरेको छ । गत आर्थिक वर्षमा खर्च हुन बाकि रहेको र चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएर कार्यान्वयन हुन नसकेको चार करोड ९५ लाख १२ हजार रुपैयाँ बजेट संसोधन गरेको हो । गाउपालिकाका अध्यक्...
-
तमानखोला ट्याक्टर दुर्घटनाका मृतक र घाइतेका परिवारलाई राहत वितरण
बेनी ,मंगलबार फागुन ०६ गते । बागलुङ्गको तमानखोला गाउँपालिका –३ को बुलबुलेमा ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका र घाइते भएका परिवारलाई राहत वितरण गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्गमा रहेको हिमाली बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा ८९ हजार रुपैयाँ मृतक र घाइतेका आफन्तलाई राहत सहयोग रकम वितरण गरिएको...
-
गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी मुक्तिमार्ग माविलाई
सुरेन गुरुङ शिख,मंगलबार फागुन ०६ गते। म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी मुक्तिमार्ग माविले जितेको छ । शिख माविको व्यवस्थापन र गाउँपालिकाको आयोजनामा सोमबार गाउँपालिका-६ शिखमा सम्पन्न प्रतियोगितामा ९ स्वर्ण ,४रजत र ३कास्य हात पार्दै उपाधी जित्न सफल भएको हो । ६ स्...
-
अन्नपुर्ण गाउँपालिकाद्धारा कृषहरुलाई मिनिटेलर वितरण
बेनी,मंगलबार फागुन ०६ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिकाले कृषकहरुलाई यान्त्रिक हलो वितरण गरेको छ । कृषि उपज उत्पादन लागत र श्रम घटाउन पचास प्रतिशत अनुदानमा कृषकहरुलाई मिनिटेलर अर्थात यान्त्रिक हलो वितरण गरेको हो । ५२ हजार रुपयाँ लागत पर्ने यान्त्रिक हलो पचास प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिकाका कृषी ...