अन्नपुर्णको शिखमा खानेपानी आयोजना मर्मत

सेते तिलीजा पुन
शिख, मंगलबार वैशाख २३ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको मटेखर्कदेखि उपल्लो गाउँ क्षेत्रमा खानेपानी आयोजना मर्मत गरिएको छ ।

गाउँपालिकाले बिनियोजन गरेको ३ लाख र स्थानीयबासीको ३० हजार रुपैयाँ बराबरको श्रमदानमा एक हजार ३६ मिटर ४० एमएमको पाइप जडान गरेर आयोजना मर्मत गरिएको हो । खानेपानी आयोजना मर्मत भएपछि १२४ घरधुरीका ४९१ जनसंख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष अमर रानाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार